
जनकपुरमा ३ दिनअघि मृत्यु भएका पुरुषमा कोरोना पुष्टि
जनकपुर, ३२ साउन-जनकपुरमा ३ दिनअघि उपचारको क्रममा मृत्यु भएका पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । काव्या अस्पतालमा उपचाररत जनकपुरधाम उपमहानगरपालिका–१६ बस्ने ४३ वर्षीय पुरुषको गत शुक्रबार मृत्यु भएको थियो । रुघा खोकीसँगै ज्वरो आएपछि...