ओलीसँग सहमति गर्ने जिम्मा प्रचण्डलाई 

 न्यूज विराट
ओलीसँग सहमति गर्ने जिम्मा प्रचण्डलाई 

काठमाडौं, १३ साउन-२ अध्यक्षबीच छलफल भएपछि मात्र नेकपा स्थायी कमिटी बैठक बस्ने भएको छ । बालुवाटार भेलाले कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई अर्का अध्यक्ष केपी शर्मा ओलीसँग सहमति गर्न जिम्मा दिएको नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । 

‘आजको बैठकले अध्यक्ष प्रचण्डलाई प्रधानमन्त्री ओलीजीसँग सहमति खोज्ने जिम्मा दिएको छ । अब ओली–प्रचण्डजीबीच छलफल भएपछि मात्रै अर्को बैठकको मिति तय हुनेछ’, उनले भने ।

सम्बन्धित समाचार

प्राविधिक शिक्षामा बढ्दो आकर्षण, विद्यार्थीको रोजाइमा कोशी हेल्थ

विराटनगर । पढाइ सकिएलगतै रोजगारी सुनिश्चित हुन थालेपछि प्राविधिक शिक्षामा विद्यार्थीको आकर्षण बढ्दै गएको छ । अध्ययनपछि बेरोजगार बस्नु नपर्ने भएकाले विद्यार्थीको आकर्षण प्राविधिक शिक्षामा भएको हो । विद्यार्थीको आकर्षण बढेसँगै प्राविधिक शिक्षा पढाउने कलेजहरुको...

मिथिलाञ्चलमा जतरा पर्व मनाइँदै

धनुषा, १० कात्तिक-बडा दसैँअन्तर्गत आज दशमीका दिन मिथिलाञ्चलमा यात्रा पर्व मनाइँदै छ । यात्रा पर्वलाई मिथिलाञ्चलमा जतरा पर्व पनि भनिन्छ । धार्मिक मान्यताअनुसार दशमीका दिन भगवती दुर्गाको यात्रा हुने भएकाले यसलाई वर्षभरिकै सबैभन्दा पवित्र दिन...

एकै दिन थपिए २ हजार ७२२ कोरोना संक्रमित

काठमाडौं १६ असोज-नेपालमा पछिल्लो २४ घण्टाको अवधिमा थप २ हजार ७ सय २२ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । यो अहिलेसम्मकै धेरै हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कोभिड- १९ सम्बन्धी नियमित पत्रकार सम्मेलनमा...

आइटीमा पनि अब्बल बन्दै शिक्षादीप कलेज

विराटनगर । मेडिकल र इन्जिनियरिङको क्षेत्रमा मात्र नभएर आइटिको क्षेत्रमा पनि दक्ष प्राविधिकहरू हायर गराएर विराटनगर– ९ मा रहेको शिक्षा दीप कलेज काठमाडौँ बाहिर मोफसलमा अब्बल साबित हुन अग्रसर भएर लागि परेको छ । काठमाण्डौंबाट...

कोरोनाबाट थप १६ जनाको मृत्यु, मृतकको संख्या १३३७ पुग्यो

काठमाडौं, ८ मंसिर-कोरोना भाइरसको संक्रमणबाट थप १६ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा थप १६ जनाको मृत्यु भएको पुष्टि गरेको हो । योसँगै नेपालमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको...

ढुवानीमा अवरोध गर्नेलाई कारवाही गरिने

काठमाडौं, २३ जेठ-लकडाउनको समयमा अत्यावश्यक वस्तुको ढुवानीमा अवरोध गर्नेलाई सरकारले कडा कारवाही गर्ने भएको छ । मापदण्डअनुसार सागसब्जी तथा खाद्य वस्तुको बिक्रीवितरण तथा ढुवानीमा सहज वातावरण सिर्जना गर्ने सरकारले निर्णय गरिसकेको अवस्थामा त्यसलाई अवरोध गर्नेलाई...

शिक्षादीप कलेजमा भर्ना भएका व्यवस्थापन संकायका विद्यार्थीलाई अभिमुखिकरण

विराटनगर । गुणस्तरीय शिक्षा प्रदान गरी सबैको रोजाइमा परेको विराटनगरस्थित शिक्षादीप कलेजमा कक्षा ११ मा व्यवस्थापन संकायमा भर्ना भएका नयाँ विद्यार्थीहरूलाई एक दिन अभिमुखिकरण कार्यक्रम गरेको छ । कलेजले विराटनगरमा विहिबार एक भव्य कार्यक्रम आयोजना...

२ सय शीत भण्डार निर्माण गरिने

काठमाडौं, १५ जेठ-सरकारले २ सय शीतभण्डार निर्माण गर्ने भएको छ । आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री खतिवडाले यस्तो बताएका हुन् ।उनले यसका लागि १ अर्ब रुपैयाँ बजेट विनियोजन गरेको बताएका छन् । सामूहिक खेती नगर्नेलाई...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्