विराटनगरमा राष्ट्रिय वैज्ञानिक सम्मेलन सुरु

 न्यूज विराट
विराटनगरमा राष्ट्रिय वैज्ञानिक सम्मेलन सुरु

विराटनगर, माघ २३–‘समृद्धिका लागि एकीकृत जैविक स्रोत’ भन्ने मूल नाराका साथ विराटनगरमा बिहीबारदेखि राष्ट्रिय वैज्ञानिक सम्मेलन सुुरु भएको छ । दुुई दिनसम्म चल्ने सो सम्मेलनमा नेपाल, भारत तथा बंगलादेशका ३ सयभन्दा बढी जीव वैज्ञानिक तथा अनुुसन्धानकर्ताको सहभागिता छ । सम्मेलनमा जैविक विविधताको महत्त्व चुुनौती तथा जैविक विविधितालाई मानव विकाससँग कसरी जोड्ने भन्ने विषयमा छलफल हुुने जनाइएको छ ।

सम्मेलनको उद्घाटन गर्दै प्रदेश नं १ का मुुख्यमन्त्री शेरधन राईले समग्र प्रदेशको विकास र समृद्धिका लागि वैज्ञानिकहरूको खोज तथा अनुुसन्धान उपयोगी हुुने भन्दै सम्मेलनबाट आएका उपलब्धिलाई प्रदेश सरकारले कार्यान्वयन गर्ने बताए । मुुख्यमन्त्री राईले प्रदेश सरकारले विज्ञान प्रविधिको विकासलाई उच्च प्राथमिकतामा राखेको उल्लेख गर्दै प्रदेश सरकारले पाँचवटा अनुुसन्धान केन्द्र स्थापना गर्न लागेको र विभिन्न सामुुदायिक विद्यालयमा विज्ञान प्रयोगशाला सञ्चालनमा ल्याइएको बताए ।

वन तथा वातावरण मन्त्रालयकमा सचिव विश्वनाथ ओलीले जैविक विविधताको महत्वमाथि प्रकाश पारेका थिए । सम्मेलनमा जैविक विविधताको महत्व तथा चुुनौती सम्वन्धमा २ सय १५ वटा कार्यपत्र प्रस्तुुत हुुनेछ । वन तथा वातावरण मन्त्रालय, प्रदेश नं १ को उद्योग, वन, पर्यटन तथा वातावरण मन्त्रालय, नेपाल वनस्पति समाज तथा नेपाल जैविक समाज विराटनगरको आयोजनामा सम्मेलनले विराटनगर घोषणापत्र जारी गर्ने जनाइएको छ ।

सम्बन्धित समाचार

१३ औं संस्करणको प्याब्सन स्पोर्ट्स मिट हुँदै, २१० विद्यालयका ३ हजार बढी विद्यार्थीले भाग लिने

विराटनगर । १३ औं संस्करणको प्याब्सन स्पोर्ट्स मिट हुने भएको छ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल मोरङको आयोजनामा विराटनगरमा माघ २६ देखि २८ गतेसम्म प्याब्सन स्पोर्ट्स मिट हुने भएको हो । प्याब्सनले विराटनगरमा...

इटहरीमा छुरा प्रहार गरी छिमेकीको हत्या

विराटनगर, ९ असोज । सुनसरीको  इटहरी उपमहानगरपालिका -३ सुनौलो टोलका ६२ बर्षीय देवी प्रसाद अधिकारीले छिमेकी २१ बर्षीय राजु थापालाई छुरा प्रहार गरि हत्या गरेका छन् । हिजो बेलुका साढे ४ बजे सामान्य घरयासी बादबिबाद हुँदा...

देशभर आज थपिए २७९ कोरोना संक्रमित, हालसम्म ४ हजार ३६४ संक्रमण पुष्टि

काठमाडौं, २८ जेठ-नेपालमा थप २ सय ७९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले गत २४ घण्टाको अवधिमा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप २ सय ७९ जनामा...

प्रदेश १ मा ५ सय वेड थपिँदै

विराटनगर, २५ कात्तिक–प्रदेश १ सरकारले कोरोना संक्रमितको उपचारका लागि ५ वेड थप गर्ने तयारी गरेको छ । प्रदेशभरि अक्सिजन, आईसियु र भेन्टिलेटर सहितका वेड थप गर्ने सरकारले तयारी गरेको सामाजिक विकास मन्त्री जीवन घिमिरेले बताए...

कोशी अस्पतालबाट कैदी फरार प्रकरण : डिएसपीको नेतृत्वमा छानविन समिति गठन

विराटनगर । विराटनगरस्थित कोशी अस्पतालबाट एक जना कैदी फरार भएको घटनाको अनुसन्धान गर्न मोरङ प्रहरीका प्रवक्ता डिएसपी ज्ञानेन्द्र बहादुर बस्नेतको नेतृत्वमा छानविन समिति गठन भएको छ । डियुटिमा रहेका दुई जना प्रहरीलाई निलम्बन गरेर छानविन...

स्वास्थ्य कार्यालय मोरङका प्रमुृखमा कोरोना पुष्टि

विराटनगर, २ भदौ–जिल्ला स्वास्थ्य कार्यालय मोरङका प्रमुख ज्ञानबहादुर बस्नेतलाई कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टि भएका स्वास्थ्य कार्यालय प्रमुख बस्नेत होम आइसोलेसनमा रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । बस्नेत प्रदेश १ को...

एनआइसी एसिया बैंक ‘पीडीत’ समुह गठन, बैंकविरुद्ध आन्दोलन गर्ने

काठमाडौं, ३० कात्तिक । एनआइसि एसिया बैंकबाट पीडीत ग्राहक तथा ऋणीहरुले आन्दोलन गर्ने भएका छन् । केहीदिन अघि काठमाडौंमा भेला भएर बैंकबाट पीडित भएको भन्दै उनीहरु आन्दोलित हुने भएका हुन् । सो बैंकले पीडित बनाएको...

सुशान्तको कथामा ‘सुसाइड और मर्डर’ बन्ने

एजेन्सी, असार ९-अभिनेता सुशान्त सिंह राजपूतको आत्माहत्यापछि बलिउड निकै विवादित बनेको छ । सुशान्तको आत्माहत्याको कारण बलिउडकर्मी नै भएको भन्दै ८ जनाविरुद्ध फौजदारी मुद्दा दर्ता भइसकेको छ । बलिउडमा बढ्दो नेपोटिजम, ग्रूपीजम जस्ता कुराबाट सुशान्त...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्