
प्राधिकरणमा वरिष्ठ शाक्यलाई पन्छाएर लेखनाथ कोइरालालाई कार्यकारी निर्देशक बनाएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले चासो लिएका थिए । शाक्यलाई ‘एनइए इन्जिनियरिङ कम्पनी’बाट काज फिर्ता गराएर प्राधिकरणको निमित्त जिम्मेवराी दिइएको हो ।
© Copyright 2017 - 2022 Newsbirat pvt ltd. All Rights Reserved.
Design / Developed by codebundles