सरकारको बेवास्तापछि संक्रमित बोकेका एम्बुलेन्स चालक आफैँ पुगे स्वास्थ्य केन्द्र

 न्यूज विराट
सरकारको बेवास्तापछि संक्रमित बोकेका एम्बुलेन्स चालक आफैँ पुगे स्वास्थ्य केन्द्र

बुटवल, ८ जेठ-गुल्मी मदाने गाउपालिका-६ पुर्कोट दहका ४१ वर्षीय पुरुष कोरोना भाइरस संक्रमणबाट मृत्यु भयो । उनको उपचारका क्रममा क्रिमशन अस्पतालमा मृत्यु भएको थियो । तर, १ चैतमा संक्रमित पुरुषलाई अर्घाखाँचीबाट अस्पतालसम्म ल्याउने एम्बुलेन्स चालकलाई भने कोरोना परीक्षणका लागि खोजबिन नगरेपछि उनले आफैँ पहल गरेर कोरोना परीक्षण गरेका छन् ।

सरकारी निकाय कहीँ कतैबाट खोजबिन नभएपछि रोहिणी गाउँपालिकाको धकधईमा रहेको स्वास्थ्य केन्द्र पुगेर उनले आरडीटी विधिबाट कोरोना परीक्षण गराएका हुन् । परीक्षणमा उनको रिपोर्ट भने नेगेटिभ आएको छ । कोरोना संक्रमण पुष्टि भएपछि सरकारले कन्ट्रयाक्ट ट्रेसिङ गर्ने भने पनि संक्रमितको मृत्यु हुँदासमेत सरकारी निकायबाट खोजबिन नगरेपछि उनले आज आफैँ पहल गरेर कोरोना परीक्षण गरेका हुन् ।

सम्बन्धित समाचार

न्यूरो अस्पतालमा काेराेना संक्रमितको मृत्यु

विराटनगर, १० भदौ-राटनगरको न्यूरो अस्पतालमा उपचाररत १ जना कोरोना संक्रमितको मृत्यु भएको छ । ३१ साउनमा अस्पताल भर्ना भएका महोत्तरीका ६० वर्षीय पुरुषको मंगलबार राति ११ बजेतिर मृत्यु भएको हो ।   टाउकोको नशा सुकेर प्यारालाइसिसको...

बन्दाबन्दीमै जहदामा ३२ सुकुम्बासीको घर निर्माण सुरु, जसको घर उसैलाई रोजगारी

विराटनगर, बैशाख २९–बन्दाबन्दीकै बिच मोरङको जहदा गाउँपालिका–१ स्थित धुनीमा अति विपन्न सुकुम्बासी परिवारका लागि घर निर्माण प्रकृया सुरु भएको छ । पूर्वमन्त्री तथा मोरङ क्षेत्र नं. ५ का सांसद शिवकुमार मण्डलको पहलमा स्थानीय ३२ विपन्न...

कोरोना जितेर घर फर्किइन् ६ वर्षीया बालिका

काठमाडौं, २२ जेठ-महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालबाट कोभिड-१९ लाई पराजित गरेर छ वर्षकी १ बालिका बुधबार घर फर्केकी छन् । श्वासनलीमा मासु पलाएका कारण शल्यक्रियाका लागि ३० वैशाखमा अस्पतालको नाक, कान तथा घाँटी विभागमा भर्ना...

टिभिएसआईक्युब २.२ किलोवाट–आवर भेरिएन्ट सार्वजनिक

विराटनगर । नेपालको लागि टिभिएस मोटरको आधिकारिक वितरक जगदम्बा मोटर्सले आफ्नो इलेक्ट्रिक स्कुटर टिभिएस आइक्युबको २.२ किलोवाट–आवर भेरिएन्ट सार्वजनिक गरेको छ । यस नयाँ भेरिएन्टको आगमनसँगै अब नेपालमा टिभिएस आईक्युबका३ वटा भेरिएन्टहरु ६ आकर्षक रङहरुमा...

थप २६२ जनामा कोरोना संक्रमण पुष्टि, चार जनाको मृत्यु

काठमाडौं, ८ फागुन । नेपालमा थप २६२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ९ हजार ८१५ जनाको नमूना परीक्षण गर्दा थप २६२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी...

जनकपुरमा पनि कोरोना परिक्षण मेसिन जडान

जनकपुरधाममा पनि अब कोरोना भाइरस (कोभिड–१९) को परिक्षण सुरु भएको छ । प्रादेशिक अस्पताल जनकपुरधाममा प्रोटेबल पीसीआर मेसिनको जडान गरिएसँगै यहाँ पनि कोरोना परीक्षण सुरु भएको हो ।प्रदेश–२ मा पनि जनकपुरधाममा कोरोना परीक्षण मेसिन उपलब्ध...

वडा सदस्यकै अगाडी असईद्धारा निर्घात कुटिए चौलागाइ, खुट्टामा गम्भिर चोट

विराटनगर, बैशाख ९–मोरङको रतुवामाई नगरपालिका–५ मा वडा सदस्यकै आग्रहमा गोविन्दुर प्रहरी चौकीका इन्चार्जले एक व्यक्तिलाई निर्घात कुटपिट गरेका छन् । रतुवामाई नगरपालिका–५ स्थित रतिलाल टोलका ३६ वर्षिय टिकाप्रसाद चौलागाईलाई वडा सदस्य मोहनलाल दासकै अगाडी गोविन्दपुर...

देउवालाई २८ घण्टाभित्र प्रधानमन्त्री बनाउन सर्वोच्चको परमादेश

सर्वोच्च अदालतले संसद विघटनसम्बन्धी मुद्दामा फैसला सुनाउँदै नेपाली कांग्रेसका सभापति शेरबादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी गरेको छ । सर्वोच्चको संवैधानिक इजलासले आज १४६ सांसदले दायर गरेको मुद्दामा फैसला गर्दै संसद विघटन बदर र...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्