सौन्दर्य कला व्यवसायी संघ विराटनगरमा नयाँ नेतृत्व, अध्यक्षमा सविता थापा
शनिबार, १७ फागुन, २०८१,
न्यूज विराट
विराटनगर। सौन्दर्य कला व्यवसायी सङ्घ विराटनगर महानगर कमिटीमा नयाँ नेतृत्व आएको छ । उक्त संघको अध्यक्षमा विराटनगरका ब्युटिसियन सविता थापा रहेकी छिन् । विराटनगरमा भएको भेलाले थापालाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो ।
यसअघिको अध्यक्षमा जुली प्याकुरेल रहेकी थिइन् । प्याकुरेल जिल्ला कमिटीको सचिव भएपछि महानगर कमिटीको अध्यक्ष रिक्त रहेको थियो । सान्दर्यकर्मीको भेलाबाट सवितालाई अध्यक्षमा चयन गरेको हो । त्यसैगरी संस्थाको उपाध्यक्षमा प्रतिमा न्यौपान ,सचिवमा ईशा ढकाल र कोषाध्यक्षमा रजिता भट्टराई रहेकी छन् । नवनिर्वाचित अध्यक्ष सविताले ब्युटिसियनहरुको हकहितामा सधैभरी लागि परेर अगाडी बढने बताइन् ।
सौन्दर्य कला व्यवसायी संघका केन्द्रीय उपाध्यक्ष सन्तोषी श्रेष्ठको प्रमुख आतिथ्यमा उक्त कार्यक्रम भएको थियो । कार्यक्रमको प्रमुख अतिथि संघकी केन्द्रीय उपाध्यक्ष श्रेष्ठले सौन्दर्य कला व्यवसायीहरुको हकहितमा काम गर्दै क्षमता अभिवृद्धीमा लागि परेको बताइन् । नयाँ आएको नेतृत्वले ब्युटिसियनहरुलाई एकता बद्ध बनाएर अगाडी बढने बताइन् ।
विराटनगर । झापाको दमकमा सञ्चालित आध्या एजुकेसन प्रलिले उच्च शिक्षा अध्ययनका निम्त्ति जापान जान चाहने विद्यार्थीहरुका निम्त्ति निःशूल्क सेमिनार आयोजना गर्ने भएको छ । जापान गएर विभिन्न बिषयमा ब्याचलर तथा मास्टर्स अध्ययन गर्न चाहने विद्यार्थीहरुलाई...
विराटनगर । विराटनगरमा ‘स्व.बन्टी भुजेज स्मृति रनिङ शिल्ड भेट्रान फुटबल’ प्रतियोगिता आइतबारदेखि सुरु हुने भएको छ । विराटनगरको सिएमजी स्वास्थ्य क्लब, विराट बुद्ध स्पोर्टिङ क्बल र पेमा युवा क्लबले संयुक्त रुपमा प्रतियोगिता आयोजना गर्न लागेको...
विराटनगर, चैत १०–कोरोना भाइरसको जोखिमलाई मध्यनजर गदै संखुवासभाको खाँदवारी बजार एक हप्ताकोलागी बन्द गरिएको छ । उद्योग बाणिज्य संघ संखुवासभाको आह्वानमा आजदेखि बजार बन्द गरिएको हो । कोरोना भाईरस सम्भावित सक्रमण रोक्न बजार बन्द गरिएको...
काठमाडाैं, २५ असोज-सरकारले कोरोना संक्रमण नियन्त्रणका लागि पुनः लकडाउन हुन सक्ने बताएको छ । सरकारका प्रवक्ता एवं परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सरकारले लागू गरेका नियम नागरिकस्तरबाट अवज्ञा भए पुनः लकडाउन हुन सक्ने बताएका हुन् । यद्यपि,...
बझाङ, पुस ७–जयपृथ्वी नगरपालिकाको ७ नम्बर वडामा भालुको आक्रमणबाट एक महिला घाइते भएकी छन् । आज दिउँसो १ बजेतिर जयपृथ्वी नगरपालिकाको कोइरालीखेतमा ४० वर्षकी सितादेवी रोकाया गम्भीर घाइते भएकी हुन् । उनको बझाङ जिल्ला अस्पतालमा...
काठमाडौं, १७ मंसिर । कक्षा १२ को नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डले भर्खरै नजित सार्वजनिक गरेको हो । ३ लाख ७४ हजार १५ परीक्षार्थीमध्ये ७ हजार ३६ जनाले ए प्लस ग्रेड ल्याएका छन्...
विराटनगर, बैशाख २७–गण्डकी प्रदेशका सांसद तथा नेकपा कास्कीका अध्यक्ष कृष्ण थापाले कानुनको बर्खिलाप गर्दै दलित समुदायमाथि अपमान गरेकाले कडा भन्दा कडा कारबाही गर्न माग गरिएको छ । जातीभेद विरुद्ध विश्व मञ्चका अध्यक्ष तिर्थ विश्वकर्माले शुक्रबार...
जनकपुर, माघ २७–समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले मुलुकमा अभ्यासरत संरचनागत विभेदलाई अन्त्य गर्न संविधान संशोधन अपरिहार्य रहेको बताएका छन् । नेपाल बौद्धिक पेशाकर्मी महासंघले सोमबार जनकपुरधाममा आयोजना गरेको ‘वर्तमान सन्दर्भमा संविधान संशोधनको अपरिहार्यता’ विषयक कार्यशालालाई...