कोरोना जनसुरक्षा कोषमा सुर्य नेपालको १ करोड सहयोग

 न्यूज विराट
कोरोना जनसुरक्षा कोषमा सुर्य नेपालको १ करोड सहयोग

विराटनगर, २ साउन–नेपालको औद्योगिक क्षेत्रमा अग्रणी भुमिका निर्वाह गर्दै आएको सुर्य नेपाल प्रा. लि ले प्रदेश नं. १ सरकारले स्थापना गरेको ‘कोरोना जनसुरक्षा कोष’ मा १ करोड रुपैयाँ योगदान गरेको छ ।

सुर्य नेपालले कोरोना विरुद्धको लडाईमा प्रदेश सरकारलाई सहयोग प¥याउन सो रकम बराबरको योगदान गरेको हो । सुर्य नेपाल प्रा. लि का तर्फबाट कम्पनीका उपाध्यक्ष रवि केसीले शुक्रबार प्रदेश १ का मुख्यमन्त्री शेरधन राईलाई १ करोडको चेक हस्तान्तरण गरे ।

कोरोना भाईरसको रोकथाम तथा न्युनीकरणमा प्रदेश सरकारलाई थप सहज होस भन्ने उद्देश्यका साथ कम्पनीले नेपालका ७ वटै प्रदेशलाई १ करोडका दरले कुल ७ करोड सहयोग उपलब्ध गराएको छ । सूर्य नेपाल प्रा.लि.ले सामाजिक उत्तरदायित्व अन्तर्गत आगामी दिनहरुमा प्रदेश सरकारलाई आवश्यक सहयोग प्रदान गर्ने जनाएको छ ।

सम्बन्धित समाचार

नेकपा स्थायी कमिटी बैठक फेरि स्थगित

काठमाडौं, १३ साउन-नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को आज बस्ने भनिएको स्थायी कमिटी बैठक पनि स्थगित भएको छ । पार्टी अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच आवश्यक परामर्श र गृहकार्य गरी सचिवालयको बैठकको...

प्रेस युनियनद्धारा पत्रकारका समस्याबारे सरकारको ध्यानाकर्षण

विराटनगर, साउन ३१–काभिड–१९ को महामारीका बेला पत्रकार र संचार संस्था समस्यामा परेको भन्दै नेपाल प्रेस युनियनले सरकार तथा सरोकारवालासँग ९ सुत्रीय माग अघि सारेको छ । युनियनको सुनसरी शाखाको समन्वयमा प्रदेश १ का युनियनका विभिन्न...

एमाले विराटनगरको निर्वाचन : संस्थापन पक्षको कमजोर पकड, ढकाल समूहको शसक्त उदय

विराटनगर । नेकपा एमाले विराटनगर महानगरको निर्वाचनमा विनोद ढकाल समूहले संस्थापन पक्षलाई पराजय गरेको छ । शुक्रबार विहान सार्वजानिक मत परिणाम अनुसार बलराम गिरी (नवीन) को नेतृत्वमा ढकाल समूहले सबै प्रमुख पदाधिकारीमा कब्जा जमाएको छ...

एम्बुलेन्समार्फत् उपत्यका भित्रिने बढ्दै

गोरखापत्र दैनिकबाट-कोरोना भाइरस (कोभिड–१९) विरुद्धको बन्दाबन्दीको समयमा उपत्यकाबाट ठूलो संख्यामा मानिस बाहिरी रहँदा पछिल्लो पटक उपत्यका भित्रिने क्रमसमेत बढेको देखिएको छ । यसअघि उपत्यका छाडेर घर जानेको तथ्यांक कुनै निकायसँग छैन । तथ्यांकको अभावमा बन्दाबन्दीको...

विराटनगरलाई बालमैत्री महानगर बनाउने अभियान सुरु

विराटनगर ÷ विराटनगरलाई बालमैत्री महानगर बनाउने अभियानको सुरूवात गरिएको छ । विराटनगर महानगरपालिकाका मेयर नागेश कोइराला र उपमेयर शिल्पा निराला कार्कीले बुधबार ११ नम्बर वडाका अध्यक्ष तीर्थेन्द्र नेउपानेको घरमा ‘बालश्रममुक्त’ घर लेखिएको स्टिकर टाँसेर अभिायनको...

थ्री नेसन्स कप : बंगलादेशलाई हराउँदै नेपाल बन्यो विजेता

नेपाल थ्री नेसन्स कपको विजेता बनेको छ । सोमबार बेलुका दशरथ रङ्गशालामा भएको फाइनल खेलमा नेपालले बंगलादेशलाई २-१ को गोल अन्तरले हराएको हो । नेपालका लागि १७ औं मिनेटमा संजोक राईले गोल गर्दै सुरुवाती अग्रता...

लिड्समाथि लेस्टर सिटीको प्रभावशाली जीत

एजेन्सी, १८ कात्तिक-इंग्लिस प्रिमियर लिग फुटबलमा लेस्टर सिटीले लिड्स युनाइटेडमाथि प्रभावशाली जीत हात पारेको छ । लिड्सको मैदानमा भएको खेलमा लेस्टर सिटी लीड्स युनाइटेडलाई ४–१ ले पराजित गरेको हो । पहिलो हाफमा दुई गोल गरेको...

कैद भुक्तान हुन महिना दिन बाँकी रहदा चौकीदार अभिषेक गिरीको सरुवा

विराटनगर । कैद भुक्तान हुन एक महिना बाँकी रहदा मोरङ कारागारका चौकीदार अभिषेक गिरीको स्थान्तरण हुने भएको छ । अपहरण तथा शरीर बन्धक मुद्दामा कैद भुक्तान गर्दै आएका गिरीको मकवानपुरको भीमफेदी कारागार स्थानान्तरण गरिने भएको...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्