
मोरङमा पूँजीगत तर्फ ८४ प्रतिशत खर्च
विराटनगर,१५ साउन । मोरङ जिल्लामा गएको आर्थिक वर्षमा सङ्घीय सरकारको कार्यालय अन्तर्गत रु ५५ अर्ब १२ करोड ९७ लाख छ हजार ८८१ खर्च भएको कोष तथा लेखा नियन्त्रक कार्यालय विराटनगरले जनाएको छ । कार्यालयको अनुसार...
नेपालमा अहिले कोरोनाको संक्रमण नभए तापनि विश्वव्यापी रूपमा फैलिएको संक्रमणलाई मध्यनजर गरी सरकारले उच्च सतर्कता अपनाएको छ । विभिन्न चरणमा छुट्टाछुट्टै किसिमका सतर्कता देखाएको सरकारले शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधनपछि सबै नागरिकलाई सम्भव भएसम्म होम क्वारेन्टाइनमा बस्न आह्वान गरेको देखिन्छ ।
प्रधानमन्त्रीको सम्बोधनको क्रममा होम क्वारेन्टाइन शब्दको प्रयोग नभएता पनि अवलम्बन गर्न लगाइएका उपाय भने होम क्वारेन्टाइनमै राख्न खोजेको देखिन्छ । सरकारले अत्यावश्यक अवस्थाबाहेक सबै नागरिकलाई बाहिर ननिस्कन आह्वान गरेको छ । यसको अर्थ घरमै सुरक्षित ढंगले बस्नु भनेको हो ।
लामो दूरीका सवारी साधनलाई रोक लगाउने निर्णय लिइएको छ । यसको अर्थ अहिले बसेको स्थानबाट टाढा नजाऊ, हिड्डुलमा ध्यान देऊ भन्न खोजेको हो ।
सबै अन्तर्राष्ट्रिय उडानहरू कम्तिमा ९ दिनका लागि बन्द गरिएको छ । सरकारले अत्यावश्यकबाहेकका सेवा बन्द गर्ने निर्णय लिएको छ ।भाइरस संक्रमणको लक्षण १४ दिनसम्ममा देखिने भएकाले नागरिकहरूलाई आवश्यक सतर्कताका लागि सबै सेवा बन्द गरेर यो अवधिसम्म घरमै बस्न प्रोत्साहित गरिएको हो ।
विश्वव्यापी रूपमा फैलिएको संक्रमणबाट बच्न हामी सबैले आवश्यक उपाय अवलम्बन गर्न जरुरी छ । तर, हामीलाई अत्यावश्यक पर्ने बैंकिङ सेवा बन्द हुने छैन । खाद्य वस्तुको अभाव पनि नहुने विषयमा सरकारले पटक पटक विश्वस्त तुल्याएको छ । तसर्थ बढी मौज्दात राख्न जरुरी छैन् ।
विराटनगर,१५ साउन । मोरङ जिल्लामा गएको आर्थिक वर्षमा सङ्घीय सरकारको कार्यालय अन्तर्गत रु ५५ अर्ब १२ करोड ९७ लाख छ हजार ८८१ खर्च भएको कोष तथा लेखा नियन्त्रक कार्यालय विराटनगरले जनाएको छ । कार्यालयको अनुसार...
विराटनगर । विराटनगरको बरगाछीमा आइतबार बिहान ट्रकको ठक्करबाट इलाका प्रशासन कार्यालय रंगेलीका कम्प्युटर अपरेटरको मृत्यु भएको छ । विराटनगर महानगरपालिका–२ र ५ को सिमानामा बिहान ९ः४५ बजेतिर दुर्घटना भएको हो । उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको...
भारतका विदेशमन्त्री एस जयशंकरले नेपालसँगको सम्बन्ध सुधार गरेरअघि बढ्ने समझदारी भइसकेको बताएका छन् । विगतमा नेपाल-भारतबीचको सम्बन्धमा समस्या देखा परेको उल्लेख गर्दै उनले आगामी दिनमा सम्बन्ध सुधार गरेर अघि बढ्ने संकेत पछिल्ला केही साताले देखाएको...
विराटनगर । दशैं सकिएर तिहार नजिकिन लाग्दै गर्दा भारतबाट ल्याउँदै गरेको ठूलो परिणामको पटका मोरङको रंगेली र विराटनगरबाट प्रहरीले बरामद गरेको छ ।रंगेली नगरपालिका–४ चोप्राहा नाका हुँदै भित्राइएको २ लाख ७२ हजार रूपैयाँ बराबरको पटका...
एजेन्सी, ४ पुस । भारतको केरलामा १२ घण्टाभित्र दुई नेताको हत्या भएको छ । भारतीय जनता पार्टी र सोसल डेमोक्रेटिक पार्टीका नेताको हत्या भएको हो । केरलाको अलाप्पुझामा शनिबार राति सोसल डेमोक्रेटिक पार्टी (एसडीपीआई) का...
विराटनगर । विराटनगर – २ मा अवस्थित बूढानिलकण्ठ अ. मा. वि. मा विभिन्न कार्यक्रम आयोजना गरी २५८५ औँ बुद्ध जयन्ती मनाएको छ । स्कुल परिसरमा बुधबार एक भब्य कार्यक्रम आयोजना गरी बुद्ध जयत्ती मनाएको हो...
एजेन्सी, ११ पुस । क्रिश्चियन धर्मगुरु पोप फ्रान्सिसले विपचका समय जिम्मेवारीबाट पन्छिने प्रवृतिको अन्त्य गर्नुपर्ने शनिबार बताएका छन् । कोरोनाभाइरसबाट सिर्जित महामारीको समयमा ‘जिम्मेवारीबाट पन्छिने प्रवृत्ति’ले समग्र मानवजातीले ठूलो क्षति व्यहोरेको तर समस्याको समाधानका लागि...
विराटनगर । उद्योग संगठन मोरङका वरिष्ठ उपाध्यक्ष नन्दकिशोर राठीले विराट एक्स्पोले आर्थिक क्षेत्र चलामयन बनाएर अगाडी लैजाने बताएका छन् । विराटनगरमा शनिबारदेखि सुरु भएको विराट एक्स्पोको उद्घाटन शत्रमा धन्यवाद ज्ञापन गर्दै उनले यस्तो बताएका हुन्...
© 2019-2023 Copyright Birat Times Pvt. Ltd. | All Rights Reserved, Design & Develop By: Indesign Media Pvt. Ltd.