७ जिल्ला कोरोना फ्रि, ३ मा ५ सयभन्दा बढी संक्रमित

 न्यूज विराट
७ जिल्ला कोरोना फ्रि, ३ मा ५ सयभन्दा बढी संक्रमित

काठमाडौं, ५ साउन-शून्य कोरोना संक्रमित भएका जिल्लाको संख्या ७ पुगेको छ । स्वास्थ्य तथा जसंख्या मन्त्रालयको कोभिड-१९ सम्बन्धी नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमले नेपालका ७ जिल्ला कोरोना फ्रि भएको बताए ।

उनका अनुसार धनकुटा, पाँचथर, भोजपुर, संखुवासभा, रसुवा, मनाङ र मुस्ताङ कोरोना संक्रमणशून्य भएका जिल्ला हुन् । त्यस्तै, कोरोना संक्रमित ५ सयभन्दा बढी भएका जिल्ला ३ वटा छन् । रौतहट, कैलाली र बाजुरा जिल्लामा ५ सयभन्दा बढी काेराेना संक्रमित छन् ।

सम्बन्धित समाचार

सामाजिक काममा अझ सकृय युवा संघ

विराटनगर, २ असोज–नेपाल कम्युनिष्ट पार्टी(नेकपा) को युवा संगठन राष्ट्रिय युवा संघ मोरङ कोरोना भाइरसको संक्रमण रोकथान तथा नियन्त्रणमा पनि सकृय भएको छ । कोरोना माहामारीमा राहत र उद्धारमा सर्वसाधारणको घर घर पुगेर सहयोग पुर्याउँदै आएको...

नेपाल औषधि व्यवसायी संघ मोरङले मनाउने ५२ औं स्थापना दिवस

विराटनगर । नेपाल औषधि व्यवसायी संघ मोरङ जिल्ला शाखाले आगामी असार १० गते संघको ५२औं स्थापना दिवस मनाउने भएको छ। सप्ताहव्यापी कार्यक्रमका साथ मनाइने यस स्थापना दिवसको तयारी तीव्र गतिमा भइरहेको छ।संघका अध्यक्ष देशबन्धु ढकालले...

तेस्रो मिल्स भेट्रान्स गोल्डकप, विराट र भरौल भेट्रान्स विजयी

विराटनगर । विराटनगरमा जारी कोशी प्रदेशस्तरीय तेस्रो मिल्स भेट्रान्स गोल्डकप फुटबल प्रतियोगिता सुन्दरहरैंचाको विराट भेट्रान्स र भरौल भेट्रान्स क्लब विजय भएको छ । विराटनगर जुट मिलको खेलमैदानमा आइतबार भएको पहिलो खेलमा धरान पूर्वेली भेट्रान्स क्बललाई...

प्रतिनिधिसभा बैठक कार्यसूचीमा प्रवेश नगरी स्थगित

काठमाडौं, २७ भदौ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोधपछि प्रतिनिधिसभाको बैठक कार्यसूचीमा प्रवेश नगरी सकिएको छ । बैठक मंगलबार बस्ने गरी स्थगित गरिएको सभामुख अग्निप्रसाद सापकोटाले जानकारी दिए । प्रतिनिधिसभाको आजको बैठक शुरू हुनासाथ...

३२ जना चिनियाँ नागरिक पक्राउ

काठमाडौं, २६ वैशाख-प्रहरीले ३२ जना चिनियाँ नागरिकलाई पक्राउ गरेको छ । लकडाउनका कारण स्वदेश फर्कन नपाएका चिनियाँ नागरिकले आफ्नो देश फर्कन माग गर्दै आन्दोलन गर्न थालेपछि उनीहरुलाई नियन्त्रणमा लिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक...

कोसी ब्यारेजको क्वारेन्टाइनबाट १९ भारतीय फरार

काठमाडाैं, २६ वैशाख-क्वारेन्टाइनमा राखिएका १९ भारतीय नागरिक सप्तरीबाट फरार भएका छन् । हनुमाननगर कंकालिनी नगरपालिका–१ मा रहेको कोसी निम्न माध्यमिक विद्यालयमा बनाइएको क्वारेन्टाइनबाट उनीहरू बिहीबार बिहान फरार भएका हुन् । भारतसहित नेपालकै विभिन्न जिल्लाबाट आएका...

इटहरी आइसोलेसनका एक युवकद्वारा स्यानिटाइजर पिएर आत्महत्या

विराटनगर, २ साउन । सुनसरीको इटहरीस्थित आइसोलेसनमा एक युवकले स्यानिटाइजर पिएर आत्महत्या गरेका छन् । इटहरी–१० स्थित उद्योग वाणिज्य संघद्वारा सञ्चालित आइसोलेसन सेन्टरमा सहयोगीका रुपमा कार्यरत ३२ वर्षीय प्रकाश भण्डारीले आत्महत्या गरेका हुन् । इटहरी–८...

सामाजिक कार्यमा अग्रसर रोटरी क्लब अफ विराटगर डाउनटाउन, मस्तिष्क पक्षाघात भएका बालबालिकालाई सहयोग

विराटनगर, २० असोज–विश्वव्यपी माहामारिका रुपमा फैलिएको कोरोना भाइरस कोभिड–१९ का बिच पनि रोटरी क्लब अफ विराटनगर डाउन टाउन सामाजिक कार्यमा अग्रसर बन्दै आएको छ । नियमित विभिन्न सामाजिक कार्य गर्दै आएको रोटरी क्लब अफ विराटनगर...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्