विराटनगरको सिद्धार्थ स्कुलमा सिद्धार्थ प्रिमियर लिग, यल्लो र ब्लु हाउस विजयी
सोमबार, २१ जेठ, २०८१,
न्यूज विराट
विराटनगर । विराटनगरस्थित सिद्धार्थ स्कुलमा सिद्धार्थ प्रिमियर लिग क्रिकेट प्रतियोगिता आयोजना गरेको छ । स्कुलमा परिसरमा उक्त प्रतियोगिता आयोजना गरेको हो । प्रतियोगितमा १ देखि कक्षा ५ सम्मका विद्यार्थीहरुले भाग लिएका छन् । लिगको आधारमा प्रतियोगिता भएको म्याच अपिसर नितिसा कर्णले जानकारी दिइन् । प्रतियोगिताको पहिलो खेलमा यल्लो हाउस टिम ए विरुद्ध ब्लु हाउस टिम ए बिच भएको छ । दोस्रो खेल रेड हाउस टिम बी विरुद्ध ब्लु हाउस टिम बी बिच खेल भएको म्यास अपिसर कर्णले बताइन् । पहिलो खेलमा ब्लु हाउस टिम ए ५ विकेटले विजयी भएको छ । दोस्रो खेलमा ब्लु हाउस टिम बी १५ रनले विजय भएको छ । क्रिकेट खेलको विकास गर्ने र स्कुल तहबाट क्रिकेट खेलाडी उत्पादन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको स्कुलले जनाएको छ । प्रत्येक शुक्रबार प्रतियोगिता स्कुल परिसरमा हुने गरेको छ ।
विराटनगर । विराटनगरका पिन्टु स्यानल मिस्टर नेपाल २०२४ को फाइनलमा पुगेका छन् ।महेन्द्र मोरङ क्याम्पसमा बीबीएस दोस्रो वर्षमा अध्ययनरत स्यानललाई समर्थन गर्न चाहने मतदाताहरूले इसेवा एपमा गई मिस्टर नेपाल २०२४ टाइप गरेर भोट दिन सक्नेछन्।यस...
विराटनगर, ६ मंसिर । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले १४ औं महाधिवेशनका लागि बनाइएको निर्वाचन समिति निष्पक्ष नभएको आरोप लगाएका छन्। सोमबार विराटनगरस्थित कोइराला निवासमा सञ्चारकर्मीसँग कुरा गर्दै नेता कोइरालाले यस्तो आरोप लगाएका हुन्...
काठमाडौं, ८ असोज-पछिल्लो २४ घण्टामा नेपालमा एक हजार ४ सय ९७ जनामा कोराना भाइरस (कोभिड- १९) पोजिटिभ देखिएको छ । ११ हजार ४ सय ४९ को स्वाब परीक्षण गर्दा आज देशभर एक हजार ४ सय...
काठमाडौं, १७ माघ । त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकाय स्नातक तह प्रवेश परीक्षाको आइतबार प्रकाशित भएको छ । बीबीए, बीआईएम, बीटीटीएम, बीएचएम, बीएमएस, बीपीए र बीबीए–एफ कार्यक्रमका लागि यही माघ ८ गते भएको प्रवेश परीक्षाको नतिजा...
विराटनगर । १२ औं संस्करणको प्याब्सन स्पोर्ट्स मिट आज दिउँसो ११ बजेबाट सुरू हुदैछ । प्रदेश १ का मुख्यमन्त्री हिक्मत कार्कीले प्याब्सन स्पोर्ट्स मिटको उद्घाटन गरेपछि औपचारिक रूपमा सुरू हुनेछ । प्याब्सन मोरङको आयोजनामा भएको...
काठमाडौं, १ जेठ-सर्वोच्च अदालतले कोरोना भाइरसको सङ्क्रमणबाट नागरिकको जीवन रक्षा गर्न तत्कालै पीसीआर परीक्षणको दायरा बढाउन सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश डा मनोजकुमार शर्माको एकल इजलासले आज उक्त भाइरसको महामारीबाट बच्न...
विराटनगर, १८ माघ । प्रदेश १ सरकारले मन्त्रालय फुटाउन गरेको निर्णय तत्काल फिर्ता लिन प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले माग गरेको छ । एमाले प्रदेश १ का अध्यक्ष तुलसीप्रसाद न्यौपानेले मंगलबार विज्ञप्ति प्रकाशित गर्दै मन्त्रालय फुटाएर...
विराटनगर । विराटनगर ७ स्थित सातघुम्तीमा रहेको एक कवाडी गोदाममा आगलागीमा परी पाँच जना घाइते भएका छन् । घाइते मध्ये तीन जनाको अवस्था गम्भिर रहेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी रन्जन कुमार दाहालले जानकारी दिए ।...