झापामा लकडाउन उलङ्घन गर्ने ३ सय ७ जना कारबाहीमा

 न्यूज विराट
झापामा लकडाउन उलङ्घन गर्ने ३ सय ७ जना कारबाहीमा

झापा, ३० चैत-झापामा लकडाउन उल्लङ्घन गर्ने ३ सय ८ जनालाई प्रहरीले कारबाही गरेको छ ।जिल्लाका मुख्य शहरहरू धुलाबारी, काँकडभिट्टा, दमक, बिर्तामोड, शनिश्चरे, झिलझिले, चन्द्रगढीलगायतका स्थानमा ३ दिनभित्रमा प्रहरीले ३ सय ८ जनालाई कारबाही गरेको हो।

लडकडाउनकाे अवज्ञा गर्दै सडकमा अनावश्यक रूपमा निस्कनेलाई प्रहरीले तयार गरेको लकडाउन सेलमा २ घण्टासम्म उभ्याएर कारबाही गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए । रासस

सम्बन्धित समाचार

यति एयरलाइन्सको जहाज विमान विराटनगर विमानस्थलमै रोकियो

विराटनगर, १३ साउन । उड्न लागेको विमानमा समस्या देखिएपछि यति एयरलाइन्सको जहाज विराटनगर विमानस्थलमै रोकिएको छ । आज विहान साढे सात बजेतिर ६० जना यात्रु लिएर काठमाडौंका लागि उड्न लाग्दा जहाजमा खराबी देखिएपछि जहाज विमानस्थलमै...

आफूखुसी बजार खोल्दा कोरोना संक्रमण फैलिन सक्छः मुख्यमन्त्री पोखरेल

रुपन्देही, २३ जेठ-प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले आफूखुसी बजार खोल्दा  कोभिड-१९ सङ्क्रमणको जोखिम बढ्ने बताएका छन् । सामाजिक सञ्जालमार्फत् उनले अहिलेसम्म कोभिड-१९ समुदायस्तरमा नफैलिएका कारण आफूखुसी बजार खोल्दा संक्रमण फैलिए त्यसको जिम्मेवार को बन्ने...

२ गुणा बढ्यो प्रत्यक्ष वैदेशिक लगानी

चालू आर्थिक वर्षको ८ महिनामा वैदेशिक लगानीको आप्रवाहमा उल्लेख्य वृद्धि भएको छ । राष्ट्र बैंकले सोमबार जारी गरेको प्रतिवेदनअसार गत वर्षको ८ महिनाकाे तुलनामा २ गुणाभन्दा बढी लगानी आप्रवाह भएको छ । लगानी आप्रवाह मात्रै...

उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा प्रधानको उम्मेदवारी घोषणा

विराटनगर, फागुन १–नेपाल उद्योग वाणिज्य महासंघको उपाध्यक्ष किशोर प्रधानले आगामी निर्वाचनका लागि वरिष्ठ उपाध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । आज विराटनगरमा उद्योग संगठन र मोरङ व्यापार संघले संयुक्त रुपमा आयोजना गरेको कार्यक्रममा प्रधानले...

कोरोना अस्पतालमा प्रयोग गर्नेगरी रोबोट निर्माण

इलाम,  २ असोज-इलामका युवाहरुले यन्त्र (रोबोट) निर्माण गरेका छन् । ५ जनाले कोरोना अस्पतालमा प्रयोग गर्नेगरी सो यन्त्रको निर्माण गरेका हुन् । निर्माण गरेको यन्त्रलाई इलाम अस्पतालमा प्रदर्शनसमेत गरिएको छ ।  कोरोनाका कारण बिरामीलाई औषधि...

कोरोना बीमा मापदण्ड संशोधन गर्न कार्यदल गठन

काठमाडौं, २१ भदौ-बीमा समितिले कोरोना बीमा मापदण्ड २०७७ का केही विषय सच्याउन बीमा समितिले कार्यदल बनाएको छ । समितिले अर्थ मन्त्रालय, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, बीमक संघ, सरोकारवाला निकायअन्तर्गतका उद्योग वाणिज्य महासंघका पदाधिकारीसहित संयुक्त रूपमा...

छैटौं संस्करणको विराट गोल्डकप चैतमा

विराटनगर । छैटौं संस्करणको विराट गोल्डकप फुटबल प्रतियोगिता आगामी चैतको दोस्रो साताबाट हुने भएको छ । विराट गोल्ड कप फुटबल ट्रष्टले सोमबार पत्रकार सम्मेलन गरी चैत ६ देखि १४ गते गतेसम्म विराटनगरको सहिद रंगशालामा फ्लडलाइटको...

कोभिड उपचारमा सविंधान विपरीत शुल्क असुल्नु अपराध हो : कानुन व्यवसायी

काठमाडौं, २१ कात्तिक-सरकारले कोरोना उपचारको नाउँमा नागरिकबाट असुलेको शुल्क एक/एक हिसाब गरेर फिर्ता गर्नुपर्ने अधिवक्ताहरूले बताएका छन् । सरकारले कोरोना संक्रमणको उपचारमा शुल्क लिने निर्णय गरेसँगै अदालतमा मुद्दा दायर गरेका अधिवक्ता लोकेन्द्र ओलीले अदालतले समेत...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्