मनमोहन विश्वविद्यालयको शिक्षालयमा ‘स्पोर्ट्स मिट’ सुरु
आइतबार, १३ माघ, २०८१,
न्यूज विराट
विराटनगर । मनमोहनप्राविधिकविश्वविद्यालयको आंगिकशिक्षालयमनमोहन स्मृतिपोलिटेक्निकमातीनदिने ‘स्र्पोट मिट’ सुरुभएको छ । मोरङको बुढीगंगा गाउँपालिका १ हात्तीमुढा स्थित विश्विद्यालय परिसरमाआइतवारदेखीमनमोहन स्मृति‘स्र्पोट मिट’ २०८१ सुरु भएको हो । आइतवार मनमोहनप्राविधिकविश्वविद्यालय संरक्षण समिति सदस्य सत्यनारायण चौधरीले उक्त्त‘स्र्पोट मिट’ को उदघाटन गरे । प्रतियोगिताको उदघाटन गर्दै चौधरीले आगामीदिनदेखीआंगिकशिक्षालयपोलिटेक्निकको मात्रनभएर विश्वविद्यालयकाविभिन्न संकायहरुलाई सहभागी गराएर खेलकुदबोर्डसँगको सहकार्यमाप्रदेश स्तरिय खेलकुदप्रतियोगिताआयोजना गर्न लागिपर्ने बताए । पोलिटेक्निककाप्रचार्य ईन्जिनियर सुदिपअधिकारीले शरिरीक तन्दुरुस्ती र आत्मअनुशासनकालागि खेलकुदको भुमिका महत्वपुर्ण हुन्छ भन्दै स्पोर्ट मिटमा शिक्षालयकाविभागिय टोलीहरु विच स्वच्छ प्रतिस्पर्धा हुने जानकारी दिए। प्रचार्य अधिकारीले अगामीबर्षदेखी प्रेदश स्तरिय प्राविधिकशिक्षालय स्तरिय खेलकुदप्रतियोगिता सञ्चालन गर्न प्रयास गर्ने बताए । उदघाटन सत्रमाविश्विद्यालयका परीक्षा नियन्त्रक भिप्रसाद काफले , पोलिटेक्निकाप्रशासनप्रमुख सुजन भुर्तेल , तालिम संयोजकलोचनन्यौपाने , ईन्जिनियरहरु युवराज चौधरी , दिपेश यादव, रामप्रसाद यादव , ईप्रका नेमुवाका सई भुवनश्रेष्ठ लगायतविभागियशिक्षककर्मचारीहरुको सहभागिताथियो । प्रचार्य अधिकारीकाअनुसार मंगलबार सम्म सञ्चालनहुने उक्त्तस्पोर्टस मिटमा पोलिटेक्निककाविभागिय छात्र र छात्रा टोलीहरु विच फुटबल , भलिबल , डोरीतान , चेस , व्याडमिन्टन लगायतका खेलहरुमाआन्तरिक प्रतिस्पर्धा हुनेछ । मनमोहन स्मृतिपोलिटेक्निकले हरेक बर्ष ‘स्र्पोट मिट’ सञ्चालनगर्दै आएको सञ्चालनगर्दै आएको छ ।
विराटनगर, चैत १०–प्रदेश १ का सवै स्वास्थ्य संस्थाहरुमा भोलिदेखि आकस्मिक र फिवर सेवा वाहेकका अन्य सवै सेवा बन्द रहने भएका छन् । प्रदेश १ का सामाजिक विकास मन्त्री जिवन घिमिरेले सोमबार मन्त्रालयमा पत्रकार सम्मेलन को...
काठमाडौं, १२ जेठ-सरकारले भर्चुअल माध्यमबाट पनि नयाँ शैक्षिकसत्र सुरु गर्ने तयारी गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रको नाममा सम्बोधन गर्दै भर्चुअल क्लासकाे माध्यमबाट नयाँ शैक्षिकसत्र सुरु गरिने जानकारी गराएका हुन् । कोरोना भाइरस...
काठमाडौं, २१ वैशाख-प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक सुरू भएको छ । बैठकमा लकडाउनबारे समीक्षा र संसद अधिवेशन बोलाउनेबारे छलफल भइरहेको बताइएको छ । केही दिनअघि मात्रै प्रधानमन्त्री केपी शर्मा ओलीले संसद भवनको अवलोकन गरेका थिए...
सर्लाही, जेठ ४-सर्लाहीमा ‘प्रेस’ लेखिएको मोटरसाइकलबाट हतियार बरामद भएको छ । कोरोना भाइरसको संक्रमण फैलिन नदिन लकडाउन लगाइएको समयमा भारतीय नम्बरको मोटरसाइकलमा ‘प्रेस’ लेखेर घुमिरहेको अवस्थामा आइतबार बिहान प्रहरीले चेकजाँच गर्दा हतियार बरामद भएको हो...
विराटनगर । विश्व नेवा दिवसको अवसर पारेर झी : पुच नेपाल भाषा तथा सांस्कृतिक संघ विराटनगरलाई सम्मान गरेको छ । विश्व नेवा अर्गनाइजेशनले ललितपुमा एक भव्य कार्यक्रम आयोजना गरी झी : पुचलाई सम्मान गरेको हो...
विराटनगर । विराटनगरस्थित हिमालय दर्शन कलेजमा उद्घोषण तथा भाषणकला तालिम सम्पन्न भएको छ ।कलेजमा अध्ययनरत विद्यार्थीको वाकक्षमता वृद्धि गराउने उद्देश्यसहित कलेजले आयोजना गरेको तालिम सोमबार सम्पन्न भएको हो । तालिममा सहभागी प्रशिक्षार्थी विद्यार्थीहरुलाई क्याम्पस प्रमुख...
विराटनगर, जेठ १४-पूर्वमन्त्री तथा मोरङ क्षेत्र नं. ५ का प्रतिनिधिसभा सदस्य शिवकुमार मण्डलले जहदा गाउँपालिकालाई राहत हस्तान्तरण गरेका छन् । बन्दाबन्दीका कारण रोजगारी गुमेर हातमुख जोर्न समस्यामा पर्दै आएका परिवारलाई वितरण गर्न गाउँपालिकालाई ५ हजार...
काठमाडौं, पुस २ । प्रेस चौतारी नेपालको इञ्चार्जको जिम्मेवारी एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङले पाउनु भएको छ । अध्यक्ष केपी शर्मा ओलीले आज जारी गर्नुभएको अपानिअनुसार प्रेस चौतारीको इञ्चार्ज प्रचार तथा प्रकाशन विभाग प्रमुख रहनुभएका उपमहासचिव...