पछिल्लो २४ घण्टामा प्रदेश १ मा ७३६ संक्रमित थपिए, ३६४ डिस्चार्ज

 न्यूज विराट
पछिल्लो २४ घण्टामा प्रदेश १ मा ७३६ संक्रमित थपिए, ३६४ डिस्चार्ज

विराटनगर, २८ कात्तिक–पछिल्लो २४ घण्टामा प्रदेश १ मा ७ सय ३६ जना डिस्चार्ज भएका छन् । डिस्चार्ज हुने सवै होमआईसोलेसनका रहेका छन् । हालसम्म १७ हजार १ सय ५४ जना डिस्चार्ज भएका छन् ।

प्रदेश १ मा शुक्रबार ३ सय ६४ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा १ सय ४२, सुनसरीमा १ सय ५, झापामा ६६, उदयपुरमा आठ, तेह्रथुममा पाँच, इलाममा चार, पाँचथर र सोलुखुम्वुमा तीन÷नीत, संखुवासभा र धनकुटामा दुई÷दुई, ओखलढुङ्गा र भोजपुरमा एक÷एक र प्रदेश १ बाहिरका २२ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार विराटनगरमा ८१ जनामा संक्रमण देखिएको छ । संक्रमण देखिएकामा ३५ महिला र ४६ पुरुष छन् । मोरङको सुन्दरहरैचामा १५, उर्लाबारीमा नौ, कटहरी र रंगेलीमा पाँच÷पाँच, लेटाङ, कानेपोखरी र सुनबर्षीमा तीन÷तीन, बेलबारी, बुढीगंगा, मिक्लाजुङ र ग्रामथानमा दुई÷दुई, पथरीशनिश्चरे र धनपालथानमा एक÷एक र स्थानीय तह नखुलेका पाँच जनाको रिपोर्ट पोजिटिभ आएको छ ।

सुनसरीको इटहरीमा ४९, धरानमा ३४, इनरुवामा नौ, रामधुनीमा छ, हरिनगर, देवानगञ्ज, दुहवी र बर्जुमा दुई÷दुई, गढी र बराहक्षेत्रमा एक÷एक जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

उता झापाको विर्तामोडमा १७, कचनकवलमा १४, दमकमा १२, गौरादहमा छ, शिवसताक्षी र कमल गाउँपालिकामा तीन÷तीन, मेचीनगरमा चार, अर्जुनधारा र भद्रपुरमा दुई÷दुई, बुद्धशान्ति, बा¥हदशी र झापा गाउँपालिकामा एक÷एक, उदयपुरको त्रियुगा र कटारीमा दुई÷दुई, चौदण्डीगढी र बेलकामा एक÷एक र स्थानीय तह नखुलेका दुई, तेह्रथुमको म्याङलुङमा तीन र स्थानीय तह नखुलेका दुई, इलामको इलाम नगरपालिकामा दुई, चुलाचुली र फाकफोकथाममा एक÷एक, पाँचथरको मिक्लाजुङमा तीन, सोलुखुम्वुको सोलुदुधकुण्डमा तीन, संखुवासभाको चैनपुर र स्थानीय तह नखुलेका एक÷एक, धनकुटाको महालक्ष्मी र स्थानीय तह नखुलेका एक÷एक, ओखलढुङ्गा र भोजपुरमा एक÷एक र प्रदेश १ बाहिरका २२ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ । प्रदेश १ मा कोरोना संक्रमितको संख्या २३ हजार ४ सय ३४ पुगेको छ ।

प्रदेश १ मा शुक्रबार १ हजार ७ सय ५ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये १ सय ४२ महिला र २ सय २२ पुरुषको रिपोर्ट पोजिटिभ आएको हो । हालसम्म १ लाख ७७ हजार ३ सय ५४ जनाको पीसीआर परीक्षण गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

सम्बन्धित समाचार

डियर ह्याक कार्यक्रममा हिमालय दर्शन कलेजका पुरुषोत्तम सुवेदी प्रथम

विराटनगर । विराटनगरस्थित हिमालय दर्शन कलेजका पुरुषोत्तम सुवेदी डियर ह्याक कार्यक्रममा प्रथम भएका छन् ।मोरङको कानेपोखरी गाउँपालिका – २ घर भएका बिसिए कार्यक्रमको पहिलो समिस्टरमा अध्ययनरत सुवेदी काठमाडौं डियरवाक इन्च्युट अफ टेक्नोलोजीले आयोजना गरेको डियर...

ह्वात्तै घट्यो आज सुनको मूल्य

बुधबार सुनको मूल्य ह्वात्तै घटेको छ । आज एकै दिन सुनको मूल्य प्रतितोला ६ हजार २ सय रुपैयाँ घटेको हो । मंगलबार १ लाख १ हजार ६ सयमा कारोबार भएको छापावाल सुनको मूल्य आज ९५ हजार...

सकियो अपाङ्गता समावेशी रोजगार मेला

विराटनगर । अपाङ्गता भएका व्यक्तिहरूको रोजगारीमा पहुँच अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरिएको दुई दिने अपाङ्गता समावेशी रोजगार मेला सम्पन्न भएको छ । नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नं १, राष्ट्रिय अपाङ्ग महासघं, करुणा फाउन्डेसन नेपाल,...

अर्किड कलेजद्वारा उत्कृष्ट विद्यार्थीहरू सम्मानित

विराटनगर । विराटनगर–१० स्थित अर्किड कलेजले राष्ट्रपति रनिङ शिल्डसहित विभिन्न प्रतियोगिता र कक्षागत परीक्षामा उत्कृष्ट हुने विद्यार्थीहरुलाई सम्मान गरेको छ ।आइतबार कलेज परिसरमा आयोजित कार्यक्रममा १७ आंै महानगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा उसुतर्फको ४८ केजी...

सार्वजनिक ठाउँमा २५ जनाभन्दा धेरै भेला हुन नदिन सिफारिस

काठमाडौं, २५ पुस । कोभिड १९ सङ्कट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी) को बैठकले सार्वजनिक ठाउँमा २५ जनाभन्दा धेरै भेला हुन नदिन सिफारिस गरेको छ । आज आइतवार बसेको बैठकले कोरोना सङ्क्रमण बढ्दै गएकाले २५ जनाभन्दा...

मिथिलाञ्चलमा जतरा पर्व मनाइँदै

धनुषा, १० कात्तिक-बडा दसैँअन्तर्गत आज दशमीका दिन मिथिलाञ्चलमा यात्रा पर्व मनाइँदै छ । यात्रा पर्वलाई मिथिलाञ्चलमा जतरा पर्व पनि भनिन्छ । धार्मिक मान्यताअनुसार दशमीका दिन भगवती दुर्गाको यात्रा हुने भएकाले यसलाई वर्षभरिकै सबैभन्दा पवित्र दिन...

नेकपा विवाद : २० स्थायी कमिटी सदस्यको धुम्बाराहीमा भेला

काठमाडौं, २५ वैशाख-सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का असन्तुष्ट पक्षका २० जना स्थायी कमिटीका सदस्यले बिहीबार पार्टी कार्यालय धुम्बाराहीमा भेला गरेका छन् । २० गते बसेको सचिवालयले २५ गते स्थायी कमिटीको बैठक बोलाएको थियो ।...

भारत लैजादै गरेको दश जना महिलाको उद्धार

विराटनगर । वैदेशिक रोजगारीको प्रलोभनमा पारेर भारत लैजान लागेको दश जना महिलाहरुलाई उद्धार गरिएको छ । साना हातहरु नामक संस्था र प्रहरीले विराटनगरको सीमा क्षेत्र र जोगवनीबाट दश जना महिलाहरुलाई उद्धार गरेको हो । उद्धार...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्