एमसीसी संसदबाट पारित नहुँदासम्म एमसीए नेपालका काम रोक्ने नेकपाको निर्णय

 न्यूज विराट
एमसीसी संसदबाट पारित नहुँदासम्म एमसीए नेपालका काम रोक्ने नेकपाको निर्णय

काठमाडौं, १७ जेठ-नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले संसदबाट अमेरिकन सहयोग एमसीसी अनुमोदन नहुँदासम्म एमसीए नेपालअन्तर्गतका कामलाई तत्काल रोक्ने निर्णय गरेको छ । शनिबार बसेको नेकपा सचिवालय बैठकले संसदबाट एमसीसी अनुमोदन हुने/नहुने निर्णय नहुँदासम्म एमसीए नेपालअन्तरगतका काम अहिलेलाई स्थगित गर्ने निर्णय गरेको हो ।

‘एमसीएअन्तर्गत जति अनुमोदन भएपछि मात्र गर्ने सकिने काम छन्, त्यस कामलाई अनुमोदन भएपछि मात्रै गर्ने र त्यसबाहेका अरू कामहरू अनुमोदन नगर्दासम्म गर्नुपर्ने काम रोक्ने निर्णय गरेको छ’ बैठकका बारेमा जानकारी दिँदै प्रवक्ता नारायणकाजी श्रेष्ठले भने ‘प्रधामन्त्रीले बुझेर त्यसबारेमा आवश्यक निर्देशन दिनुहुने छ ।’

उनले कार्यदलले बुझाएको प्रतिवेदनबाट पार्टीमा छलफल गरेर पछि आवश्यक निर्णय लिने पनि उनले बताए । बजेटमा प्रस्तुत गर्दा अनुसूचीमा राखिएको एमसीसी योजनाको स्पष्टका बारेमा छलफल भएको र विचाराधीन अवस्थामा रहेकाले संसदले पारित गरेपछि मात्रै अगाडि बढाइने उनले बताए ।

सचिवालय बैठकमा अध्यक्षद्वय ओली र पुष्पकमल दाहाल प्रचण्ड र सबै सदस्यका साथै एमसीसी अध्यन कार्यादलका सदस्यहरू परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र स्थायी कमिटी सदस्य भीमबहादुर रावलका र अर्थमन्त्री डा. युवराज खतिवडाको पनि सहभागी रहेका थिए ।

सम्बन्धित समाचार

आरआरमा नेविसंघ र अखिलबीच झडप

काठमाडौं, फागुन ५–प्रदर्शनीमार्ग्स्थित रत्न राज्यलक्ष्मी (आरआर) क्याम्पसमा सोमबार बिहान अनेरास्ववीयू र नेपाल विद्यार्थी संघका विद्यार्थीबीच झडप भएको छ । झडपमा परेर नेविसंघका आविश्कार पौडेल, कुशल बस्नेत र सुमन खड्का घाईतेको भएको नेविसंघ महामन्त्री दिपक भट्टराईले...

युवा संघका कार्यकर्ताले गरे रूपन्देहीमा माधव नेपालको पुतला दहन

रूपन्देहीमा एमाले वरिष्ठ नेता माधवकुमार नेपालको पुतला दहन गरिएको छ । बुधबार साँझ एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपालले बुटवलको ट्राफिकचोकमा नेता माधव नेपालको पुतला दहन गरेको हो । प्रतिपक्ष दललाई साथ दिएर आफ्नै पार्टीको सरकार ढालेको...

नेपालमा कोरोना संक्रमितको संख्या ४२ पुग्याे, एकै दिन थपिए ११ संक्रमित

काठमाडौं, ९ वैशाख-कोरोना भाइरस (कोभिड-१९) संक्रमितको संख्या ४१ पुगेको छ । उदयपुर जिल्ला मात्रै कोरोना भाइरस संक्रमितको संख्या लगातार बढेर २३ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार दिउँसोको नियमित पत्रकार सम्मलेनमा थप १...

एमाले मोरङको अधिवेशन, नयाँ नेतृत्व चयनको लागि बुधबार विहान मतदान

विराटनगर । नेकपा एमाले मोरङको जारी १० औं जिल्ला अधिवेशनबाट नया नेतृत्व चयनका लागि बुधबार विहान मतदान हुने भएको छ । आज हुने भनिएको मतदान निर्वाचन कमिटीले बुधबार विहान ७ बजेदेखि अपरान्ह ४ बजेसम्म निर्वाचन...

ढकाल समूहका २ कार्यकारिणी सदस्य निर्विरोध

काठमाडौं, ४ मंसिर-नेपाल उद्योग वाणिज्य महासंघको आगामी कार्यकालको लागि २ कार्यकारिणी सदस्य निर्विरोध निर्वाचित भएका छन् । महासंघ निर्वाचन समितिले बिहीबारसम्म उम्मेद्वारी दिने समय तोकेकोमा प्रदेश १ बाट र द्वीराष्ट्रिय उद्योग वाणिज्य संघबाट उम्मेदवारी दिएका...

राहत चाहियो ? यो नम्बरमा फोन गर्नुहोस्

सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाले कोरोना भाइरस (कोभिड(१९) कारणले लकडाउनमा परेका अति विपन्न, बेखर्ची र मजदुरलाई राहत दिनका लागि टोल फ्रि नम्बर सञ्चालनमा ल्याएको छ । नगरपालिकाले दाेस्राे चरणको राहतको घोषणा गर्दै अति विपन्न, बेखर्ची र मजदुरलाई...

प्रदेश १ मा बुधबार १ सय ३३ संक्रमित थपिए

विराटनगर, ३१ भदौ–प्रदेश १ मा बुधबार १ सय ३३ जना कोरोना संक्रमित थपिएका छन् । सुनसरीमा ६९, मोरङमा ३४, झापामा २०, भोजपुरमा ५, उदयपुर र धनकुटामा १–१ र प्रदेश १ बाहिरका ३ जना रहेको सामाजिक...

जिसस मोरङमा एमालेको प्यानलै निर्वाचित

विराटनगर, ३१ जेठ । जिल्ला समन्वय समिति मोरङको निर्वाचनमा एमालेको प्यानलै निर्वाचित भएको छ । एमालेका तर्फबाट जिसस प्रमुखमा अजम्बर राई, उपप्रमुखमा उषा झा विजयी भएका हुन् । दुवै जनाले २१/२१ मत ल्याएका छन् ।...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्