२४ घण्टामा थप १४७ जनामा कोरोना पुष्टि, १५६ जना डिस्चार्ज
काठमाडौं, ८ साउन-पछिल्लो २४ घण्टामा थप १४७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा डा. जागेश्वर गौतमले देशभरका विभिन्न स्थानमा गरिएको परीक्षणका क्रममा थप १४७ जनामा कोरोना...