युवती मृत अवस्थामा फेला
विराटनगर, चैत २०–ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–५ की १८ बर्षीय युवती दिकी शेर्पा स्थानीय सेनिमा भिर मुनी मृत अवस्थामा फेला परेकी छन् । चैत्र १८ गते बिहान घाँस काट्न भनी जंगल तर्फ गएकी युवती बेलुका सम्म पनी...
विराटनगर । बिराट राजवंशी समाजले वृहत भेलाको आयोजना गर्ने भएको छ । राजवंशी समाज उत्थान केन्द्रीय समिति बिराटनगरले मंगलबार पत्रकार सम्मेलन गरी फागुन ६ गते विराटनगरमा वृहत भेल ागर्ने भएको हो ।
विभिन्न ६ बुद्धे मागसहित राजवंशी समाजले १७ औं भेला आयोजना गर्न लागेको समितिका केन्द्रिय अध्यक्ष भुवनेश्वर मण्डल राजवंशीले बताए । समाजले बिगत १६ वर्ष देखि पहिचान र अधिकारका लाग दवाव मुलुक कार्यक्रम गर्दै आएको छ ।
समाजले बिराट राजवंशीलाई आदिवासी जनजाति राष्ट्रिय उत्थान प्रतिष्ठानमा सुचिकृत गर्नु पर्ने, राज्यको हरेक अंगमा बिराट राजवंशीको स्थान सुरक्षित गर्नु पर्ने, प्रदेश सभामा समानुपातिक रुपमा प्रतिनिधित्वको सुनिश्चित गर्नु पर्ने, बिराटनगरमा बिराट राजवंशीलाई प्रथम जातिको रुपमा घोषणा गर्नु पर्ने, बिराटनगर महानगरपालिका , कटहरी, जहदा, बुढिगंगा र ग्रामथान गाउँ पालिका क्षेत्रलाई बिराट राजवंशी स्वायत्त परिषद ब्यवस्था गर्नु पर्ने र भेडियांरी स्थित बिराट दरबार क्षेत्रको संरक्षण र सम्बर्द्धनका लागि बिराट राजवंशी समुदायको नेतृत्वमा पर्यटकीय क्षेत्रको रुपमा बिकास गर्नु पर्ने लगायत ६ बुंदे माग राख्दै आएको छ ।
समितिका अध्यक्ष भुवनेश्वर मण्डल राजवंशीले भेलामा कोशी प्रदेसका मुख्यमन्त्री, प्रदेससभा सदस्य , राजनितिकदलका प्रमुख तथा वभिन्न जातिय संगसंगठनका प्रमुखहरुको भेलामा सहभागिता रहने बताए ।
भेलाको अवसरमा अगामि फागुन ४ गते शुक्रबार बिहान ९ः३० बजे मोटरसाइकल ¥यालीको आयोजना हुने भएको छ । त्यसै गरि फागुन ६ गते बिहान १०ः३० बजे कन्चनबारी आधारभुत बिद्यालयमा भेला भैइ झाँकि सहितको ¥याली निकाल्दै कञ्चनबारी सितलुदास राजवंशी गुठिमा भेलाको आयोजना हुन लागेको हो ।
कार्यक्रममा झापा, मोरङ सुनसरीबाट १ हजार बढिको सहभागिता रहने आयोजकले जनाएको छ । झापा, मोरङ , सुनसरीमा करिब ५० हजार जनसंख्यामा बिराट राजवंशीको रहेको छ ।
विराटनगर, चैत २०–ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–५ की १८ बर्षीय युवती दिकी शेर्पा स्थानीय सेनिमा भिर मुनी मृत अवस्थामा फेला परेकी छन् । चैत्र १८ गते बिहान घाँस काट्न भनी जंगल तर्फ गएकी युवती बेलुका सम्म पनी...
विराटनगर । विराटनगरबासीलाई शुद्ध खानेपानी उपलब्ध गराउने उद्देश्यका साथ विराटनगर–८ बाट पाइपलाइन विस्तारको परीक्षण सुरु गरिएको छ ।जापान सरकार (जाइका)को आर्थिक अनुदान सहयोगमा विराटनगरमा वृहत्तर खानेपानी परियोजना सञ्चालन हुँदैछ । जापान सरकारको सहयोग नियोग जाइकाको...
विराटनगर । रोटरी क्लब अफ विराटनगर डाउनटाउनले केक काटेर उत्सव मनाएको छ । वर्ष २०२२–२३ का पदाधिकारीहरुको कार्यकाल सुरु भएको अवसरमा उत्सव मनाइएको हो । रोटरी क्लब अफ विराटनगर डाउन टाउनमा महिला समाजसेवीहरु आवद्ध छन्...
काठमाडौं, फागुन ८–प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संघीय संसदको राष्ट्रियसभा बैठकमा अवरोध गरेको छ । सरकारका प्रवक्तासमेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटालाई बर्खास्त गर्न माग गर्दै कांग्रेसले सदनमा अवरोध गरेको हो । कांग्रेसको...
विराटनगर । विभागीय टिम नेपाल आर्मी प्रथम ऋचा मेमोरियल टी – २० क्रिकेट प्रतियोगितामा विजय सुरूवात गरेको छ । लिगकम नकआउट नियममा सञ्चालीत प्रतियोगितमा मंगलबार भएको पहिलो खेलमा वाइआरसिसी क्रिकेट क्लब विराटनगरलाई ७ विकेटले निराश...
तत्कालीन समाजवादी पार्टी र तत्कालीन राष्ट्रिय जनता पार्टीबीच एकता भएको छ । बुधबार मध्यरातमा राति दुवै पार्टी मिलेर जनता समाजवादी पार्टी बनाउने निर्णय भएअनुसार बिहीबार दिउँसो निर्वाचन आयोगमा दल दर्ता भएको छ । बिहीबार दिउँसो...
विराटनगर । १० औं संस्करणको मारवाडी प्रिमियर लिग क्रिकेट प्रतियोगिता (एमपिएल) हुने भएको छ । फागुन १६ गतेदेखि १९ गतेसम्म विराटनगर २ शंकरपुरको खेलमैदानमा उक्त प्रतियोगिता हुने आइतबार पत्रकार सम्मेलन गरी जानकारी गराएको हो ।नेपाल...
एजेन्सी, जेठ २७-भारतले नेपालको भूमि अतिक्रमण गरेको विषयलाई अन्तर्राष्ट्रियकरण गर्ने क्रममा गैरआवासीय नेपाली सङ्घ, अमेरिकाज क्षेत्रले संयुक्त राष्ट्रसङ्घका लागि अमेरिकी राजदूत केली क्राफ्टलाई ज्ञापनपत्र बुझाएको छ । राष्ट्रसङ्घ सुरक्षा परिषद्को महत्वपूर्ण देश अमेरिकाको तर्फबाट राष्ट्रसङ्घका...
© 2019-2023 Copyright Birat Times Pvt. Ltd. | All Rights Reserved, Design & Develop By: Indesign Media Pvt. Ltd.