बजारमूल्य भन्दा कममा अनलाईनबाट खाद्य सामाग्री उपलव्ध

 न्यूज विराट
बजारमूल्य भन्दा कममा अनलाईनबाट खाद्य सामाग्री उपलव्ध

विराटनगर,१४ साउन–कोभिड–१९को सङ्क्रमणबाट उपभोक्तालाई जोगाउन घरआँगनमै अनलाईनबाट खाद्यान्न सामाग्री उपलव्ध गराउन आजदेखि यहाँ सेवा शुरु गरिएको छ। बजार मूल्यभन्दा कममा पाँच सय विभिन्न प्रकारका खाद्यान्न सामाग्री उपलव्ध गराउने उद्देश्यका साथ ‘ग्रेटडिल्स ९९’ तपाई हाम्रो दोकानले बेवसाइट मार्फत सामाग्री माँग गर्ने व्यवस्था गरिएको आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिएको छ।

सस्थाका प्रवन्ध निर्देशक प्रसान्त ठाकुरले उपभोक्ताहरुलाई सहुलियत मूल्यमा सामाग्री उपलव्ध गराउन उद्योगसँग खरीद गर्ने गरेको र रु एक हजार भन्दा माथिको खरीदमा निःशुल्क घरमा उपलव्ध गराउने व्यवस्था गरिएको जानकारी दिए ।

संस्थाले प्रत्येक रु एक हजारको खरीदमा सामाजिक कार्यका लागि रु एक वृद्धवृद्धा, बालवालिका लागि सहयोगार्थ उपलव्ध गराउने उनले बताए । संस्थाले हाल मोवाइल मार्फत पनि सामान माँग गर्न सकिने तथा आगामी दिन एप्स् मार्फत कार्य गर्ने निर्देशक ठाकुरले बताए ।

हाललाई उपभोक्ताले सामान उपलव्ध भएपछि नगद,इ वैंङ्क र इसेवाबाट भुक्तानी गर्नसक्ने व्यवस्था गरिएको छ । नूनदेखि सुनसम्म तथा प्रदेश नं १ का सवै जिल्लामा आफ्नो सेवा आगामी केही हप्ताभित्र उपलव्ध गराउने पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

सम्बन्धित समाचार

बनेपाबाट ९ लाख रुपैयाँ चोरी भागेका अभियुक्त पक्राउ 

काठमाडौं, ४ असार-बनेपाबाट पसल चोरी गरेर ९ लाख रुपयाँ लिएर भागेका एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा चितव रत्ननगरपालिका–१ का प्रकाशजंग कुँरव छन् । उनलाई इलाका प्रहरी कार्यालय बनेपाका प्रहरी निरीक्षक योगेन्द्र तिमिल्सिनाको...

निजी पेट्रोल पम्पलाई हप्तामा १ पटक मात्र आपूर्ति

काठमाडौं, ४ वैशाख-लकडाउनका कारण पेट्रोलियम पदार्थको कारोबार घटेपछि नेपाल आयल निगमले निजी क्षेत्रका बिक्रेतालाई हप्तामा १ पटक मात्र आपूर्तिको व्यवस्था गर्ने भएको छ । पेट्रोलियम पदार्थको कारोबार जम्मा ३० प्रतिशतमा झरेपछि सहकारी तथा सरकारी क्षेत्रबाट...

मोर्डन एरा स्कुलका विद्यार्थीले मन्चन गरे ‘कस्ले सुन्ने ?’ नाटक, दर्शक भए भाबुक

विराटनगर । विराटनगरस्थित मोर्डन एरा स्कुलका प्रिन्सिपल इन्द्र राईले लेखन गरेको ‘ कस्ले सुन्ने ?’ नामक नाटक मन्चन गरेका छन् । विराटनगरस्थित आरोहण गुरुकुलमा मंगलबार उक्त नाटक मन्चन गरेको हो ।सुरज माझीले निर्देशन गरेको कस्ले...

पोखरालाई ४ विकेटले पराजित गर्दै चितवन बन्यो ईपीएल च्याम्पियन

भीम सार्कीको अर्धशतक प्रेरित चितवन टाइगर्स पोखरा राइनोजलाई ४ विकेटले पराजित गर्दै एभरेष्ट प्रिमियर लिग (ईपीएल)को च्याम्पियन बनेको छ । त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको पोखराले १७.५ ओभरमा सबै विकेट गुमाएर १...

देउवालाई पौडेल समूहको लिखित असहमति

काठमाडाैं, १५ साउन-कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले पार्टी विभागमा भइरहेका मनोनयनलगायत असहमतिका ५ वटा विषयलाई सभापति शेरबहादुर देउवाले बेवास्ता गरेको भन्दै पत्रकार सम्मेलनमार्फत् धारणा सार्वजनिक गर्ने भएको छ । दिउँसो ३ बजे सानेपास्थित पार्टी...

जीवन विकासद्वारा इन्क्युबेसन सेन्टर स्थापना

विराटनगर । जीवन विकास लघुवित्त वित्तीय संस्थाले धनपालथान गाउँपालिका– ३ को धामो आधारभूत विद्यालयका २० जना विद्यार्थीलाई बीउ पूँजी स्वरुप कुखुराको चल्ला प्रदान गरेको छ । बालबालिकालाई उद्यमशीलता सिकाउने उदेश्यसहित इन्क्युबेसन सेन्टर कार्यक्रम अन्तरगत २०...

अर्थतन्त्र सुधार हुने गरी बजेट ल्याउन उद्योगी व्यवसायीको सुझाव

विराटनगर । विराटनगरका उद्योगी व्यवसायीहरूले औद्योगिक क्षेत्रका समस्या समाधान गर्ने र उद्योगीले नाजुक अवस्थामा पुगेको अर्थतन्त्र सुधार हुने गरी बजेट ल्याउन सुझाव दिएका छन् । अर्थ मन्त्रालय, राजश्व परामर्श समितिले विराटनगरमा बिहीबार आयोजना गरेको प्रदेशस्तरीय...

शिक्षादीप कलेज रोज्ने विद्यार्थीको भिड, ८ सयको कोटामा विज्ञान पढन २३ सय विद्यार्थीले दिए इन्ट्रान्स

विराटनगर । मेडिकल, इन्जिनियरिङ र आइटिको क्षेत्रमा अब्बल सावित भएको विराटनगरस्थित शिक्षादीप कलेजमा अध्ययन गर्ने विद्यार्थीको भिड लागेको छ । गुणस्तरीय शिक्षा प्रदान गरेको कारणले शिक्षादीप कलेजले प्रत्येक वर्ष मेडिकल, इन्जिनियरिङ र आइटिको क्षेत्रमा विद्यार्थीहरूले...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्