लकडाउनलाई बढाएर सीमामा कडाइ गर्न राष्ट्रियसभा सदस्यहरूको माग

 न्यूज विराट
लकडाउनलाई बढाएर सीमामा कडाइ गर्न राष्ट्रियसभा सदस्यहरूको माग

काठमाडौं, १ वैशाख-राष्ट्रिय सभाका सदस्यले लकडाउनलाई बढाउन र सीमामा कडाइ गर्न माग गरेका छन् । आज राष्ट्रियसभाका अध्यक्षले गरेको भर्चुअल बैठकमा बोल्दै सदस्यले कोभिड-१९का थपिँदै गएका संक्रमितहरूलाई मध्यनगर गर्दै यसलाई नियन्त्रण तथा रोकथामका लागि लकडाउन बढाउनुपर्ने धारणा राखेका हुन् ।

सदस्य राधेश्याम अधिकारी खेत बाँझो राख्न नहुने भन्दै शहरमा रहेका व्यक्ति तथा विद्यार्थीको पनि परिचालन गर्न आग्रह गरे । ‘कृषिका सम्बन्धमा जनशक्ति छ कि छैन भनेर हेरर शहरका मानिसहरू  विद्यार्थीलाई पनि प्रयोग गर्नु पर्छ । खेत बाँझो राख्न दिनु हुँदैन’ उनले भने ।

त्यस्तै, अर्का सदस्य रामनारण विडारी निजी अस्पताललाई पनि स्वास्थ्य सामग्री ल्याउन छुट् दिएर कोरोनाको नियन्त्रण, रोकथाम र उपचार कार्यमा लगाउनु पर्ने बताए । उनले निजी चिकित्सकलाई पनि सरकारीसरह सुविधा दिएर कोरोना भाइरसको उपचारमा परिचालन गर्ने सरकारको नीतिलाई कडाइका साथ लागू गर्नुपर्ने धारणा राखे ।

सम्बन्धित समाचार

एसइइ रनिङ्ग शिल्ड प्रतियोगितामा पाँच स्कुल विजयी

विराटनगर । विराटनगरमा जारी दोस्रो संस्करणको एसईइ कप अन्तर विद्यालय स्तरीय रनिङ्ग शिल्ड फुटबल प्रतियोगितामा पाँच वटा स्कुल विजय भएका छन् । विराटनगर – १ स्थित डन बस्को स्कूलको खेल मैदानमा मंगगलबार भएको खेलमा राधाकृष्ण...

बजेट बनाएर सुझाव माग्न सचिवालय बैठक बोलाउनुको अर्थ छैनः प्रवक्ता श्रेष्ठ 

काठमाडौं, १० जेठ-सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठकमा नेताहरूले असन्तुष्टि पोखेका छन् । पार्टी प्रवक्तासमेत रहेका नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ ले सरकारले बजेट बनाएपछि सुझावको लागि सचिवालय बोलाउनुको कुनै अर्थ नभएको बताएका छन्...

सुनसरी प्रहरीको डिएसपी नविन कृष्ण भण्डारी चैत्र महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित

विराटनगर । जिल्ला प्रहरी कार्यालय सुनसरीमा कार्यरत प्रहरी नायव उपरीक्षक नविन कृष्ण भण्डारी चैत्र महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित भएका छन् ।विभागीय मूल्य मान्यता, आदेश निर्देशनको पालना गरी उच्च मनोबल र साहसका साथ आफ्नो कर्तव्य निर्वाह...

तेस्रो मिल्स क्रिकेट प्रतियोगिता : विराटनगरलाई हराउँदै जोगवनी विजय

विराटनगर । तेस्रो संस्करणको मिल्स कप टि –२० क्रिकेट प्रतियोगितामा जोगवनीको प्रशान्त क्रिकेट क्लब विजयी भएको छ । विराटनगर जुटमिलको खेल मैदानमा बुधबार भएको पहिलो खेलमा घरेलु टिम बिसीसीए विराटनगरललाई ६२ रनले हराउँदै जोगवनी विजय...

नेकपा सचिवालय बैठक फेरि स्थगित

काठमाडौं, २७ जेठ -सत्तारुढ दल नेपाल कम्युनिस्ट (नेकपा) को सचिवालय बैठक स्थगित भएको छ । मंगलबार अपरान्ह ४ बजे बस्ने भनेको सचिवालयको बैठक पुनः स्थगित गरिएको  छ । आज संविधान संशोधनको प्रस्ताव संसदमा पेस हुने...

मोरङ ४ मा पर्ने ११ वटा वडाको गणना सकियो, अमनलाल मोदी ७ हजार ८६५ मतले अगाडी

विराटनगर । नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य अमनलाल मोदीले मोरङ निर्वाचन क्षेत्र नम्बर ४ मा निरन्तर अग्रता बनाउन सफल भएका छन् । निर्वाचन क्षेत्र अन्तरगत प्रदेश सभा निर्वाचन क्षेत्र ४(१) तर्फ बुधबार विहानसम्म ११ वटा...

भारतमा कोरोना संक्रमितको संख्या ९० लाख नाघ्यो

एजेन्सी, ५ मंसिर-राष्ट्र बैंकको निर्देशनअनुरुप बैंकहरूले कोरोना प्रभावित ऋणीहरूलाई ऋण नतिरे पनि कालो सूचीमा नराख्ने सहमति गरे पनि कार्यान्वयन भने गरेका छैनन् । कालो सूचीमा नराख्नू भने पनि एक महिनामा नै बैंक तथा वित्तीय संस्थाहरूले ३...

स्थायी कमिटीमा पोखरेल र यादवले मागे प्रधानमन्त्रीको राजीनामा

काठमाडौं, १७ असार-सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठकमा बोल्ने दुई नेताले प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजीनामा दिन सुझाव दिएका छन् । स्थायी कमिटी सदस्यहरू लीलामणि पोखरेल र मातृका यादवले प्रधानमन्त्री ओलीलाई स्वास्थ्य...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्