आज पनि बढ्यो सुनको मूल्य

 न्यूज विराट
आज पनि बढ्यो सुनको मूल्य

काठमाडौं, १४ साउन-आज पनि सुनको मूल्य वृद्धि भएको छ । मंगलबार तोलाको ९८ हजार २ सयमा कारोबार छापावाल सुनको मूल्य आज ९८ हजार ५ सय निर्धारण गरिएको छ । 

नेपाल सुनचाँदी महासंघका अनुसार आज तेजावी सुनको मूल्य प्रतितोला ९८ हजार ६५ रुपैयाँ तोकिएको छ । मंगलबार तेजावी सुन ९७ हजार ७ सय ६० रुपैयाँमा कारोबार भएको थियो । आज चाँदीको भाउमा भने सामान्य गिरावट आएको छ । महासंघका अनुसार मंगलबार १२ सय ४५ मा कारोबार भएको चाँदी आज प्रतितोला १२ सय २५ रुपैयाँ निर्धारण गरिएको छ ।

सम्बन्धित समाचार

विराटनगरमा खानेतेलको गिलेनमा लागुऔषध बरामद

विराटनगर, ९ असार । जोगबनीबाट तेलको गिलेनमा लुकाई छिपाई लागुऔषध ओसार्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । विराटनगर–१६ गेटबाट लागूऔषध नियन्त्रणम ब्युरोबाट खटिएको प्रहरी टोलीले बुधबार बेलुका लागुऔषध सहित १ जनालाई पक्राउ गरेको हो...

राष्ट्रपति, प्रधानमन्त्रीसहित देउवालाई नयाँ नक्सा हस्तान्तरण

काठमाडौं, ९ जेठ-नेपाल सरकारले बिहीबार सार्वजनिक गरेको नेपालको अद्यावधिक (राजनीतिक/प्रशासनिक) नक्सा राष्ट्रपति, प्रधानमन्त्री सहित नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई हस्तान्तरण गरिएको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले शुक्रबार मन्त्रालयको तर्फबाट...

इटहरीमा सौन्दर्यकर्मी युनियन गठन, अध्यक्षमा सिर्जना

विराटनगर । सुनसरीको इटहरीमा राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपाल गठन भएको छ । इटहरीमा शुक्रबार भएको एक भेलाले राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपाल इटहरी उपमहानगरपालिकाको अध्यक्षमा सिर्जना बस्नेत (पराजुली) लाई चयन गरेको छ । समितिको उपाध्क्षमा समिक्षा...

दुर्घटना रोक्न सवारीसाधनमा ‘रिफ्लेक्टर’ टास्ने अभियान ट्राफिक प्रहरीको तिव्र

विराटनगर । चिसो बढेर तराईमा बाक्लो हुस्सु लाग्न सुरु भएसँगै दुर्घटना न्यूनीकरणका लागि मोरङमा ट्राफिक प्रहरीले ‘रिफ्लेक्टर’ (टल्किने वस्तु) टाँस्ने अभियान तिव्र बनाएर अगाडि बढाएको छ । पूर्वाञ्चल टिपर व्यवसायी संघ सँगको सहकार्य तथा जिल्ला...

विराटनगरबाट बरामद गरिएको चाँदी र सुनको परिणाम पत्ता लगाउन राष्ट्र बैंक पठाइयो

विराटनगर । विराटनगरबाट संयुक्त अनुगमन टोलीले बरामद गरेको अवैध चाँदी र सुन एक क्वीन्टलभन्दा धेरै रहेको पुष्टि भएको छ । विराटनगर महानगरपालिका–११ पिचरामा भारतीय नागरिकले सञ्चालन गरेको पशुपति ज्वेलर्स सुन–चाँदी पसलमा सरकारी टोलीले छापा हानेर...

३३ किलो सुन तस्करी प्रकरणमा गोरेसहित ६ जनालाई जन्मकैद, प्रहरीसहित अन्यलाई सफाइ

३३ किलो सुन तस्करी प्रकरणमा चुडामणि उप्रेती ‘गोरे’ सहित ६ जनालाई जन्मकैदको सजाय भएको छ । मंगलबार जिल्ला अदालत मोरङका न्यायाधीश भरत लम्सालको इजलासले गोरेसहित टेकराज मल्ल ठकुरी, लाक्पा शेर्पा, मोहन काफ्ले, नरेन्द्र कार्की र भोजराज भण्डारीलाई कर्तव्य ज्यानको...

राधाकृष्ण रथयात्रा यसवर्ष पनि सामान्यरुपमा निकालिने

विराटनगर, १५ साउन । पछिललो समय विराटनगरमा फेरी कोरोना संक्रमण बढ्दै गएपछि यस वर्ष पनि राधाकृष्ण रथयात्रा सामान्यरुपमा निकालिने भएको छ । कोरोना संक्रमण फैलिने जोखिमका कारण विगत जस्तो तामझामसहित रथयात्रा ननिकालिने भएको हो ।...

जननेता मदन भण्डारीको ७० औँ जन्मजयन्तीको अवसरमा वृक्षारोपण (फोटो फिचरसहित)

विराटनगर, १४ असार । जननेता मदन भण्डारीको ७० औं जन्मजयन्तीको अवसरमा मोरङको रतुवामाई स्थित उहाँको निवास परिसरमा वृक्षारोपण गरिएको छ । जननेता भण्डारीको मोरङको रतुवामाई नगरपालिका १० स्थित निवास परिसरमा नेकपा एमाले रतुवामाई नगर कमिटीको...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्