विराटनगरमा पाँचौ विराट सडक महोत्सवको तयारीे, ३० स्टल रहने

 न्यूज विराट
विराटनगरमा पाँचौ विराट सडक महोत्सवको तयारीे, ३० स्टल रहने

विराटनगर । विराटनगरमा पाँचौ विराट सडक महोत्सव हुने भएको छ । विजय दशमीको अवसर पारेर आउँदो असोज १७ गतेदेखि विराट सडक महोत्सव हुने भएको हो ।

मन्जिना मुभिज क्रीयसन प्रालिको आयोजनामा हुने उक्त महोत्सवमा तयारी भइरहेको विराटनगरमा बुधबार पत्रकार सम्मेलन गरी जानकारी गराएको हो । असोज २३ गतेसम्म संचालन हुने महोत्सवमा ३० वटा स्टल रहने मन्जिना मुभिज क्रीयसन प्रालिका अध्यक्ष जतिन तम्रकारले जानकारी दिए । महोत्सवमा विभिन्न सामुदायिका खानाका स्टलहरु रहनेछ । दिउँसो साढे २ बजेपछि सुरु हुने महोत्सव विराटनगरको ट्राफिक चोकदेखि महेन्द्र चोकसम्मको सडकमा लाग्नेछ । हरेक दिन स्थानीय कलाकारहरुको सांगीतिक प्रस्तुत हुनेछ । जसले गर्दा महोत्सवमा आउने दर्शकहरुलाई थप रमाइलो हुने आयोजकले अपेक्षा राखेको छ ।
उक्त महोत्सव सम्पन्न गर्न १५ लाख भन्दा बढी खर्च हुने आयोजकले अनुमान गरेको छ । ३० स्टलम मध्ये अहिलेसम्म १७ वटा स्टल बुक भइसकेको अध्यक्ष तम्राकारले बताए । ‘महोत्सवमा तयारी भइरहेको छ । प्रत्येक स्टलको २० हजार रुपैयाँ शुल्क तोकिएको छ । अहिले १७ स्टल बुक भइसक्यो अब १३ वटा स्टल मात्रै बाकी रहेको छ ,’ उनले भने, ‘हामीले स्थानीय सामुदायका संस्कृतिको प्रर्वद्धन गर्ने उद्देश्यले यो विराट सडक महोत्सव प्रत्येक वर्षको दशैंमा गर्दै आएको हो ।’

सम्बन्धित समाचार

कपटपूर्ण तरिकाले बजेट मार्फत एमसिसि आयो: पूर्वमन्त्री मण्डल

विराटनगर जेठ १८–पूर्वमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी(नेकपा) का सांसद शिवकुमार मण्डलले सरकारले एमसिसि पारित गराउन छलकपट गरिरहेको आरोप लगाएका छन् । नेकपा केन्द्रीय सदस्यसमेत रहेका सांसद मण्डले सरकारले षड्यन्त्रपूर्वक ढंगले संसदमा एमसिसि ल्याउन खोजेको आरोप...

आज यी चार प्रदेशमा धेरै भारी वर्षा हुन सक्ने, सतर्क रहन महाशाखाको अनुरोध

आग बागमती, गण्डकी, लुम्बिनी तथा सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघ गर्जनसहित धेरै भारी वर्षा हुन सक्ने छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशभर बदली रही धेरै स्थानमा पानी पर्ने छ । आज राति पनि...

एग्रो टुरिजमको प्रवर्द्धनमा पर्यटन व्यवसायीको जोड

विराटनगर । एग्रो टुरिजमको प्रवर्द्धन गर्न पर्यटन व्यवसायीहरुले माग गरेका छन् । इलामको सूर्योदय नगरपालिका – ५ समालबुंगमा रहेको अन्तु डाँडा एग्रो फन्समा आयोजना गरिएको अन्तुको पर्यटन प्रवद्र्धनका लागि अन्तक्रिया कार्यक्रममा सहभागि भएका पर्यटन व्यवसायीहरुले...

विराटनगरको कान्तिपुर कलेजमा ‘साइनिङ स्टार’ को अडिसन

विराटनगर । मोरङको विराटनगर महानगरपालिका-१० मेनरोडमा अवस्थित कान्तिपुर कलेजमा साइनिङ स्टार नामक नृत्य प्रतियोगिता सुरु भएको छ । कलेजका विद्यार्थीहरूको सिर्जनात्मक क्षमता अभिवृद्धि गर्ने उद्देश्यका साथ शुक्रबारबाट ‘कान्तिपुर साइनिङ स्टार–२०८१’ नामक प्रतियोगिता थालिएको हो ।...

कोरोनाविरुद्ध लड्न नयाँ वर्षमा उच्च मनोबल र सकारात्मक सोच विकास गरौँः राष्ट्रपति भण्डारी

काठमाडौं, १ वैशाख-राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ वर्ष आगमनको अवसरमा स्वदेश तथा विदेशमा रहेका नेपालीलाई सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु, भ्रातृत्व, एकताका साथै सर्वाङ्गीण विकास र प्रगतिका लागि शुभकामना व्यक्त गरेकी छिन् । नयाँ वर्ष २०७७...

सीमा विवादमा चीनसँग पनि वार्ता गर्न देउवाको सुझाव

काठमाडौं, जेठ ४-प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवाले लामो समयसम्म कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको विषयमा अनुसन्धान गर्न नसकेको भन्दै आपत्ति जनाएका छन् । सरकारको नीति तथा कार्यक्रममाथि संसदमा बोल्दै देउवाले निर्मला हत्याको...

विकासशील देशमा थप ५० कराेड खाेप वितरण गर्ने अमेरिकाको घोषणा

एजेन्सी, ७ असोज । अमेरिकाले विकासशील देशहरूलाई कोरोना भाइरसविरुद्धको फाइजर खोपको थप ५० करोड मात्रा सहयोग गर्ने भएको छ । अर्को वर्षबाट थप ५० करोड फाइजर खोप विकासशील मुलुकहरूलाई बाँड्ने राष्ट्रपति जो बाइडेनले घोषणा गरेका...

आज १ हजार ५ सय १३ जनामा कोरोना संक्रमण

काठमाडौं, १३ असोज-मंगलबार देशभर १ हजार ५ सय १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । १० हजार ८ सय ९१ को पीसीआर गर्दा आज १ हजार ५ सय १३ जनामा कोरोना पुष्टि भएको हो...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्