सभापति देउवालाई मिश्रको आग्रह : अध्यादेशविरुद्ध मोर्चा बनाउने अग्रसरता लिनुहोस्

 न्यूज विराट
सभापति देउवालाई मिश्रको आग्रह : अध्यादेशविरुद्ध मोर्चा बनाउने अग्रसरता लिनुहोस्

साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले प्रमुख प्रतिपक्षी दलका सभापति शेरबहादुर देउवालाई सरकारले ल्याएका घातक अध्यादेशविरुद्ध एकजुट हुन, संसदभित्र र बाहिर रहेका दलहरू पनि जोडेर मोर्चा बनाउन अग्रसरता लिन आग्रह गरेक छन् ।

सरकारले ल्याएका अध्यादेशविरुद्ध डिजिटल अभियान चलाउन, संसदभित्र र बाहिर रहेका दलको संयुक्त मोर्चा निर्माण गर्न र संघीय संसदको बैठक बोलाउन सार्वजनिक आह्वान गरेपश्चात् संयोजक मिश्रले सभापति शेरबहादुर देउवा टेलिफोन सम्वादका क्रममा यस्तो बताएका हुन् ।

संयोजक मिश्रले मूल रूपमा २ विषयमा केन्द्रित भइ सभापति देउवासँग छलफल भएको बताएका छन् । उनले पहिलो विषयमा अध्यादेशविरूद्ध संसदभित्र र संसद बाहिर रहेका दलहरू पनि जोडेर मोर्चा बनाउन व्यापकस्तरको दबाब सृजना गर्न आग्रह गरेको बताएका छन् ।

‘पहिलो, सरकारले ल्याएका घातक अध्यादेशका विरूद्ध एक जुट हुन संसदभित्रका मात्र होइन संसद बाहिर रहेका दलहरू पनि जोडेर मोर्चा बनाउन अग्रसरता लिनोस्’ उनले भने ‘त्यसबाट अलि व्यापकस्तरको दबाब सृजना गरौँ। अन्यथा, अरूलाई खाने बाघले एकदिन कसैलाई पनि खान सक्छ।’

सम्बन्धित समाचार

यी हुन् मोरङबाट ४ जीपीए ल्याउने ८ विद्यार्थी

विराटनगर । मोरङबाट ८ जना विद्यार्थीले एसईईको परीक्षामा ४ जीपीए ल्याएका छन् । विराटनगरबाट पाँच जना, पथरीबाट दुई र उर्लाबारीबाट एक जना विद्यार्थीले ४ जीपीए ल्याएका हुन् । विराटनगरस्थित एभरेष्ट स्कुलबाट तीन जना विद्यार्थीले ४...

नेपाली कांग्रेस मोरङको सभापतिमा लिम्बु विजयी

विराटनगर, १५ मंसिर । नेपाली कांग्रेस मोरङको सभापतिमा डिगबहादुर लिम्बु विजयी भएका छन् । १४ औँ महाधिवेशन अन्तर्गत मंगलबार राति सम्पन्न निर्वाचनमा लिम्बु बिजयी भएका हुन् । पौडेल–कोइराला समुहमा रहेका उनले देउवा–सिटौला समुहका दिलिप गच्छदारलाई...

प्रदेश १ मा ३३७ संक्रमित थपिए, ३०९ संक्रमणमुक्त

विराटनगर, ३० जेठ । प्रदेश १ मा आज ३३७ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा १०७, झापामा ९५, सुनसरीमा ५०, पाँचथरमा ३२, उदयपुरमा २४,सोलुखुम्वुमा १३, संखुवासभामा ५, इलाममा ३, धनकुटा र भोजपुरमा १–१ र...

जहदा–४ मा वडाअध्यक्ष गिरिले सुरु गरे राहत वितरण

विराटनगर, चैत २५–मोरङको जहदा गाउँपालिका–४ का लकडाउन प्रभावितलाई राहत वितरण कार्य सुरु भएको छ । गाउँपालिका र वडा कार्यालयको आर्थिक सहयोगमा राहतस्वप खाद्यन्न वितरण कार्य सुरु भएको हो । वडा कार्यालय ४ मा आज आयोजित...

बाँतर जातीको पुर्खा गेड बाबा मन्दिर शिलान्यास

विराटनगर, जेठ १८–नेपालमा बसोबास गर्ने विभिन्न जातजातिका आ–आफ्नै रीतिरिवाज र संस्कृति रहेका छन् । त्यसमध्येको एक हो बाँतर जाती । विशेष गरी तराईमा बसोबास गर्ने यो जातीको आफ्नै मौलिक परम्परा र संस्कृति रहेको छ ।...

मारवाडी प्रिमियर लिग आठौँ संस्करणको उपाधी महेश्वरी युवा मञ्चले जित्यो

विरानटनगर, १५ फागुन । विराटनगरमा आयोजित मारवाडी प्रिमियर लिगको ८ औं संस्करण महेश्वरी युवा मञ्चले जितेको छ । विराटनगर तीनपैनीस्थित खेलमैदानमा शनिबार भएको प्रतियोगिताको फाइनल खेलमा ओसवाल युवा क्लबलाई ११ रनले पराजित गर्दै महेश्वरी युव...

गणतन्त्र दिवसमा राष्ट्रपतिद्वारा २ सय ३३ कैदीको सजाय मिनाहा

काठमाडौं, १५ जेठ-गणतन्त्र दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा २ सय ३३ जना कैदीको बाँकी कैद सजाय माफी मिनाहा दिएकी छन् । नेपालको संविधान धारा २७६, फौजदारी कसुर औसजाय निर्धारण तथा कार्यान्वयनओ ऐन २०७४...

१० दिनमा १ लाख ७१ हजार ४८६ जनाले लगाए काेभिड भ्याक्सिन

काठमाडौं, २४ माघ । कोरोनाविरुद्ध पहिलाे चरणकाे खोप अभियान आज सकिँदैछ । १४ माघदेखि सुरु अभियान एघाराैँ दिनमा सकिन लागेकाे हाे । १०औँ दिनसम्म देशभरका २ सय १ खोप केन्द्रबाट १ लाख ७१ हजार ४ सय...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्