नेपाली आकाश आज पूर्ण खाली

 न्यूज विराट
नेपाली आकाश आज पूर्ण खाली

सोमबार दिनभर नेपाली आकाशमा एउटा पनि उडान नहुने भएका छन् । आन्तरिक तथा बाह्‍य कुनै पनि उडानले सोमबार बिहानसम्म अनुमति नपाएको नागरिक उड्यन प्राधिकरणले जनाएको छ ।

यसअघि पर्यटक उद्दारका लागि आन्तरिक उडान बढाइए पनि गत शनिबारबाट पर्यटक उद्दारको लागि पनि उडान नगर्ने पर्यटन विभागले निर्णय बनाएकाे छ ।

सोमबारको लागि गोरखाबाट पर्यटक उद्दारको लागि सिम्रिम एयरले अनुमति मागे पनि गृह मन्त्रालयले दिएको छ । अन्तर्राष्ट्रिय उडानको लागि पनि कुनै एयरलाइन्सले अनुमति पाएका छैनन् ।

सरकारले ३ बैशाखसम्म आन्तरिक तथा बाह्‍य उडानमा प्रतिबन्ध लगाएको छ । तर, आवश्‍यकताका आधारमा कतिपय उडानको लागि अनुमति दिइएको छ ।

सम्बन्धित समाचार

राष्ट्रियसभाका चारै सभापति निर्विरोध

काठमाडौं, २३ साउन=राष्ट्रियसभाअन्तर्गतका समितिमा भएको सभापतिको निर्वाचनमा सबै समितिका सभापतिहरू निर्विरोध निर्वाचित भएका छन् । शुक्रबार भएको समितिहरूमा भएको सभापतिको निर्वाचनमा सबै समितिका सभापति निर्विरोध निर्वाचित हुन् । निर्वाचनबाट दिगो विकास तथा सुशासन समितिमा माननीय...

भारतमा किसान फेरि सडकमा

एजेन्सी, १४ असोज । भारतमा दुई वर्षयता छ महिना बिराएर किसानहरू आन्दोलनमा उत्रिँदै आएका छन् । विभिन्न माग राखेर सडक आन्दोलन गर्दै आएका भारतीय किसानहरू गत सातादेखि पुन: देशव्यापी आन्दोलनमा उत्रिएका छन् । भारत सरकारले गत वर्ष...

विराटनगरमा पहिचानवादीको जनलहर (फोटो फिचर)

विराटनगर । कोशी प्रदेश खारेज गरी पहिचानको आधारमा नामकरण गरिनुपर्ने माग राख्दै असन्तुष्ट बनेका आदिवासी जनजाति संघ संगठनहरुले आज विराटनगरमा भव्य प्रदर्शन गरेका छन् । उनीहरुले विराटनगरमा भएको प्रदर्शनमा २० हजार मानिस सहभागी भएको दाबी...

लागु औषध सहित एक जना पक्राउ

विराटनगर । प्रहरीले लागूऔषध सहित एक जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय रंगेलीले सुनसरी इटहरी ३ का वर्ष ३५ का सबिन खनाललाई लागूऔषधसहित आइतबार पक्राउ गरेको हो । मोरङ रंगेली नगरपालिका – ८...

प्रदेश १ मा १४४२ जना निको हुँदा ५७३ संक्रमित थपिए

विराटनगर, २७ जेठ । प्रदेश १ बाट १ हजार ४४२ जना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा ६०९ महिला र ८३३ पुरुष रहेका छन् । मोरङबाट सवैभन्दा बढी ४६३ जना संक्रमणमुक्त भएका छन् । हालसम्म...

प्रदेश १ का मुख्यमन्त्रीसहित आठ सांसद प्रचण्ड–नेपाल समूहद्वारा निलम्बित

विराटनगर, २८ पुस-नेपाल कम्युनिस्ट पार्टी नेकपा प्रचण्ड–नेपाल समूहले प्रदेश १ का मुख्यमन्त्री शेरधन राईसहित ८ जनालाई निलम्बन गरेको छ । प्रदेश १ संसदीय दलले मुख्यमन्त्री राईसहितका आठ जनालाई सांसद पदबाट निलम्बन गरेर कार्यान्वयनका लागि प्रदेशसभामा...

विविध कार्यक्रम गरि विराट व्यापार संघले मनायो २१ औ स्थापना दिवस

विराटनगर, १२ असार । विराट व्यापार संघले विविध कार्यक्रम गरि २१ औँ स्थापना दिवस मनाएको छ । शनिबार विराटनगरमा रक्तदान, विपन्न परिवारलाई खाद्यान्न वितरण र द्विप प्रज्वलन गर्दै स्थापना दिवस मनाएको हो । विराटनगरका अस्पतालहरुमा...

बाढीको पूर्वसूचना अब मोबाइलमा

सुर्खेत, ७ जेठ-सुर्खेतमा अब बाढी पहिरोको पूर्व सूचना मोबाइलमा एसएमएसबाट नै आउने भएको छ । जल तथा मौसम विज्ञान विभागमार्फत् वीरेन्द्रनगर नगरपालिका र अन्य सरोकारवाला संस्थाहरूको समन्वयमा बाढीको पूर्व सूचना मोबाइल एसएमएस प्रणालीको स्थापना गरिएको...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्