
झापामा आजदेखि निषेधाज्ञा खुकुलो
झापा, १ भदौ । झापामा विगत दुई सातादेखि लगाइँदै आएको निषेधाज्ञा आजदेखि खुकुलो भएको छ । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको सोमबार बसेको बैठकले बिहान १० देखि बेलुका ६ बजेसम्म सबैखाले पसल, सटर खुला गर्ने...
विराटनगर, बैशाख २२–विराटनगरका व्यवसायीहरुले ६ हप्तादेखि जारी बन्दा बन्दीको बिकल्प खोज्न सरकारसँग माग गरेका छन् । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरस(कोभिड–१९) संक्रमणको जोखिम न्युनिकरणका लागि सरकारले गत चैत ११ गतेदेखि जारी गरेको बन्दा बन्दीका कारण लघु, घरेलु तथा साना उद्योग व्यवसाय क्षेत्रमा गम्भिर संकट उत्पन्न भएको भन्दै विकल्प खोज्न माग गरेका हुन्।
विराटनरस्थित सुनकोशी फर्निचर उद्योगका सञ्चालक, विराट व्यापार संघका पूर्व उप–महासचिव र नेपाल घरेलु तथा साना उद्योग महासंघ मोरङ जिल्ला कार्यसमिति सदस्य एकराज ढकालले बन्दा बन्दीको विकल्प खोजेर सुरक्षितरुपमा सामाजिक दुरी कायम गरि पशल तथा व्यापार व्यवसाय सञ्चालनको व्यवस्था गर्न माग गरेका छन् ।
समाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै उनले बन्दा बन्दीको विकल्प नखोजिए मानिसहरु रोगले भन्दा भोकले मर्ने बताएका छन् । ‘लक डाउनको विकल्प खोजौँ । १० बजेदेखि ५ बजे सम्म भएपनी सामाजिक दुरी कायम गरी पशल व्यापार खोलौँ, नत्र मान्छे कोरोनाले हैन भोक र ऋणले मर्छ ।’ उनले फेसबुकमा लेखेका छन् ।
त्यस्तै ढकालले अर्को स्टाटसमा लेखेका छन्,‘ भाटभटेनी, सेन्टरमल, आरके मल र बैंकमा ४ सय देखि ५ सय सम्म मान्छेको भिड लाग्दा कोरोना संक्रमण नहुने अनि २/४ जना मान्छे आउने साना पसलमा चै कोरोना संक्रमण हुने ? साना पशल किन बन्द? मान्छे कोरोनाले हैन भोकले मर्छ ।’
नेपाल घरेलु तथा साना उद्योग महासंघ मोरङले पनि आइतबार मात्र प्रदेश नं. १ का उद्योग पर्यटन बन तथा वातावरण राज्यमन्त्री विजयकुमार विश्वासलाई भटेर घरेलु तथा साना उद्याग व्यवसायका क्षेत्रमा राहतको प्याकेज ल्याउन माग गर्दै १३ बुँदे ज्ञापन पत्र बुझाएको छ ।
लगातारको बन्दाबन्दीले उद्योग व्यवसायक्षेत्र संकटग्रस्थ अवस्थामा पुगेकाले राहतको प्याकेज ल्याउन माग गर्दै ज्ञापनपत्र बुझाइएको नेपाल घरेलु तथा साना उद्योग महासंघ मोरङका उपाध्यक्ष चेतन निरौलाले जानकारी दिए ।
झापा, १ भदौ । झापामा विगत दुई सातादेखि लगाइँदै आएको निषेधाज्ञा आजदेखि खुकुलो भएको छ । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको सोमबार बसेको बैठकले बिहान १० देखि बेलुका ६ बजेसम्म सबैखाले पसल, सटर खुला गर्ने...
गत २४ घण्टामा नेपालमा १ हजार ९६ जना कोरोना संक्रमित थपिएका छन् । ६ हजार ४ सय ९५ को पीसीआर गर्दा १ हजार ९६ संक्रमित थपिएका हुन् । योसहित नेपालमा संक्रमितको संख्या २ लाख ४०...
काठमाडौं, २३ जेठ-रुकुम घटनालाई लिएर प्रतिनिधि सभा अवरुद्ध गरिएको छ । प्रतिनिधि सभा सुरु भएलगत्तै प्रतिपक्षी सांसदहरूले उठेर विरोध जनाएका हुन् । रुकुम पश्चिमको चौरजहारी नगरपालिकास्थित सोती गाउँमा गत १० गते ६ जनाको ज्यान जाने...
विराटनगर । महिला उद्यम समिति, मोरङ उद्योग व्यापार संघको आयोजना तथा म्यारी स्टोप्स् इन्टरनेशनल नेपाल र सुनौलो परिवार नेपालको सह आयोजनामा महिलाहरुको प्रजनन् स्वास्थ्य विषयक जानकारीमूलक कार्यक्रम सम्पन्न भएको छ।महिला उद्यम समितिकी संयोजक श्रुति शर्माको...
विराटनगर । विराटनगरस्थित झी : पुचमा नेवारी समुदायमा कन्याहरूको सामुहिक बेलविवाह गरिएको छ ।५ देखि ११ वर्षसम्मका कन्याहरूको बेलविवाह गरिदिने प्रचलनअनुसार झी पुचः विराटनगरले हरेक वर्ष सामूहिक बेलविवाह कार्यक्रम गर्दै आएको छ । मंगलबार झी...
विराटनगर । स्व. शंकरलाल राठी अन्तर विद्यालय टेबल टेनिस प्रतियोगीता छात्र सिङ्गलतर्फ एभरेष्ट स्कुलका रेहान यादव प्रथम भएका छन् । विराटनगरमा मंगबलार सम्पन्न भएको छात्र सिङ्गतर्फको फाइनलमा बिकेभिए स्कुललाई हराउँदै एभरेष्ट प्रथम भएको हो ।छात्र...
विराटनगर, १८ माघ । प्रदेश १ सरकारले मन्त्रालयहरु फुटाएर मन्त्रालयको संख्या बढाएको विरोधमा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) निकट जनसंगठनहरुले विराटनगरमा प्रदर्शन गरेका छन् । ्मंगलबार एमाले निकट २३ वटा जनसंगठनहरुले संयुक्तरुमा विराटनगरमा प्रदेश र...
काठमाडौँ, ४ मङ्सिर-नेकपा (एमाले)ले दशौँ महाधिवेशनको प्रचारका लागि आज पार्टी मुख्यालय थापाथलीबाट बेलुन उढाएको छ । पार्टीका महासचिव ईश्वर पोखरेलले वेलुन उढाउनु भएको हो । बेलुनमा १०औं राष्ट्रिय महाधिवेशन अङ्कित लोगो र पार्टीको चुनाव चिन्ह...
© 2019-2023 Copyright Birat Times Pvt. Ltd. | All Rights Reserved, Design & Develop By: Indesign Media Pvt. Ltd.