मोरङ ५ का एकसय परिवारलाई राहात

 न्यूज विराट
मोरङ ५ का एकसय परिवारलाई राहात

गोपाल पोखरेल,विराटनगर ३१ बैशाख , मोरङ क्षेत्र न. ५ का एकसय एक परिवारलाई पुग्ने राहात सामाग्री समाजसेवी मनिस गु?ङले कांग्रेसका लोकप्रीय केन्द्रिय सदस्य अमृृत अर्याल लाई हस्तान्त्रण गर्नुभएको छ । सो सामाग्री आज हस्तान्त्रण गरिएको हो । लोकप्रीय नेता अर्याल नेकपाका नेता शिब कुमार मण्डल संग १ हजार ९ सय मतले पराजित हुनुभएको थियो । सो राहात सामाग्रीमा १ किलो दाल, खाने तेल, एक किलो नुन , १२ किलो चामल , लगायतका सामाग्री हालेर प्याक गरेर बनाईएको प्याकीङ सामाग्री छ । पुर्व आपुर्ती मन्त्री समेत रहनुभएका नेता मण्डल काठमाण्डौमा आराम गरिरहनुभएको छ । तर पराजित अर्याल राहात वितरणगर्ने योजानामा व्यस्त हुनुभएको छ । नेता अर्यालले मोरङ ५ का विपन्न एकसय एक परिवारलाई राहात वितरण गर्ने जानकारी दिनुभयो । नेता अर्यालले २०७२ साल बैशाखको भुकम्पको आएको बेला समेत जन मजदुरी गरेर खाने विपन्न लाई मोरङ ५ मा राहात वितरण गर्नुभएको थियो । त्यतीमात्र होईन एक वर्ष अघाडि आएको बाढीले प्रभावीत सो क्षेत्रमा समेत राहात वितरण गर्नुभएको थियो । कसैको दुःख देख्न नसक्ने अर्याल अप्ठारोमा परेको जो सुकै सर्वसाधारणलाई समेत सहयोग गर्दै आईरहेका छन । समाजसेवी मनिस लगायतको टोलीलाई त?णदल मोरङका कोषाध्यक्ष अनिल लक्षमी रिजालले सहयोग गर्न आग्रह गरेको बुझीएको छ । रिजालले नै गु?ङ लगायत ५०० जना लाई काग्रेसमा ल्याउने तयारी भईरहेको बताईएको छ । लायन्स क्लब तथा लियो क्लबमा रहेर धेरै क्षेत्रमा सामाजिक कार्य गरेका रिजाल अब आउने त?णदल मोरङको अध्यक्षमा उठ्ने तयारी गरिरहेको धेरैको बुझाई छ । त्यसैले रिजाल काग्रेस , कम्युनीस्ट नभनिकन विपन्न रोग, भोक र अभाव झेलेका मानिसह?लाई राहात दिने काम गरिरहेका छन । कार्यक्रममा त?णदल मोरंङका अध्यक्ष संञ्जय थापा, नेतृ विन्दीया कार्की, मनिस तिम्सीना लगायतको सहभागिता थियो ।

सम्बन्धित समाचार

विराटनगरमा पर्यटन सूचना केन्द्रको स्थापना

विराटनगर । नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नम्बर १ को सचिवालयमा पर्यटन सूचना केन्द्रको स्थापना गरिएको छ ।पर्यटन दिवसको अवसरमा मंगबलार विराटनगरस्थित नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश १ को सचिवालयमा पर्यटन सुचना केन्द्र स्थापना गरिएको...

सलहको नेपाल प्रवेशसँगै रोपाइँ सुरु गरेका किसान चिन्तित

बुटवल, १५ असार-फट्याङग्रा प्रजातिको सलह कीरा लाखौँको संख्यामा कपिलवस्तु जिल्ला प्रवेश गरेका छन् । जिल्ला सदरमुकाम तौलिहवा, पकडी, मर्यादपुर, कृष्णनगर, शिवराज नगरपालिकाका ३ र ११ तथा विजयनगर गाउपालिका लगायतका क्षेत्रका लाखौँ संख्यामा सलह कीरा देखिएका...

प्रदेश १ : तत्काल प्रदेशसभा बैठक बेलाउन प्रमुख प्रतिपक्षी एमालेको माग

विराटनगर, १२ माघ । प्रदेश १ को प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले तत्काल प्रदेशसभा बैठक बोलाउन माग गरेको छ । बुधबार बसेको एमाले संसदीय दलको बैठकले जनताका प्रदेशसभा बैठक तत्काल बोलाउन माग गरेको हो...

दैलेख हुलाक कार्यालयका पूर्वप्रमुखसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

सुर्खेत, ७ असार-अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन जिल्ला हुलाक कार्यालय दैलेखका कार्यालय प्रमुख अमरबहादुर मल्लसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । कार्यालय कर्मचारी नियुक्ति गर्दा अनियमिता गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन...

सम्राट स्पोर्टिङ क्लबद्धारा लिग बिजेता खेलाडीलाई सम्मान

विराटनगर । विराटनगरमा रहेको सम्राट स्पोर्टिङ क्लबले यस बर्षको मोरङ जिल्ला ए डिभिजन लिग बिजेता आफ्नो खेलाडीलाई सम्मान गरेको छ । विराटनगर ३ क्लवको भवनमा शनिबार विहान एक कार्यक्रम बिच खेलाडीहरुलाई सम्मान गरेको हो ।...

विपदको समयमा पठाइएको रकम अनुमोदन

काठमाडौं, १५ वैशाख-काठमाडौं महानगरपालिकाले कोरोना सङ्क्रमण, रोकथाम तथा नियन्त्रण कोषबाट ठूला, मझौला र साना वडालाई निकासा गरिएको रकम अनुमोदन गरेको छ । कोभिड–१९ सङ्क्रमण रोकथाम र नियन्त्रण गर्न कामपाबाट भएको प्रयासको समीक्षा गर्दै आइतबार साँझ...

बस्नेत, श्रेष्ठ र सर्वेन्द्र खनाल विरुद्धको मुद्दा तामेलीमा

काठमाडौं, जेठ ४-नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सांसद महेश बस्नेत, किसान श्रेष्ठ र पूर्व प्रहरी प्रमुख सर्वेन्द्र खनाल विरुद्धको मुद्दा तामेलीमा राख्ने निर्णय गरिएको छ । जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले प्रहरी प्रतिवेदनका आधारमा तामेलीमा...

एनसीडीए कोशी प्रदेशको अध्यक्षमा धनराज काफ्ले निर्वाचित

विराटनगर । नेपाल औषधी व्यवसायी संघ (एनसीडीए) कोशी प्रदेशको अध्यक्षमा विराटनगरका धनराज काफ्ले निर्वाचित भएका छन् । विराटनगर अस्पताल चोकमा रहेको एपोलो फार्मेसीका संचालन काफ्लेले झापा विर्तामोडमा रहेको ओसन मेडिकियर प्रालिका संचालक नगेन्द्रप्रसाद बराललाई २१...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्