स्वर्गीय कृष्ण देवानको स्मृतीमा छात्रवृत्ती स्थापना
सोमबार, २६ चैत, २०८०,
न्यूज विराट
विराटनगर । विराटनगर – ९ मा रहेको इडेनवर्ग कलेजले विराटनगरका सक्रिय पत्रकार प्रेम देवानका स्वर्गीय बुवा कृष्ण देवानको नाममा जहेन्दार विद्यार्थीलाई छात्रवृद्धी प्रदान गर्ने भएको छ ।
प्रत्येक वर्ष स्वर्गीय कृष्ण देवानको स्मृतीमा इडेनवर्ग कलेजले नगद पाँच हजार रुपैयाँ सहित प्रत्येक वर्ष एक जना जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ती प्रदान गर्ने निर्णाय गरेको हो ।
स्वर्गीय कृष्ण देवान इडेनवर्ग कलेजका पूर्व कर्मचारी हुन् । कलेजका क्याम्पस प्रमुख डिके साहले स्वर्गीय कृष्ण देवानको स्मृतीमा प्रत्येक वर्ष जेहन्दरा एक जना विद्यार्थीलाई छात्रवृत्ती प्रदान गर्ने निर्णाय गरेको जानकारी गराए ।
त्यसैगरी देवान परिवारको तर्फबाट पनि स्वर्गीय कृष्ण देवानको नाममा थप एक जना विद्यार्थीलाई छात्रवृत्ती दिने घोषणा गरेका छन् । छोरा प्रेम देवानका अनुसार कलेजले एक जना जहेन्दार छात्रलाई र परिवारको तर्फबाट जहेन्दार छात्रालाई छात्रवृत्ती दिने बताए ।
मुटुका विरामी रहेका कृष्ण देवानको ७० वर्षको उमेरमा १८ चैतमा न्यूरो अस्पतालमा उपचारको क्रममा निधन भएको थियो । देवानका चार छोरा, पाँच छोरी र श्रीमित छन् ।
काठमाडौं, भदौं १ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको कार्यशैलीबिरुद्ध पार्टीकै नेता–कार्यकर्ताले खबरदारी सभा गरेका छन । सभापति देउवा एकलौटी रूपमा अघि बढेको र केन्द्रीय समितिले गरेका निर्णय कार्यान्वयन गर्न नसकेको भन्दै विरोधमा कार्यकर्ताले आज काठमाडौंमा...
आफूलाई सामाजिक अभियान्ता बताउने ज्ञानबहादुर शाही (ज्ञानेन्द्र) पक्राउ परेका छन् ।लकडाउन उल्लंघन तथा अभद्र व्यवहारसम्बन्धी आरोपमा ललितपुर प्रहरीले शाहीलाई ललितपुरको सुनाकोठीबाट पक्राउ गरेकाे हाे । उनीमाथि थप अनुसन्धान गर्नुपर्ने भएकाले म्याद थपका लागि जिल्ला प्रशासन कार्यालयमा पेस...
बैतडी, ३ जेठ-भारतसँग सीमा जोडिएको बैतडीसहित सुदूरपश्चिम प्रदेशका ८४ स्थानमा सशस्त्र प्रहरी बलको उपस्थिति रहेको छ । कोरोना सङक्रमण नियन्त्रणका लागि नेपाल–भारत सीमा सिल गरिएपछि सशस्त्र प्रहरीले सीमा क्षेत्रमा आफ्नो उपस्थितिलाई मजबुद बनाउँदै लगेको हो...
काठमाडौं, फागुन २२–मिर्गौला प्रत्यारोपण गराएका प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा क्रमिक सुधार हुँदै गएको छ । त्रिवि शिक्षण अस्पतालमा बुधबार दोस्रो पटक मिर्गौला प्रत्यारोपण गराएका ओलीको स्वास्थ्यमा क्रमिक सुधार हुँदै गएको चिकित्सकहरुले बताएका छन् ।...
काठमाडौं, ३१ असार-बुधबार पनि देशका केही स्थानहरूमा मेघगर्जन, चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार बुधबार प्रदेश १, प्रदेश ५, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका १/२ स्थानमा भने...
काठमाडौं, २४ जेठ-नेपाल प्रहरीका ७३ प्रहरी नायव निरीक्षक प्रहरी निरीक्षक पदमा बढुवा भएका छन् । शुक्रबार बसेको बढुवा समितिको बैठकले जनपद प्रहरी समूहतर्फका ७३ जनलाई प्रहरी निरीक्षकमा बढुवा गरेको हो । बढुवा सूचीको पहिलो स्थानमा...
विराटनगर । रोटरी क्लब अफ विराटनगर डाउनटाउनले तीन सय विरुवा रोपेको छ । क्लबले हालसम्म विभिन्न स्थानहरुमा तीन सय बढी विरुवाहरू रोपिसकेको हो । सो अभियान अन्तर्गत क्लबले शनिबार दोस्रो चरणको वृक्षारोपण शिव अधारभूत विद्यालय...
काठमाडौं, १५ असार-त्रिभुवन विश्वविद्यालयका सबै वार्षिक परीक्षा स्थिति सामान्य भएपछि हुने भएको छ । परीक्षा नियन्त्रक पुष्पराज जोशीले वार्षिक परीक्षा केही ढिला भए पनि गरिने बताए । ‘वार्षिक परीक्षा रोकिँदैन । मूल्याङ्कनलाई आधार मानेर हुँदैन...