कटहरीले ल्यायो ७८ बुद्धे नीति तथा कार्यक्रम : कृषी, स्वास्थ्य र पूर्वाधारलाई प्राथामिकता
बिहिबार, ०६ असार, २०८१,
न्यूज विराट
विराटनगर । कटहरी गाउँपालिकाले शिक्षा, कृषि, उद्योग र पूर्वाधारलाई मुख्य प्राथामिकतामा राखेर आगमी आर्थिक वर्ष २०८१÷०८२ को लागि नीति तथा कार्यक्रम ल्याएको छ ।
कटहरी गाउँपालिकाका अध्यक्ष देवराज चौधरीले ७२ बुद्धे आगमी आर्थिक वर्षको नीति तथा कार्यक्रम बिहीबार दोस्रो अधिवेशनको पाँचौ गाउँसभामा प्रस्तुत गरेका हुन् । उनले कृषी, स्वास्थ्य, शिक्षा र पूर्वाधारलाई मुख्य प्राथामिकतामा राखेर नीति तथा कार्यक्रम ल्याएको बताए ।
गाउँपालिकाले सबै बालविकास कक्षाहरुमा एलसीडि टिभी व्यवस्था गरी प्रविधिमैत्री शिक्षण शिक्षालाई अगाडी बढाउने भएको छ । यसैगरी विद्यालय उमेरका सबै बालवालिकाहरुको लागि सहज गुणस्तरीय शिक्षा उपलब्ध गराउने भएको छ । गाउँपालिकाले आगमी आर्थिक वर्षमा १५ शैय्याको अस्पताल निमार्ण गर्ने भएको छ । १५ शैय्याको अस्पताल निमार्णको लागि न्यूनतम १५ कठ्ठा जग्गा निः शुल्क प्राप्त गर्ने प्रकृया सम्पन्न गरी संघीय सरकारसँगको सहकार्यमा अस्पताल निमार्ण गरिने अध्यक्ष चौधरीले बताए । कृषकहरुलाई पशुहरुको विरामीको अवस्था जाँच गरी जुकाको औषधी देखि एन्टीबायोटिक्स औषधीसम्म निःशुल्क वितरण गर्ने भएको छ ।
नेपाल एयरलाइन्सको विमानले चीनको ग्वाङजाओबाट अत्यावश्यक स्वास्थ्य सामग्री ल्याएको छ । चीनबाट ल्याइएको सामग्री आज बिहान साढे पाँच बजे नेपाल आइपुगेको त्रिभुवन विमानस्थल कार्यालयका अपरेशन विभाग प्रमुख बिपु जुहार्चनले जानकारी दिए । यस्तै, चिनियाँ दूतावासले...
नेपाल थ्री नेसन्स कपको विजेता बनेको छ । सोमबार बेलुका दशरथ रङ्गशालामा भएको फाइनल खेलमा नेपालले बंगलादेशलाई २-१ को गोल अन्तरले हराएको हो । नेपालका लागि १७ औं मिनेटमा संजोक राईले गोल गर्दै सुरुवाती अग्रता...
विराटनगर । यसवर्षको षष्टिका बस्नेत सूचनाको अधिकार पुरस्कार विराटनगरका सक्रिय पत्रकार किशोर बुढाथोकीलाई प्रदान गरिने भएको छ ।मुलुकी खबर अनलाइनको सम्पादक रहेका बुढाथोकी अन्नपूर्ण पोस्टको कोशी प्रदेश ब्युरो प्रमुख हुन् । नेपाल पत्रकार महासंघ मोरङ...
विराटनगर, १२ असोज । मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले सीमाक्षेत्रमा भारतीय पक्षबाट नेपालतर्फ फर्काएर सिसि टिभी जडान कार्य कानून विपरित भएमा हटाउन लगाउने बताउनु भएको छ । मोरङको प्रमुख जिल्ला अधिकारीको रुपमा कार्यभार सम्हालेपछि...
विराटनगर । बिराटनगर – २ स्थित बुढानीलकण्ठ अ. मा. वि. का विद्यार्थीहरुले एईईको परीक्षामा सर्वोत्कृष्ट नतिजा ल्याएका छन् । बुढानिलकण्ठ स्कुलबाट ८९ जना विद्यार्थीले दिएको एसईई परीक्षामा सिरिन भट्टराईले ४ जीपीए ल्याएर सतप्रतिशत विद्यार्थी उत्तिर्ण...
एजवेन्सी, साउन १९-कोरोना भाइरसका कारण करिब ५ महिना स्थगित गरिएको युरोपेली च्याम्पियन्स लिग र युरोपा लिग फुटबल यसै सातादेखि पुनः सुरु हुँदै छन् । युरोपेली मुलुकहरूमा कोरोना भाइरसको महामारी तीव्र भएसँगै दुवै प्रतिस्पर्धा गत मार्चमा...
गुल्मी, २५ जेठ-गुल्मीको धुर्कोट गाउँपालिका अध्यक्ष भुपाल पोखरेल कोरोनालाई परास्त गरेर शनिबार घर फर्किएका छन् । १२ जेठमा कोरोना सङ्क्रमण पुष्टि भएको उनमा गरिएको परीक्षण रिपोर्टमा कोरोना सङ्क्रमण नभएको पुष्टि भएको थियो । ८ जेठमा...
विराटनगर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले इलामको विकासको जिम्मा अब सुहाङ नेम्वाङको भएको बताएका छन् । इलाम पुगेर एमालेको विजयी सभालाई सम्बोधन गर्दै ओलीले इलामको विकासको जिम्मा सुहाङको भएको र आफू सुहाङको पछाडि...