उद्योगमन्त्री लेखराज भट्टलाई ज्यान मार्ने धम्की

 न्यूज विराट
उद्योगमन्त्री लेखराज भट्टलाई ज्यान मार्ने धम्की

काठमाडौं, १५ साउन-उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टलाई ज्यान मार्ने धम्की आएको छ । मन्त्री भट्टले बिहीबार संसदको उद्योग तथा वाणिज्य श्रम तथा उपभोक्ता हित समितिको बैठकमा अमेरिकी सहयोग परियोजना एमसीसी सम्झौतालाई समर्थन गरे गरेको भन्दै ज्यान मार्ने धम्की आएको बताएका हुन् ।

उनले बझाङबाट एक जना व्यक्तिले टेलिफोन गरेर ‘टाउको काट्ने धम्की’ दिएको बताएका हुन् । एमसीसीको पक्षमा आफूले बोल्दै आएकाले ज्यान मार्ने धम्की आएको भट्टको भनाइ छ ।

‘मलाई बझाङबाट फोन गरेर एकजनाले एमसीसीको पक्षमा बोले जहाँ भेट्यो त्यहीँ टाउको काट्छु भनेर धम्की दिनु भएको छ’ उनले भने, ‘मैले एमसीसीबारे के अध्ययन गर्नुभएको छ भनेर सोध्दाचाहिँ उहाँले थाहा छैन भन्नु भयो ।’

आज समितिमा नेटवर्किङ विजनेसका बारेको छलफलमा चलिरहेको थियो । छलफलकका क्रममा उनले उक्त कुरा बताएका हुन् । उनले ती व्यक्तिलाई एमसीसी परियोजनाको सम्झौता राम्रोसँग पढ्न आग्रह गरेको पनि बताए । उनले कुनै पनि विषयलाई अध्ययन नै नरी टीकाटिप्पणी गर्ने प्रचलन बढ्दै गएको समेत बताए ।

सम्बन्धित समाचार

सीमा नाका जोगवनी नजिक मृत भेटिए एक पुरुष, पहिचान खुल्न बाँकी

विराटनगर । नेपाल –भारत सीमा नाका दशगजा विराटनगर १७ मा एक जना पुरुष मृत फेला परेका छन् ।अन्दाजी २७ वर्षीय एक जना पुरुष आज दिउँसो मृत भेटिएका हुन् । अहिले घटनास्थलमा इलका प्रहरी कार्यालय रानी...

कोरोना संक्रमणबाट ३ जनाको मृत्यु

विराटनगर, २० असोज–प्रदेश नं. १ मा कोरोना संक्रमणबाट मंगलबार विहान ३ जनाको मृत्यु भएको छ । विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा २ र धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एक संक्रमितको मृत्यु भएको हो । विराटनगरको...

गोरखाको पालुङटारमा कांग्रेस र जसपाबीच तालमेल

काठमाडाै‌ं। गोरखाको पालुङटार नगरपालिकाको मेयरमा उम्मेदवारी दिएका कांग्रेसका दिपकबाबु कँडेलले मनोनयन फिर्ता लिएका छन् । आइतबार विज्ञप्ती जारी गर्दै उनले स्थानीय तहको निर्वाचनमा चुनावी तालमेल गर्ने पार्टी केन्द्रीय कार्यसमितिको निर्णयप्रति पूर्णरुपमा इमान्दार रहेको भन्दै मनोनयन...

भारतले सडक निर्माण गरेपछि कालापानी क्षेत्रमा बिओपी स्थापनाको तयारी

दार्चुला, २८ वैशाख-दार्चुलाको व्यास गाउँपालिकाको कालापानी क्षेत्र नजिकै सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट (बिओपी) तत्काल स्थापना हुने भएको छ । गत मंसिरमै नेपाल सरकारले बिओपी राख्ने निर्णय गरेको भए पनि लकडाउनका कारण ढिलाइ भएको थियो...

संकटको बेला उदयपुरका राजनीतिक दल एक ठाँउमा

उदयपुर, बैशाख १०-विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस कोभिड–१९ विरुद्ध अहिले विश्वनै लडि रहेको छ । यो महामारीले नेपाललाई पनि छोएको छ । कोरोनाबाट नेपालको सबै भन्दा प्रभावित जिल्ला उदयपुर भाको छ । उदयपुरमा संक्रमितको संख्या...

श्रमिकको पारिश्रमिक बढाउन माग, नबढाए आन्दोलनमा उत्रिने जेटियुसीसीको चेतवनी

विराटनगर । सरकारले तोकेको न्यूनतम पारिश्रमिकले श्रमिकको सामान्य जीवनयापनसमेत नचल्ने अवस्था आएको भन्दै संयूक्त टे«ड युनियन समन्वय केन्द्र ( जेटियुसीसी) कोशी प्रदेशले श्रमिकको न्यूनतम तलब बढाउन माग गरेको छ । जेटियुसीसी कोशी प्रदेशले विराटनगरमा शनिबार...

एसपिपी सम्झौता गर्ने कुरै छैन : प्रधानमन्त्री ओली

विराटनगर । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एसपिपी सम्झौता बर्तमान सरकारले नगर्ने बताएका छन् । विराटनगरस्थित होटल ह्यारिसनमा संचारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै उनले यस्तो बताएका हुन् । माओवादीले सरकारले एसपिपी सम्झौता गर्न...

लेटाङ घटना : २० जना प्रहरी नियन्त्रणमा, १६ जनाविरुद्ध म्याद थप

बालिकालाई शिक्षकले यौन दुर्व्यवहार गरेको प्रकरण एकजना महिला प्रहरीको ज्यान जानेगरी मोरङको लेटाङमा भएको घटनामा अहिलेसम्म प्रहरीले २० जनालाई नियन्त्रणमा लिएको छ । यही ६ चैतमा मोरङको लेटाङ–५ खेरुवास्थित शिक्षा विकास माविका शिक्षक मनोज पौडेलले...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्