गलवान झडपपछि पहिलो पटक भारत र चिनियाँ सैनिक अधिकारीबीच वार्ता

 न्यूज विराट
गलवान झडपपछि पहिलो पटक भारत र चिनियाँ सैनिक अधिकारीबीच वार्ता

एजेन्सी, असार ८-लद्दाखको गलवान उपत्यकामा भएको हिंस्रक झडपपछि पहिलो पटक भारत र चिनियाँ उच्च अधिकारीबीच वार्ता हुने भएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार भारत र चीनका बीच सोमबार माल्डोमा कमाण्डर लेभलमा वार्ता हुन लागेको हो ।

१५ जूनको रात गलवान उपत्यकामा चीन र भातीय सैनिकबीच भएको झडपपछिको यो पहिलो वार्तालाई अर्थपूर्ण रूपमा हेरिएको छ । दुवै देशले एकले अर्कालाई आरोप लगाइरहेका बेला उच्च अधिकारीबीच वार्ता हुन लागेको हो । यो वार्ता लद्दाख सीमामा जारी तनाव कम गर्ने मुद्दामा केन्द्रित रहने भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

गलवानमा भएको झडपमा चिनियाँ सैनिकको आक्रमणबाट २० भारतीय सैनिकको ज्यान गएको थियो । चीनतर्फ पनि ४० सैनिकको हताहती भएको भारती सञ्चारमाध्यमले दाबी गरे तापनि चीनले आधिकारिक्ता पुष्टि गरेको छैन ।

सम्बन्धित समाचार

एस्पायर कलेजमा भर्ना भएका विद्यार्थीलाई अभिमुखिकरण

विराटनगर । विराटनगरस्थित एस्पायर कलेजमा भर्ना भएका विद्यार्थीहरूलाई अभिमुखिकरण दिएको छ ।कलेजले विराटनगरमा सोमबार एक कार्यक्रम आयोजना गरी अभिमुखिकरण गराएको हो । अभिमुखिकरण कार्यक्रमको उद्घाटन प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले गरे । काठमाण्डौ विश्व...

प्रेस यूनियन मोरङको अध्यक्षमा पौडेल निर्वाचित

विराटनगर । नेपाल प्रेस यूनियन मोरङको अध्यक्षमा बेदराज पौडेल निर्वाचित भएका छन् । शुक्रबार सम्पन्न भएको निर्वाचनको मत परिमाण अनुसार पौडेलले ६७ मत ल्याएर अध्यक्षमा निर्वाचित भएका हुन् । उनका प्रतिस्पर्धाी सुशिला पाठकले ६१ मत...

नेपा : सहकारीको रजत जयन्तीमा निःशुल्क आँखा शिविर, ७७ जनाले गराए परीक्षण

विराटनगर । नेपा : बहुउद्देश्य सहकारी संस्थाले निःशुल्क आँखा जाँच शिविर आयोजना गरेको छ । सहकारीको रजत वार्षिकोत्सवको अवसर पारेर विराटनगर १० स्थित झी पुचः भवनमा निःशुल्क आँखा जाँच शिविर आयोजना गरेको हो । दिव्यज्योति...

हिसान स्पोर्ट्स मिट भोलीबट सुरु, एक हजार बढी विद्यार्थीको सहभागि

विराटनगर । १२ औं संस्करणको हिसान स्पोर्ट्स मिट बुधबारदेखि सुरु हुने भएको छ । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ, नेपाल मोरङ (हिसान) ले विराटनगरको आयोजनामा उक्त प्रतियोगिता हुन लागेको हो ।हिसानले मंगलबार विराटनगरमा पत्रकार...

अन्तर स्कुल क्रिकेट प्रतियोगिता, कोशी मोडेल र अरनिको स्कुल सेमिफाइनलमा

विराटनगर । विराटनगरमा जारी अन्तर–स्कुल क्रिकेट प्रतियोगितामा कोशी मोडेल स्कुल र अरनिको स्कुल विजयी भई सेमिफाइनलमा प्रवेश गरेका छन् । विहिबार भएको पहिलो खेलमा कोशी मोडेल स्कुलले मनकामना स्कुललाई ९ रनले पराजित गरेको छ ।...

विराट गोल्डकप : भुटानलाई हराउँदै साविक बिजेता एपीएफ सेमिफाइनलमा

अंकित पोखरेल विराटनगर । पाहुना टोली भुटानको ड्रक लयुल फुटबल क्लबलाई स्तब्ध बनाउँदै साविक विजेता सशस्त्र प्रहरी बल (एपीएफ) सातौं संस्करणको विराट गोल्डकपको सेमिफाइनलमा पुगेको छ । विराटनगरस्थित सहिद मैदानको फ्लड लाईटमा शनिबार राती भएको...

आजको मौसम : अधिकांश भू-भागमा वर्षा र केही स्थानमा भारी वर्षा हुने

आज प्रदेश १, प्रदेश २, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा मेघ गर्जनसहित भारी वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ । महाशाखाका अनुसार आज देशभर बदली रही अधिकांश स्थानमा पानी पर्ने छ...

गाई र गोरु काटेको अभियोगमा ९ जना पक्राउ

विराटनगर, ५ जेठ-गाई र गोरु काटको अभियोगमा प्रहरीले ९ जनालाई पक्राउ गरेको छ । प्रदेश १ प्रहरी झापाबाट २ जना र खोटाङबाट ७ जनालाई पक्राउ गरेको हो । झापा दमक बेलडागी–२ भुटानी शरणर्थी शिविरस्थितए घरमा...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्