अर्थमन्त्रीको ‘फेक’ फेसबुक एइकाउन्ट

 न्यूज विराट
अर्थमन्त्रीको ‘फेक’ फेसबुक एइकाउन्ट

काठमाडौं, फागुन २९–अर्थमन्त्री डा.युवराज खतिवडाले आफ्नो नाममा ‘फेक’ फेसबुक अकाउन्ट खोलेको भन्दै प्रहरीलाई नियन्त्रणका लागि आग्रह गरेका छन् ।

अर्थमन्त्री खतिवडाले आफ्नो फेसबुक तथा ट्वीटर अकाउण्ट नभएको तर आफ्नो नाम र तस्वीर प्रयोग गरी अकाउन्ट खोलिएको भन्दै नियन्त्रणका लागि प्रहरीलाई मौखिक जानकारी दिएका हुन् । अर्थमन्त्री खतिवडाले प्रहरीको साइबर ब्यूरोमा जानकारी दिएको ब्यूरोले जनाएको छ ।

सम्बन्धित समाचार

मापदण्ड विपरीत काम गर्नेलाई कारवाही गर्दा कटहरीका अध्यक्ष विरुद्ध खनिए काँग्रेस

विराटनगर । मोरङको कटहरी गाउँपालिका अध्यक्ष देवराज चौधरीले गाउँपालिका भित्र मापदण्ड विपरीत काम गर्ने ठेकेदार कम्पनीलाई कारवाहीको दायरामा ल्याउँदा काँग्रेसका स्थानी पार्टीका कार्यकर्ता असन्तुष्ट भएर उनी विरुद्ध खनिएका छन् । कटहरी गाउँपालिका – ६ लोहन्द्रा...

तेस्रो मिल्स क्रिकेट प्रतियोगिता : जोगवनीलाई हराउँदै एनबीएससी विराटनगर सेमिफाइनलमा

विराटनगर । तेस्रो संस्करणको मिल्स कप टि –२० क्रिकेट प्रतियोगितामा विराटनगरको एनबीएससी क्रिकेट क्लब सेमिफाइनलमा पुगेको छ ।विराटनगर जुट मिलको खेलमैदानमा बिहीबार भएको पहिलो क्वाटरफाइनल खेलमा जोगवनीको प्रशान्त क्रिकेट क्लबलाई १३४ रनले हराउँदै विराटनगर सेमिफाइनलमा...

डोजरको बकेटले हिर्काएर वडाध्यक्षको हत्या

सर्लाही, १२ असार ।सर्लाहीको ईश्वरपुर नगरपालिका वडा नं. ३ का वडाध्यक्ष सूर्यकुमार श्रेष्ठको गए राति हत्या भएको छ । प्रहरीका अनुसार वडामा रहेको मुखलाल दास पोखरीको सौन्दर्यकरणको निरीक्षण गर्न गएका वडाध्यक्ष श्रेष्ठको डोजरको बकेटले हानेर...

औषधी व्यवसायीद्धारा सिपिआर तथा क्यान्सर रोग बारे सचेतना कार्यक्रम

विराटनगर । विराटनगर । नेपाल औषधी व्यवसायी संघ मोरङ शाखाले सिपिआर तथा क्यान्सर रोग बारे सचेतना मुलक कार्यक्रम सम्पन्न गरेको छ । भारतको पटनास्थित मेदान्ता अस्पतालको सहयोगमा उक्त कार्यक्रम शुक्रबार विराटनगरस्थित होटल स्वागतममा आयोजना गरेको...

नवजात शिशु विक्री प्रकरण : डाक्टर कर्णसहित ६ जनाविरुद्ध मुद्दा दायर, मंगलबारदेखि प्रतिवादीको बयान सुरू

विराटनगर । हस्पिटलबाट नवजात शिशु बिक्री गरेर बेपत्ता पारेको कसुरमा पक्राउ डाक्टर तपेश्वरलाल कर्णसहित ६ जना विरुद्ध मोरङ अदालतमा मुद्दा दायर भएको छ ।जिल्ला सरकारी वकिलको कार्यालयले १५ देखि २० वर्षसम्म कैदको माग दाबी लिएर...

मोरङको धनपालथानमा कांग्रेस–एमालेबिच कडा टक्कर, झिनो मतले कांग्रेसको अग्रता

मोरङको धनपालथान गाउँपालिकामा प्रारम्भिक मतगणनामा नेपाली कांग्रेस र नेकपा (एमाले) बिच कडा टक्कर भएको छ । हालसम्म कुल ४०० मत गणना हुदा नेपाली कांग्रेसले झिनो मत अन्तरले अग्रता लिएको हो । नेपाली कांग्रेसबाट अध्यक्ष पदका...

हारको बदला लिदै मोरङ ६ बाट डाक्टर शेखर कोइराला निर्वाचित

विराटनगर । मोरङ क्षेत्र नं. ६ बाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला निर्वाचित भएका छन् । सत्ता गठबन्धनका साझा उम्मेदवार कोइरालाले एमालेका नेता लालबावु पण्डितलाई फराकिलो मतअन्तरले पराजित गर्दै निर्वाचित भएका हुन्।...

रोटरी क्लब अफ विराटनगर डाउटाउनले मस्तिष्क पक्षघात पीडीत बालबालिकासँग मनायो ३० औं अन्तराष्ट्रिय अपाङ्गता दिवस

विराटनगर, १९ मंसिर । विभिन्न सामाजिक कार्यमा अग्रसर रोटरी क्लब अफ विराटनगर डानटाउनले अपाङ्गता भएका व्यक्तिहरुको ३० औं अन्तराष्ट्रिय दिवस मस्तिष्क पक्षघातबाट पीडीत भएका बालबालिकाहरुसँग मनाएको छ । मस्तिष्क पक्षाघातबाट पीडीत बालबालिकाहरुलाई विराटनगरस्थित पिटर प्यान...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्