कटहरीमा भएको विपद प्रतिकार्य तालिम सकियो

 न्यूज विराट
कटहरीमा भएको विपद प्रतिकार्य तालिम सकियो

विराटनगर । मोरङको कटहरीमा दुई दिने संयुक्त सामुदायिक विपद प्रतिकार्य तालिम सकिएको छ । कटहरी गाउँपालिको आयोजना र श्री भैरव गण थलाहा ब्यारेकको समन्वयमा सुरु भएको तालिम सोमबार सम्पन्न भएको हो ।

तालिममा कटहरी गाउँपालिका भित्रका प्रत्येक वडाका जनप्रतिनिधी, नगर प्रहरी, बिपद समितिको सदस्य, शाखा प्रमुखहरुको गरी ६० जनाको सहभागिता रहेको थियो । कार्यक्रममा बोल्दै कटहरी गाउँपालिका अध्यक्ष बेदराज चौधरीले विपदको पुर्व तयारी गर्नुको साथै मनसुन जन्य र आगलागी जन्य प्रतिकार्य रोक्न तालिम लिएको बताए । पालिका भित्र हुने विपदको घटना रोकथाम र नियन्त्रणमा गाउँपालिका लागि परेको उनले बताए ।
दुई दिनसम्म हुने तालिमको सहजिकरण श्री भैरव गण थलाहाका ब्यारेक प्रमुख सेनानी असिम श्रेष्ठ, सनानि प्रमिण थापा र उपसेनानी रिना बिश्वकर्मा गरेकी थिइन्् । दुई दिनसम्म हुने तालिममा बिपद, मनसुन जन्य र आगलानि जन्य प्रतिकार्य कसरि गर्ने त्यस बिषयमा जानकारी गराइने प्रमुख सेनानी असिम श्रेष्ठले बताए ।

सम्बन्धित समाचार

फुलकुमार लालवानीलाई महामूर्खको उपाधि

विराटनगर । विराटनगरका फुलकुमार लालवानीले महामूर्खको उपाधि पाएका छन् ।काँग्रेसका नेता लालवानीलाई मारवाडी यूवा मञ्च विराटनगरले सम्मान स्वरुप महामूर्खको उपाधि प्रदान गरेको हो । मारवाडी यूवा मञ्चले होलीको अवसर पारेर प्रत्येक वर्ष महामूर्खको उपाधि प्रदान...

एनसीडिए मोरङको निर्वाचन, ढकाल समूहको चुनावी अभियान आक्रमक

विराटनगर । नेपाल औषधी व्यवसायी संघ (एनसीडिए) मोरङको आगमी पुस २८ गते हुने निर्वाचनको मिति नजिकिएसँगै चुनावी अभियान तिव्र भएको छ । एनसीडिए मोरङको निर्वाचनमा दुई समूह बनाए चुनावी मैदानमा उत्रिएपछि माहोल तातिएको छ ।...

विश्वभर ५८ लाख संक्रमितले जिते कोरोना, अमेरिकामा मात्रै ११ लाखभन्दा बढी निको भए

काठमाडाैं, १७ असार-संसारभर झण्डै ५८ लाख जनाले कोरोना भाइरस (कोभिड(१९)लाई जितेका छन् । १ करोड ५८ लाखभन्दा बढी संक्रमितमध्ये ५७ लाख ९५ हजार जना निको भएका हुन् । संक्रमितमध्ये ५ लाख १३ हजारभन्दा बढीको मृत्यु...

मोरङको जहदा गाउँपालिका स्तिथ लक्ष्मीनिया युवा क्लब पाचौँ बर्षमा

विराटनगर । मोरङको जहदा गाउँपालिका स्तिथ लक्ष्मीनिया युवा क्लब चौथो वर्ष पार गर्दै पाचौँ बर्षमा प्रवेश गरेको छ। २०७५ साल असार २० गते जिल्ला प्रशासन कार्यालय मोरङ बाट दर्ता भइ निरन्तर सामाजिक कार्य , खेलकुद एवं...

कोरोना ‘हट स्पट’का २५ सयको नमुना संकलन गर्न सेनाको टोली परिचालन

काठमाडौं, २५ वैशाख -नेपालमा कोरोना भाइरस संक्रमणको हट स्पट बनेको उदयपुर, वीरगंज र नेपालगञ्जमा सेनासहितको टोली परिचालन गरिएको छ । स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मलेनमा प्रवक्ता विकास देवकोटाले कोरोना संक्रमणको हट स्पट रहेका यी ३स्थानमा...

साना किसान कृषि सहकारी अमरदहको सातौँ साधारणसभा सम्पन्न

विराटनगर, २३ पुस । मोरङको सुनवर्षी नगरपालिका–२ स्थित साना किसान कृषि सहकारी संस्था लिमिटेड अमरदहको वार्षिक साधारणसभा सम्पन्न भएको छ । शनिबार सुनवर्षी नगरपालिकाका मेयर श्याम प्रसाद राजवंशीको प्रमुख आतिथ्यतामा सहकारीको सातौँ वार्षिक साधारणसभा सम्पन्न...

रोटरी क्लब अफ विराटनगर डाउनटाउनद्वारा तीन जनाको कृत्रिम खुट्टा प्रत्यारोपण

विराटनगर । रोटरी क्लब अफ विराटनगर डाउनटाउनले तीन जनाको कृत्रिम खुट्टा प्रत्यारोपण गराएको छ । क्लबले एक कार्यक्रमकाबिच अपाङ्गता भएका तीन जना व्यक्तिहरुको कृत्रिम खुट्टा प्रत्यारोपण गराएको हो । मोरङको रतुवामाई–२ का चकाटु हरिजन, बुढीगंगा–२...

मुख्यमन्त्री कार्यालयमा कार्यरत एक प्रहरीमा कोरोना

विराटनगर, २३ साउन–प्रदेश १ मुख्यमन्त्री कार्यालयमा कार्यरत एक प्रहरीमा कोरोना पुष्टि भएको छ । समुदायमै कोरोना भाइरसको संक्रमण फैलिएको प्रदेश १ को राजधानी विराटनगरमा शनिबार कार्यालयमा कार्यरत एक सुरक्षाकर्मीसहित ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्