मनमोहनको जन्म जयन्तीमा प्राविधिक विश्व विद्यालयमा विविद्य कार्यक्रम
शनिबार, १५ असार, २०८१,
न्यूज विराट
विराटनगर । १०४ औं मनमोहन जन्म जयन्तीको अवसरमा मनमोहन प्राविधिक विश्व विद्यालयले विविद्य कार्यक्रम आयोजना गरी मनाएको छ ।
मोरङको बुढीगंगा गाउँपालिका – ४ हात्तीमुढामा केन्द्रिय कार्यालय रेहको देशकै पहिलो प्राविधिक विश्वविद्यालयमा जन्म जयन्तीमा शनिबार विविद्य कार्यक्रम आयोजना गरिएको हो ।
मनमोहनले खुल्ला रक्तदान र विश्व विद्यालय परिसर भित्र वृक्षारोपण कार्यक्रम आयोजना गरिएको थियो । स्मृति सभाको अवसरमा विश्विद्यालयका उपकुलपति डा सुवाश्री पोखरेल पुर्व मन्त्री जिवन घिमिरे, संरक्षण समिति सदस्य सत्यनायाराण चौधरी रजिष्ट्रार डा. दिलनाथ फुँयाल,डिन प्राडा प्रचण्डमान प्रधान ,कानुनी सल्लाहकार कोषराज न्यौपानेले मनमोहनको सालिकमा माल्यापर्ण गर्दै प्राविधिकशिक्षामा स्वर्गीय त्यागी र आर्दश नेताको योगदान अनुकरणीय रहेको चर्चा गरेका थिए । स्वर्गीय नेता मनमोहनको सम्झना गर्दै उनीहरुले नेपाली राजनीतिमा गरेको योगदानमा चर्च गरे । हाल प्रदेश सरकार मार्फत रहेको मनमोहन प्राविधिक विश्वविद्यालयमा स्कुल अझ ईन्जिनियरिङग, स्कुल अफ मेडिकल र स्कुल अफ एप्लाईड हेल्ड लगायतका तीन वटा स्कुल स्थापना भैसकेका छन् ।
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले केही दिन अगाडि दिएको अभिव्यक्तिप्रति नेकपा एमाले निकट नेपाल निजामती कर्मचारी संगठनले विरोध गरेको छ । मुख्यमन्त्री कार्कीले मोरङको सुन्दरहरैंचामा रहेको एक विद्यालयमा आयोजित कार्यक्रममा फष्ट बेञ्चरहरु खरदार...
विराटनगर, ६ वैशाख । विराटनगर–५ को वडाध्यक्षमा नेपाली कांग्रेसका सन्तोष न्यौपाने निर्वाचित भएका छन् । उनले एमालेका मीनकुमार आचार्यलाई फरासकलो मतान्तरले पराजित गरे । न्यौपानेले १९९४ मत प्राप्त गर्दा आचार्यले ९५९ मत मात्र प्राप्त गरे...
विराटनगर, २५ वैशाख-प्रदेश १ सरकारलाई कतार च्यारिटी नेपालले स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणमा खटिएका स्वास्थ्यकर्मीका लागि विभिन्न स्वास्थ्य सामग्री च्यारिटीले आज सामाजिक विकास मन्त्री जीवन घिमिरेलाई हस्तान्तरण गरेको हो...
विराटनगर, १६ भदौ–प्रदेश १ मा आज ८७ जना कोरोना संक्रमित थपिएका छन् । सुनसरीमा ५६, मोरंङमा १५, झापामा १४ र पाँचथर र धनकुटामा १÷१ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । सुनसरीको इनरुवामा...
विराटनगर, १५ मंसिर-प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्र कुमार राईले प्रदेश सरकारले खेलकूदलाई उच्च प्राथमिकतामा राखेको बताउनु भएको छ । प्रदेश नं १ आइटिफ तेक्वाण्डो सङ्घको २० औं बार्षिकोत्सवको अवसरमा आज यहाँ आयोजित उत्कृष्ट महिला...
जनकपुर, असार ३१ । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले अगामी निर्वाचनमा हतारमा दलीय गठबन्धन नगर्न नेतृत्वलाई आग्रह गर्नुभएको छ । जनकपुरधामस्थित पार्टी कार्यालयमा आयोजित भेटघाट कार्यक्रममा नेता कोइरालाले स्थानीय तह र प्रतिनिधि सभाको निर्वाचन फरक रहेकोले...
विराटनगर । बराइनबाट १५ दिनको बिदामा घर आएका झापाको दमक नगरपालिका–५ का ४३ वर्षीय दिनेश सिग्देलको विर्भत्स तरिकाले हत्या गरेको अवस्थामा २०७८ फागुन ४ गते सुनसरी धरान धनकुटा सडक खण्डको खर्दु सामुदायिक वनमा भेटियो ।...
संखुवासभा । संखुवासभा चैनपुर नगरपालिका–११ केराबारीमा भरुवा बन्दुकको छर्रा लागेर एक जना महिला घाइते भएकी छिन् । ४५ वर्षे मेनुका खतिवडा भरुवा बन्दुकको छर्रा लागेर घाइते भएकी हुन् । ३०० मिटर उत्तरमा रहेको बारीमा दुम्सीले...