साउनमा मात्रै पूरा बजेट ल्याउन कांग्रेसको माग

 न्यूज विराट
साउनमा मात्रै पूरा बजेट ल्याउन कांग्रेसको माग

 काठमाडौं, २९ वैशाख-प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस सांसद तथा छायाँ सरकारका अर्थमन्त्री डा. मिनेन्द्र रिजालले आगामी आर्थिक वर्षको लागि साउनमा मात्रै पूरा बजेट ल्याउन आग्रह गरेका छन् ।

संक्रमितबाट पर्ने समस्या र क्षति न्यूनीकरणको उपायका लागि तत्काल एकिन गर्न नसक्ने अवस्था रहेकोले साउनमा पूरक बजेट ल्याने गरी अहिले बजेट पेस गर्न माग गरेका हुन् ।

रिजालले प्रतिनिधिसभा बैठकमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताबारे धारणा राख्दै संविधानको धारा ११९ अनुसार जेठ १५ गते सीमित बजेट ल्याउन सुझाव दिएका छन् । त्यस्तै, संविधानको धारा १२१ को व्यवस्थाअनुसार पूरक अनुमान ल्याउन सुझाव दिएका छन् ।

उनले पर्यटन क्षेत्रबाहेकका अन्य क्षति अहिले एकिन गर्न नसकिने अवस्था भएकोले यसरी बजेट ल्याउन आवश्‍यक रहको औँल्याएका हुन् । उनले रोजगारी कसरी सिर्जना गर्ने आगामी नीति कस्तो लिने भन्ने विषयमा सदनमा संकल्प प्रस्ताव ल्याउने र त्यो संकल्प प्रस्तावमा प्रयाप्त छलफल गरेर बजेट ल्याउँद राम्रो हुने बताए । बजेट ठूलो आकारको ल्याएर तालिको पछि नलाग्नको लागि पनि नेता रिजालले आग्रह गरेका छन्।

सम्बन्धित समाचार

कोरोना रोकथाम नियन्त्रण तथा उपचार कोषमा उड्डयन प्राधिकरणको ५१ लाख

विराटनगर, चैत १९–सरकारले स्थापना गरेको कोरोना भाइरस संक्रमण रोकथाम नियन्त्रण तथा उपचार कोषमा नेपाल नागरिक उड्डयन प्राधिकरणले ५१ लाख रुपैयाँ जम्मा गरेको छ । प्राधिकरणले तहअनुसारका कर्मचारीहरुको चैत महिनाको तलबबाट उक्त कोषमा ५१ लाख ७...

एमाले स्थायी कमिटी बैठक बस्दै, कार्यदलले जुटाएको १०बुँदे सहमति अनुमोदन गर्ने

नेकपा एमालेको स्थायी कमिटीको बैठक निर्धारित समयमै बस्ने भएको छ । सोमबार साँझ पाँच बजे बालुवाटारमा बस्ने स्थायी कमिटीको बैठकले पार्टीभित्रको विवाद समाधान गर्न गठित कार्यदलले जुटाएको १० बुँदे सहमति अनुमोदन गर्ने कार्यालय सचिव शेरबहादुर...

औषधी व्यवसायी संघको स्थापना दिवसमा विविद्य कार्यक्रम

विराटनगर, असार ११-नेपाल औषधी व्यवसायी संघको ४७ औं स्थापना दिवसको अवसर पारेर विविद्य कार्यक्रम गरि मनाएको छ । नेपाल औषधी व्यवसायी संघ मोरङले आज दिनभरी विविद्य कार्यक्रम गरि स्थापना दिवस मनाएको हो । संघको भवनमा...

तीनै तहका सरकारबिच हुने अन्तरविरोध अन्त्यको तयारीः मन्त्री तुम्वाहाम्फे

विराटनगर, फागुन १८–कानुन न्याय तथा संसदीय मामिला मन्त्री शिवमाया तुम्बाहाम्फेले कानुन निर्माण गरेर तीन तहका सरकारवीच रहेका अन्तरर्विरोध अन्त्य गर्न लागिएको बताएकी छन् । आइतबारदेखि विराटनगरमा सुरू भएको प्रदेश १ का स्थानीय तहका उपप्रमुखहरूको प्रशिक्षण...

‘गल्र्स अन ब्हील’ प्रतियोगितामा स्वैच्छा थापा र सावित्री ढकालको जोडीे पथम

विराटनगर । अन्तराष्ट्रिय महिला दिवशको अवसरमा पारेर विराटनगरमा ‘गल्र्स अन ब्हील’ प्रतियोगिता आयोजना गरेको छ । विराटनगर प्राइम राउण्ड टेवल नेपालको आयोजनामा शनिबार राती सम्पनन भएको प्रतियोगितामा स्वैच्छा थापा र सावित्री ढकालको जोडीले पथम भएका...

प्रदेश १ : पुस १७ गते प्रदेशसभाको प्रथम अधिवेशन आह्वान गर्न सिफारिस

विराटनगर । प्रदेश १ प्रदेशसभाको प्रथम अधिवेशन पुस १७ गतेका लागि आह्वान गर्न प्रदेश प्रमुखसमक्ष प्रदेश सरकारले सिफारिस गर्ने निर्णय गरेको छ । प्रदेश नंं. १ मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले यस्तो निर्णाय गरेको हो ।मुख्यमन्त्री...

अपहरणको नाटक गरी आफ्नै बुबासँग फिरौती अशुल्ने छोरा पक्राउ

विराटनगर, फागुन २८–अपहरणमा परेको नाटक गरेर आफ्नै बुबासँग फिरौती रकम लिने छोरालाई जिल्ला प्रहरी कार्यालय मोरङले पक्राउ गरी बुधबार सार्वजानिक गरेको छ । गत फागुन २३ गते घरबाट निस्किएका बुढिगंगा गाउँपालिका–३ का २४ बर्षीय मुकेश...

विराटनगरमा साहित्य संगोष्ठिः नेपाली साहित्यलाई अन्तराष्ट्रिय स्तरमा पुर्याउनुपर्नेमा जोड

विराटनगर, ११ वैशाख । विश्व साहित्यमा नेपाली सहभागिताको अनुभव संगोष्ठी आज विराटनगरमा सम्पन्न भएको छ । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज प्रदेश–१ ले एलिट क्लबको सभाहलमा आयोजना गरेको कार्यक्रममा अनुभव संगोष्ठी सम्पन्न भएको हो । कार्यक्रममा...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्