विद्युत् प्राधिकरणको जिम्मा शाक्यलाई - News Birat

विद्युत् प्राधिकरणको जिम्मा शाक्यलाई

न्यूज विराट
काठमाडौं, २४ कात्तिक-नेपाल विद्युत् प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्य नियुक्त भएका छन् । अर्को व्यवस्था नभएसम्मका लागि ऊर्जा मन्त्रालयले शाक्यलाई बरिष्ठताका आधारमा प्राधिकरणको निमित्त कार्यकारी निर्देशक नियुक्त गरेको हो। 

प्राधिकरणमा वरिष्ठ शाक्यलाई पन्छाएर लेखनाथ कोइरालालाई कार्यकारी निर्देशक बनाएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले चासो लिएका थिए । शाक्यलाई  ‘एनइए इन्जिनियरिङ कम्पनी’बाट काज फिर्ता गराएर प्राधिकरणको निमित्त जिम्मेवराी दिइएको हो ।

मा प्रकाशित

यसमा तपाईको मत:

© Copyright 2017 - 2021 Newsbirat pvt ltd. All Rights Reserved.

Design / Developed by codebundles