
नेकपाका केन्द्रीय कार्यालयका सचिवद्वय ईश्वरी रिजाल र श्रीराम ढकालले आज विज्ञप्ति जारी गरी कोभिड-१९ महामारीका कारण यस वर्ष उक्त कार्यक्रम स्थगन गरिएको जानकारी दिए । यसअघिका वर्षका नेकपाले दसैँ-तिहार, छठलको पर्वमा अवसरमा चियापानको आयोजना गर्दै आएको थियो ।