प्रदेश स्तरीय आईटिएफ तेक्वाण्डो बेलबारीमा सुरू

 न्यूज विराट
प्रदेश स्तरीय आईटिएफ तेक्वाण्डो बेलबारीमा सुरू

विराटनगर । दोस्रो जुनियर बेलबारी नगरपालिका स्तरिय तथा पाँचौ सिनियर कोशी प्रदेश स्तरीय आई टिएफ तेक्वाण्डो प्रतियोगिता सुरु भएको छ । मोरङको बेलबारीमा तेक्वाण्डो प्रतियोगिता शुक्रबारदेखि सुरु भएको हो ।

डाँगीहाट आइटिएफ तेक्वाण्डो डोजाङ्ग आयोजना सुरु भएको उक्त प्रतियोगिताको उद्घाटन बेलबारी नगरपालिका प्रमुख दिल प्र्रसाद राईले गरे । कार्यक्रममा बोल्दै प्रमुख राईले खेलकुद क्षेत्रको विकासमा स्थानीय सरकार लागि पर्ने बताए । उनले खेलकुद क्षेत्रलाई प्राथामिकतामा राखेर बजेट बिनायोजन गरेर बेलबारी नगरपालिका अगाडी बढनले उनले बताए ।


कार्यक्रममा नेपाल आइटिएफ तेक्वाण्डोका केन्द्रीय अध्यक्ष प्रविणकुमार कार्कीले तेक्वान्दो खेलको विकासमा राज्यले ध्यान दिनुपर्नेमा जोड दिए । अहिले स्थानीय सरकारले खेलकुदमा बजेट बिनायोजन गरेर विकासमा लागि परेको उनले बताए । प्रदेश र संघले खेलकुद क्षेत्रमा प्रयाप्त बजेट बिनायोजन नगरेको कारणले खेलकुद क्षेत्र पछाडी परेको उनले बताए ।
कार्यक्रममा नेपाल खेलकुद महासंघ मोरङका इन्चार्ज मनोज विक्रम शाह, नेपाल आइटिएफ केन्द्रीय उपाध्यक्ष चर्तुलाल चौधरी, बेलबारी नगरपालिका १० का वडाअध्यक्ष गंगा याख्खालगायतको उपस्थिती रहेको थियो ।
डाँगीहाट आइटिएफ तेक्वाण्डो डोजाङ्गको अध्यक्ष धमेन्द्र लिम्बुको अध्यक्षतामा कार्यक्रम भएको हो ।

सम्बन्धित समाचार

विद्युतिय आपुर्ती व्यवस्थापन सूचना प्रणाली कार्यन्वयन

विराटनगर, १९ मंसिर–प्रदेश १ का स्थानीय तहहरुमा विद्युतिय आपुर्ती व्यवस्थापन सूचना प्रणाली कार्यन्वयन गरिने भएको छ । आपुर्ती व्यवस्थापन सूचना प्रणाली कार्यान्वयनका लागि स्थानीय तहका स्वास्थ्य संयोजक र कार्यक्रम हेर्ने फोकल पर्सनलाई इएलएमआईएस सम्बन्धी अभिमुखीकरण...

चुनावलगत्तै सक्रिय राजनीतिबाट बिदा लिने गुरुराज घिमिरेकाे घाेषणा

काठमाडौं, १३ वैशाख । नेपाली कांग्रेसका नेता गुरुराज घिमिरेले सक्रिय राजनीतिबाट बिदा लिने भएका छन् । सामाजिक सञ्जालमार्फत उनले सक्रिय राजनीतिक जीवनबाट बिदा लिने बताएका हुन् । उनले स्थानीय चुनावलगत्तै यसबारे निर्णय लिने जानकारी दिँदै...

कांग्रेसकाे प्रदेशसभा क्षेत्रीय अधिवेशन आज

काठमाडौं, ३ मंसिर । नेपाली कांग्रेसले पहिलाेपल्ट प्रदेशसभा क्षेत्रीय अधिवेशन गर्दै छ । पार्टीकाे १४औँ महाधिवेनअन्तर्गत आजदेखि प्रदेशसभा क्षेत्रीय अधिवेशन सुरु हुन लागेकाे हाे । स्थानीय तहकाे अधिवेशन भएका जिल्लामा आज प्रदेशसभा क्षेत्रीय अधिवेशन हुने कांग्रेसकाे केन्द्रीय निर्वाचन समितिले...

जहदाको जनता बाल आधारभूत विद्यालयमा बालबालिकाहरुका लागि निःशुल्क स्वास्थ्य शिविर र सचेतना

विराटनगर । रोटरी क्लब अफ विराटनगर डाउनटाउनको आयोजनामा जहदा गाउँपालिका–१ स्थित जनता बाल आधारभूत विद्यालयमा बालबालिकाहरुका लागि निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । रोटरी क्लब अफ विराटनगर डाउनटाउनले विगत ८ वर्षदेखि निरन्तर सहयोग गर्दै...

असई कार्कीले कन्चटमा गाेली हानेर आत्महत्या गरे

काठमाडौं, ११ जेठ-प्रहरी सहायक निरीक्षक (असई)  विष्णुप्रसाद कार्कीले आत्महत्या गरेका छन् । स्वयम्भू प्रहरी बिटमा कार्यरत असइ कार्कीले आफैले बोकको पेस्तोलले दाहिने कन्चटमा गोली हानेर आत्महत्या गरेका हुन् । आइतबार विहान उनी बिटमै मृत अवस्थामा भेटिएका...

स्थायी कमिटीमा ओलीको पत्रकाे पूर्ण पाठ : प्रचण्डको प्रस्तावमा छलफल गर्न सकिँदैन

नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले स्थायी कमिटीको बैठकमा पत्र पठाउँदै अर्का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) को प्रस्तावमा छलफल गर्न नसकिने जानकारी दिएका छन् । अध्यक्ष तथा प्रधानमन्त्री ओलीले पठाएको पत्र उपप्रधानमन्त्री तथा सचिवालय...

मनाङमा हुनेभयो बलिउड चलचित्रको सुटिङ, निर्माता निर्देशकले गरे अनुगमन

कोभिड– १९ र गत असार १ मा आएको बाढीपहिराका कारण आवतजावत ठप्प रहेको हिमाली जिल्ला मनाङमा बलिउड चलचित्र छायाङ्कन हुने भएको छ । राजश्री प्रोडक्सनको ब्यानरमा छायाङ्कन हुन लागेको चलचित्र 'उचाई'को छायाङ्कन गरिने भएको हो...

अध्यादेश ल्याउनु गम्भीर : प्रचण्ड, दुई अध्यक्षले टुंगो लगाउनुस् : नेम्वाङ

नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले  प्रधानमन्त्रीको अध्यादेश ल्याउने काम गलत भएको बताएका छन् । खुमलटारस्थित निवासमा संसदीय दलका उपनेता सुवास नेम्वाङसँगको भेटमा प्रचण्डले अध्यादेश ल्याउने प्रधानमन्त्रीको कदम गलत भएको बताएका हुन् ।...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्