कटहरीमा सर्पंदंश उपचार केन्द्र निर्माण सुरु

 न्यूज विराट
कटहरीमा सर्पंदंश उपचार केन्द्र निर्माण सुरु

विराटनगर, जेठ २३–मोरङको कटहरी गाउँपालिकामा सामुदायीक सर्पदंश उपचार केन्द्रको निर्माण कार्य सुरु भएको छ । कटहरी गाँउपालिका–५ थलाह स्थित सूर्य दल गण व्यारेक परिसरमा रहेको २ कठ्ठाजग्गामा सर्पदंश प्राथमिक उपचार केन्द्र निर्माण कार्य सुरु भएको हो।

सो उपचार केन्द्रको कटहरी गाउँपालिका अध्यक्ष रामकुमार कामत, जहदा गाउँपालिकाका अध्यक्ष कैलाश मण्डल र सुर्यदल गणका गणपति प्रमुख सेनानी रघुनाथ पौडयालसहितले भवन शिलन्यास गरेका छन् ।

सो सामुदायीक सर्पददंश उपचार केन्द्र निर्माणका लागि विराटनगर–३ का समाजसेवी राजेन्द्र खनालले जग्गा उपलब्ध गराएको कटहरी गाउँपालिकाका अध्यक्ष कामतले जानकारी दिए ।

भवन निर्माणका लागि प्रदेश १ को सामाजिक विकास मन्त्रालयले चालु आर्थिक वर्षमा २० लाख रुपैँया बजेट विनियोजन गरेको सूर्यदल गणका सहसेनानी खड्ग बहादुर निरौलाले जनकारी दिए ।

शिलान्यास कार्यक्रममा बोल्दै कटहरी गाउँपालिकाका अध्यक्ष कामतले निर्माण कार्य सम्पन्न गर्न आवश्यक बजेट बिनियोजन गर्ने प्रतिबद्धता जनाए ।

गर्मीमा तराई क्षेत्रमा सर्पको डसाईबाट धेरैको ज्यान जाने गरेकाले सर्पदशं उपचार केन्द्रले सञ्चालनमा आएपछी सर्पको टोकाइबाट अब सो क्षेत्रका जनताले अकालमै ज्यान गुमाउनु नपर्ने स्थानीय सुभाषकुमार सरदारले बताए ।

सर्पदंश उपचार केन्द्रले मोरङका कटहरी, ग्रामथान, जहदा गाउँपालिका, रंगेली, सुनवर्सी, र रतुवामाई नगरपालिकाका जनता लाभान्वित हुने कटहरी गाउँपालिकाले जनाएको छ ।

सम्बन्धित समाचार

नागरिक अगुवाले भने-सभामुखले निष्पक्ष भूमिका निर्वाह गर्न सकेनन, निकास खोज

काठमाडौं, माघ २६ । नागरिक अगुवाहरुले सभामुख अग्निप्रसाद सापकोटालाई महाभियोग लगाउन राजनीतिक दलहरुलाई अपील गरेका छन् । सापकोटाले सभामुख पदमा बसेर निष्पक्ष र निर्विवाद भूमिका निर्वाह नगरेको, संविधान र कानुनका व्यवस्थाभन्दा बाहिरबाट कार्यकारी अधिकारको अभ्यास...

चिनियाँ राजदूत हाउ याङ्छी प्रचण्ड निवासमा

काठमाडौं, ८ मंसिर-चिनियाँ रक्षामन्त्रीको नेपाल भ्रमणलाई लिएर सोमबार चिनियाँ राजदूत हाउ याङ्छीले नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेट गरेकी छन् । अध्यक्ष प्रचण्ड र राजदूत याङछीवीच करिव आधा घण्टा भेटवार्ता भएको प्रचण्डको स्वकीय सचिवालयले जनाएको...

ज्वरो बढेपछि कांग्रेस महामन्त्री कोइराला अस्पताल भर्ना

काठमाडौं, ३१ भदौ-नेपाली कांग्रेसका महामन्त्री शशांक कोइराला अस्पताल भर्ना भएका छन् । कोरोना संक्रमण पुष्टि भएपछि होम आइसोलेसनमा बसेका कोइराला ज्वरो बढेपछि मंगलबार राति ८ बजे अस्पताल भर्ना भएका हुन् ।  डा.कोइरालाको उपचारका अस्पतालका मेडिकल...

विरोधको बिच कटहरीको वडा कार्यालय नयाँ भवनमा

विराटनगर । निमार्ण पुरा भएको एक वर्षपछि केही स्थानीयको अवरोधको बिच मोरङ कटहरी गाउँपालिका ४ नं. वडा कार्यालय नयाँ भवनमा सरेको छ । साबिकको ठाउँदेखि करिब सात समय मिटर उत्तरमा आफ्नै सुविधा सम्पन्न भवनमा वडा...

मोरङमा १५ सहित प्रदेश १ मा आज ८७ संक्रमित थपिए, संक्रमितको संख्या ३४५४ पुग्यो

विराटनगर, १६ भदौ–प्रदेश १ मा आज ८७ जना कोरोना संक्रमित थपिएका छन् । सुनसरीमा ५६, मोरंङमा १५, झापामा १४ र पाँचथर र धनकुटामा १÷१ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । सुनसरीको इनरुवामा...

विराटनगरमा उपचाररत अर्का एक भारतीयले जिते कोरोना

विराटनगर, जेठ १–कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रमा उपचाररत एक जना आज डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेमा भारतका २५ वर्षीय मोहम्वद अदुबकर सुल्तान रहेका छन् । सुल्तान डिस्चार्ज भएसँगै प्रदेश १ बाट डिस्चार्ज हुनेको...

नेपाल र भारतका हजारौ श्रद्धालुभक्तजनको उपस्थितीमा कलशयात्रा निकालिदै

विराटनगर । जोगवनी –४ ईन्द्रानगर स्थित रहेको हनुमान मन्दिरको पहिलो वार्षिक उत्सव कार्यक्रम भव्य रुपमा मनाउने तयारी भईरहेको छ । जोगवनीको रेलवे स्टेसनको पश्चिम तर्फ एक वर्ष अगाडि प्राण प्रतिष्ठा गरिएको हनुमान मन्दिर र शनि...

कोरोनाबाट एकै दिन ८२० जनाको मृत्यु, १६ हजार संक्रमित

एजेन्सी, चैत ५–कोरोना भाइरसका कारण पछिल्लो २४ घन्टामा मात्र ८ सय २० जनाको मृत्यु भएको छ । इटली, स्पेन, इरानमा मात्र ६ सय ७१ जनाको मृत्यु भएको छ । इटलीमा ३ सय ४५ जनाको मृत्यु...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्