स्वर्गीय कृष्ण देवानको स्मृतीमा छात्रवृत्ती स्थापना
सोमबार, २६ चैत, २०८०,
न्यूज विराट
विराटनगर । विराटनगर – ९ मा रहेको इडेनवर्ग कलेजले विराटनगरका सक्रिय पत्रकार प्रेम देवानका स्वर्गीय बुवा कृष्ण देवानको नाममा जहेन्दार विद्यार्थीलाई छात्रवृद्धी प्रदान गर्ने भएको छ ।
प्रत्येक वर्ष स्वर्गीय कृष्ण देवानको स्मृतीमा इडेनवर्ग कलेजले नगद पाँच हजार रुपैयाँ सहित प्रत्येक वर्ष एक जना जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ती प्रदान गर्ने निर्णाय गरेको हो ।
स्वर्गीय कृष्ण देवान इडेनवर्ग कलेजका पूर्व कर्मचारी हुन् । कलेजका क्याम्पस प्रमुख डिके साहले स्वर्गीय कृष्ण देवानको स्मृतीमा प्रत्येक वर्ष जेहन्दरा एक जना विद्यार्थीलाई छात्रवृत्ती प्रदान गर्ने निर्णाय गरेको जानकारी गराए ।
त्यसैगरी देवान परिवारको तर्फबाट पनि स्वर्गीय कृष्ण देवानको नाममा थप एक जना विद्यार्थीलाई छात्रवृत्ती दिने घोषणा गरेका छन् । छोरा प्रेम देवानका अनुसार कलेजले एक जना जहेन्दार छात्रलाई र परिवारको तर्फबाट जहेन्दार छात्रालाई छात्रवृत्ती दिने बताए ।
मुटुका विरामी रहेका कृष्ण देवानको ७० वर्षको उमेरमा १८ चैतमा न्यूरो अस्पतालमा उपचारको क्रममा निधन भएको थियो । देवानका चार छोरा, पाँच छोरी र श्रीमित छन् ।
काठमाडौं, ३ वैशाख-काठमाडौंको पेप्सीकोला टाउनप्लालिङमा रहेको सनसिटी अपार्टमेन्टमा गरिएका र्यापिड टेस्टमा २९८ जनामा नेगेटिभ रिपोर्ट आएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मलेनमा सनसिटीमा गरिएको र्यापिड टेस्टमा २९८ जनाको नेगेटिभ...
पशुपतिनाथ मन्दिरमा कोरोना महामारीका कारण एक वर्षदेखि रोकिएको विशेष पूजा फागुन २५ गतेदेखि सुरु हुने भएको छ । कोरोना जोखिम कायमै रहे पनि स्वास्थ्य सुरक्षाका मापदण्ड पूरा गरेर फागुन कृष्ण एकादशीदेखि विशेष पूजा सुरु गर्न...
लकडाउन उल्लंघन गर्ने २ सय ३४ वटा सवारीसाधनलाई मोरङमा नियन्त्रणमा लिइएको छ । उल्लंघन गर्ने २ जनासमेत नियन्त्रणमा परेका छन। मोरङ प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक मानबहादुर राईका अनुसार १ सय ८२ वटा मोटरसाइकल, १६...
काठमाडौं, ८ असार-विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) को नेपालस्थित कार्यालयले कोभिड-१९ को महामारी कायमै रहेकाले पर्याप्त सतर्कता अपनाउन सार्वजनिक रूपमा अपिल गरेको छ । डब्लूएचओका प्रमुख डा. जोस भ्यान्डेलरले नेपाल सरकारले लडकडाउन खुकुलो बनाए पनि कोभिड-१९...
काठमाडौं, १९ मंसिर । राष्ट्रिय प्रजातन्त्र पार्टीलाई धेरैले पुरातन सोचका पाका व्यक्तिहरुको पार्टी ठान्छन् । तर, राजतन्त्रको एजेन्डा बोकेको यस पार्टीमा युवा–युवतीको पुरै खडेरी भने छैन । आज निर्वाचित भएको नयाँ नेतृत्वमा पनि थुप्रै युवा...
काठमाडौं, साउन २६ । अरुलाई लोकतन्त्र र संसदीय व्यवस्थाको पाठ सिकाउने नेपाली कांग्रेसले लुम्बिनी प्रदेशमा सांसद् पदकै उपहास गरेको छ । माओवादी, जसपा र जनमोर्चासँग मिलेर कांग्रेसले आफ्नै सांसद्लाई रिसोर्टमा बन्धक बनाएर राखेको छ । शंकर...
काठमाडौँ, २५ कात्तिक–सुरज बिश्वकर्माको रचना एवं संगीतमा परदेशीको पीडा र वेदना समेटिएको गीत ‘दुईतले फलामको खाटैमा’ बोलको गीत सार्वजनिक भएको छ । परदेशमा श्रम गर्दा मातृभूमीको सम्झनाले सताउने र घर फिर्न मनलागेको वेला नपाईने जस्ता...
विराटनगर, साउन १९-विराटनगर स्थित कोशी अस्पतालको आइसोलेसनमा कोरोना संक्रमणका कारण एक पुरुषको मृत्यु भएको छ । विराटनगर–५ आदर्श टोलका ७७ वर्षिय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको कोशी अस्पतालका मेडिकल सुपरिटेण्डेण्ड डा. चुमनलाल दाशले जानकारी दिए...