ग्रेडेड स्कुलमा निर्वाचनबाट नयाँ नेतृत्व चयन

 न्यूज विराट
ग्रेडेड स्कुलमा निर्वाचनबाट नयाँ नेतृत्व चयन

विराटनगर । विराटनगर – ८ स्थि ग्रडेड स्कुलले निर्वाचन पद्धतीबाट नयाँ नेतृत्व चयन गरेको छ । स्कुल परिसरमा बिहीबार निर्वाचन गरेर स्कुल क्याप्टेन र भाइस क्याप्टेन चयन गरेको हो ।
१४ जना विद्यार्थीहरु प्रजातान्त्रिक प्रकृयाबाट निर्वाचित भए । बिद्यालय कप्तानमा छात्र तर्फ प्रशन्त कामत (कक्षा ९) , छात्रा तर्फ कृति श्री थापा (कक्षा १०), उप– कप्तान छात्र तर्फ बिप्लव मन्ड्ल ( कक्षा ८) , उप– कप्तान छात्रा तर्फ रोशनी शाह ( कक्षा ९) निर्वाचित भए । त्यसैगरी अतिरिक्त क्रियाकलाप कप्तानमा तृष्णा मैनाली र उज्ज्वल यादव, रातो हाउसमा निरन्जन मिश्र र साइना रायमाझी, निलो हाउसमा सफल भेट्वाल र सरस्वती हेम्ब्रम , पहेलो हाउसमा गौरव उज्ज्वल र नबिशा तिवारी र तेस्तै हरियो हाउसमा अमित सिङ र सुहाना खड्का ले जिम्वेबारी प्रप्त गर्न सफल भएका छन् ।
छनोट भएका सम्पुर्ण बिद्यर्थीहरुलाई नयाँ नेतृत्व विकासको तालिम पनि दिने विद्यालयका सेकेण्डरी हेड शिक्षक बिपिन यादवले जानकारी दिए ।

सम्बन्धित समाचार

काठमाडौंबाट ११० जना रुसी नागरिक लिएर मस्को उड्यो रोयल फ्लाइट

काठमाडौं, बैशाख ८–काठमाडौंबाट १ सय १० जना रुसी नागरिक बोकेर रुसको रोयल फ्लाइट एयरलाइन्स मस्को उडेको छ । रुसबाट रोयल फ्लाइट एयरलाइन्सको जहाज काठमाडौं आएको थियो । सोमबार बिहान साढे १० बजे काठमाडौं अवतरण गरेको...

काठमाडौं उपत्यकामा आज ३६३ जनामा कोरोना संक्रमण

बिहीबार काठमाडौं उपत्यकामा ३ सय ६३ जना कोरोना संक्रमित थपिएका छन् । १५२ महिला र २११ पुरुष गरी उपत्यकामा आज ३ सय ६३ संक्रमित थपिएका हुन् । देशभर आज ६ हजार ५ सय ८८ को पीसीआर...

उद्योगीको माग : अर्थतन्त्र ‘कोमा’मा जान लाग्यो, कम्तीमा ब्याज मिनाहा गर

काठमाडौं, १ जेठ-नेपाल उद्योग वाणिज्य महासंघले अर्थतन्त्र निकै कमजोर अवस्थामा पुगेको भन्दै तत्काल राहतको कार्याक्रम ल्याउनको लागि सरकारसँग माग गरेको छ । महासंघले नेपालको अर्थतन्त्र 'कोमा'मा जाने स्थितिमा पुगेको भन्दै पुनरुद्वार र पुनरउत्थानका कार्यक्रम ल्याउन...

२ गुणा बढ्यो प्रत्यक्ष वैदेशिक लगानी

चालू आर्थिक वर्षको ८ महिनामा वैदेशिक लगानीको आप्रवाहमा उल्लेख्य वृद्धि भएको छ । राष्ट्र बैंकले सोमबार जारी गरेको प्रतिवेदनअसार गत वर्षको ८ महिनाकाे तुलनामा २ गुणाभन्दा बढी लगानी आप्रवाह भएको छ । लगानी आप्रवाह मात्रै...

सुनसरीमा ५६ संक्रमित थपिए

विराटनगर, १६ भदौ–सुनसरीमा मंगलबार अहिलेसम्मकै धेरै ५६ जनामा कोरोना संक्रमण देखिएको छ । जिल्ला स्वास्थ्य कार्यालय सुनसरीका अनुसार ११ जना महिला र ४५ जना पुरुष गरी थप ५६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।...

एमाले एकजुट बनाउन अध्यक्ष ओलीको बोल्ड निर्णय : माधवसहित चार नेतामाथिको कार्वाही फुकुवा

काठमाडौं, बैशाख ३० । नेकपा एमालेले माधव नेपालसहित स्पष्टीकरण सोधिएका चारै जना नेताको कार्वाही फुकुवा गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको स्थायी कमिटी बैठकले अध्यक्ष केपी शर्मा ओलीको प्रस्ताव अनुमोदन गर्दै नेता नेपालसहित भीम रावल,...

प्रहरी हवल्दार यादब दाहाल फागुन महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित

विराटनगर । कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरले छिमेकी प्रहरी पोष्ट कोशी अस्पताल बिराटनगरमा कार्यरत प्रहरी हवल्दार यादब प्रसाद दाहाललाई फाल्गुन महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित गरेको छ । प्रदेश प्रहरीले सोमबार दाहाललाई फागुन महिनाको सर्वोत्कृष्ट प्रहरी...

आज काठमाडौंसहित देशभर ४२६ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, ३ असार-काठमाडौंका सहित देशका विभिन्न स्थानमा आज ४२६ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मलेनमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले देशभरका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा ८८ महिला र ३३८ पुरुष...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्