प्रदेश २ मा आज बलिदानी दिवस मनाइँदै

 न्यूज विराट
प्रदेश २ मा आज बलिदानी दिवस मनाइँदै

जनकपुर, १८ वैशाख-मिथिला बमकाण्डमा मारिएका शहिदको स्मरणमा जनकपुरसहित प्रदेश–२ को विभिन्न स्थानमा आज बलिदानी दिवस मनाइँदै छ । बलिदानी दिवसको अवसरमा मिथिला राज्य स्थापनाको माग गरिएको छ ।

मिथिला राज्यको माग गर्दै १८ वैशाख २०६५ मा जनकपुरधामको रामानन्द चोकमा भइरहेको शान्तिपूर्ण धर्ना कार्यक्रममा बम विस्फोट हुँदा ५ जना शहिद भएका थिए भने २ दर्जनभन्दा बढी घाइते भएका थिए ।

शहिद हुनेहरुमा मिथिला नाट्य कला परिषद्का वरिष्ठ कलाकार रञ्जु झा, सुरेश उपाध्याय, दीपेन्द्र दास, झगरू मण्डल र बिमल शरण थिए ।

सम्बन्धित समाचार

सीमा विवादलाई लिएर चिनियाँ मुखपत्र ग्लोबल टाइम्सको टिप्पणीप्रति नेपाली कांंग्रेसको आपत्ति

काठमाडौं, २८ कात्तिक-चिनियाँ मुखपत्र ग्लोबल टाइम्स पत्रिकाको समाचारप्रति कांग्रेसले आपत्ति जनाएको छ । शुक्रबार बसेकाेे केन्द्रीय समिति बैठकले नेपाल-चीन सीमा स्तम्भमा देखिएक‍ो समस्याका विषयमा पार्टीको तर्फबाट अध्ययन गरेकै आधारमा चिनियाँ पत्रिकाले आफूलाई भारतपरस्त भनी गरेको...

कोशी सरकारविरूद्ध परेको रिट हेर्न नभ्याइनेमा

विराटनगर । कोशी प्रदेश सरकार गठन असंवैधानिक भएकोले त्यसलाई खारेज गरि आफूलाई मुख्यमन्त्री नियुक्त गर्न माग गर्दै नेकपा एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीले दिएको रिटमाथिको सुनुवाइ आज नहुने भएको छ । न्यायाधीश आनन्दमोहन भट्टराईको...

साढे ७ महिनामा ४७ हजारले लिए व्यक्तिगत पान नम्बर

विराटनगर, फागुन १५–चालु आर्थिक वर्षको साढे ७ महिनाको अवधिमा आन्तरिक राजश्व कार्यालय विराटनरमा ४७ हजार बढीले व्यक्तिगत पान नम्बर(पि पान) लिएका छन् । आन्तरिक राजश्व विभागले साउन महिनादेखि अनिवार्यरुपमा करदातालाई श्रमिक तथा कर्मचारीले व्यक्तिगत पान...

यस्ता छन् मंगलबारको मन्त्रिपरिषद्का निर्णय

काठमाडौं, ६ कात्तिक-सरकारले विश्व बैंक समूहको अन्तर्राष्ट्रिय विकास संस्थाबाट बजेटरी सहायतको रूपमा २ सय मिलिनयन अमेरिकी डलर अर्थात् झण्डै २४ अर्ब रुपैयाँ सहुलियत पूर्ण ऋण स्वीकार गरेको छ ।  विभिन्न विकास कार्यक्रममा खर्च गर्ने गरी...

इटालीमा कोरोनाबाट मृत्यु हुनेको संख्या १० हजार बढी, अमेरिकामा एकै दिनमा १९ हजार संक्रमित बढे

युरोपेली देश इटालीमा कोरोनाबाट मृत्यु हुनेको दर अत्यधिक बढेको छ । इटालीमा संक्रमित र मृत्युदर रोक्न समस्या परेको छ । त्यहाँ हालसम्म १० हजार २३ जनाकाे कोरोनाका कारण मृत्यु भएको छ । जसमध्ये एक दिनमा...

आन्तरिक गृहकार्य नपुगेर स्थायी कमिटी बस्न सकेन : प्रचण्ड

काठमाडौं, २५ वैशाख-सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आन्तरिक गृहकार्य नपुगेकाले बैठक बस्न नसकेको प्रतिक्रिया दिएका छन् । उनले २ अध्यक्षबीच छलफल जारी रहेको र २ दिनभित्रै बैठक बस्ने बताएका छन्...

विद्यालयका क्वारेन्टाइन हटाउने निर्णय

विराटनगर, १५ असोज–मोरङका शैक्षिक संस्थामा रहेका रहेका क्वारेन्टाइनहरुलाई तत्काल हटाइने भएको छ । जिल्ला कोरोना संक्रमण व्यवस्था समितिको बैठकले क्वारेन्टाइन सञ्चालन भइरहेका सबै स्थानीय तहहरूलाई शैक्षिक संस्थाबाहेक अन्य स्थानमा क्वारेन्टाइन सञ्चालनको व्यवस्था मिलाउन निर्देशन दिएको...

पशुपतिमा भक्तजन प्रवेश गराउन विशेष तयारी

काठमाडौं, ११ असार-कोरोना संक्रमण जोखिम बढेपछि भक्तजनलाई प्रवेश रोकिएको पशुपतिनाथ मूल मन्दिरमा सुरक्षित दर्शनको व्यवस्था गर्ने तयारी भइरहेको छ । सरकारले मठ मन्दिरलाई खुला गरेपछि मात्रै भक्तजनलाई दर्शन गर्न दिने र स्वास्थ्य सुरक्षाका सावधानी अपनाउने...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्