
३ सय शय्याको अत्याधुनिक सरुवा रोग अस्पताल बनाइने
काठमाडौं, जेठ २-सरकारले ३ सय शय्याको अत्याधुनिक सरुवा रोग अस्पताल बनाउने याेजना अघि सारेकाे छ । शुक्रबार संघीय संसद्को संयुक्त बैठकमा सरकारका तर्फबाट आगामी आर्थिक वर्ष २०७७/०७८ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी...