सिटी सफारी चालकलाई ट्राफिक नियम सिकाउँदै ट्राफिक प्रहरी पोष्ट निमुवा

 न्यूज विराट
सिटी सफारी चालकलाई ट्राफिक नियम सिकाउँदै ट्राफिक प्रहरी पोष्ट निमुवा

विराटनगर । ट्राफिक प्रहरी पोष्ट निमुवाको बिशेष पहलमा सिटी सफारी चालकहरुलाई ट्राफिक नियम सिकाउँदै आएको छ । ट्राफिक प्रहरी पोस्ट निमुवाका इन्चार्ज एवं प्रहरी सहायक निरीक्षक (असइ) तुलामणि आचार्यले सिटी सफारी चालकहरुलाई ट्राफिक नियम सिकाउँदै आएको हो ।

बुढिगंगा ३ बासबारी स्थित खालि चौरीमा ४ सय जना सिटी सफारी चालकहरुलाई ट्राफिक नियमको साथै सवारी चालक अनुमति पत्र बनाउन अनुरोध पनि गरिएको सहायक निरीक्षक आचार्यले बताए । सवारी दुर्घटना न्यूनिकरण गर्ने उद्देश्यले सिटी सफारी चालकहरुलाई ट्राफिक नियमको बारेमा जानकारी गराएको उनले बताए ।

सम्बन्धित समाचार

भ्रष्टाचार निर्मूल पार्न आचरण बदल्नु पर्नेमा जोड

विराटनगर, २१ फागुन । मुलुकबाट भ्रष्टाचारलाई न्यूनीकरण गर्न आचरण बदल्नु पर्ने भनाई सहभागीहरुले राखेका छन् । तीन तहका सरकारमा सामेल सबै तह र तप्काका कर्मचारी एवं जनप्रतिनिधि तथा विकास निर्माणका लागि बनाइने उपभोक्ता समितिका पदाधिकारीहरुले...

कोरोनाविरुद्ध अग्रमोर्चामा खटिनेलाई ५० लाख राहत, किसानको ४ महिनाको व्याज प्रदेशले तिर्ने

कोरोना भाइरसको महामारीको रोकथाम, नियन्त्रण तथा उपचारमा खटिनेहरूलाई कोरोनाको संक्रमणबाट मृत्यु भए पीडित परिवारलाई प्रदेश सरकारले एक मुष्ट ५० लाख रुपैयाँ राहत दिने निर्णय गरेको छ । अस्पतालमा पीपीईसम्म उपलब्ध गराउन नसक्ने प्रदेश सरकारले आज...

शिक्षामन्त्री भन्छन् : एसईईबारे एक साताभित्र निर्णय हुन्छ 

काठमाडौं, २२ जेठ-शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसईई), कक्षा ११ र १२ को परीक्षाका बारेमा एक साताभित्र निर्णय गरिने जानकारी दिएका छन् । शिक्षा पत्रकार सञ्जाल (इजोन)ले आज आयोजना...

विराट नर्सिङ होमका ४ स्वास्थ्यकर्मीमा कोरोना

विराटनगर, साउन १२-विराट नर्सिङ होमका थप चार जना स्वास्थ्यकर्मीमा कोरोना भाइरसको संक्रमण देखिएको छ । गत बुधबार अस्पताल सञ्चालकलाई संक्रमण पुष्टि भएको थियो । उनको सम्पर्कमा पुगेका ५८ जनाको पीसीआर परीक्षण गरिएकोमा चारजना स्वास्थ्यकर्मीमा कोरोना...

प्रदेश १ मा थप ८ जना कोरोना जितेर डिस्चार्ज

विराटनगर, २६ वैशाख-विराटनगरमा उपचाररत थप ८ जना संक्रमितहरू कोरोनामुक्त भएर शुक्रबार डिस्चार्ज भएका छन् । लगातार २ पटक गरेको स्वाब परीक्षण रिपोर्ट नेगेटिभ आएपछि विराटनगरस्थित कोसी अस्पतालअन्तर्गतको कोभिड-१९ उपचार केन्द्रको आइसोलेशनमा रहेका उनीहरू डिस्चार्ज भएका...

भारतमा सक्रिय संक्रमितको सङ्ख्या तीव्र रूपले घट्दै, २४ घण्टामा १०५९ जनाकाे मृत्यु

एजेन्सी, २२ माघ । भारतमा कोरोना भाइरसबाट थप १ लाख २७ हजार ९५२ जना नयाँ संक्रमित भएका छन् । संघीय स्वास्थ्य मन्त्रालयले कोरोना भाइरसबाट कुल संक्रमितको संख्या ४ करोड २० लाख ८० हजार ६६४ पुगेको जनाएको छ ।...

तस्करीको कपडा राख्न घर भाडामा, प्रहरीले छापा मारेर विराटनगरबाट लाखौको कपडा बरामद

विराटनगर । भारतदेखि तस्करी गरेको कपडा राख्न तस्कर समूहले विराटनगरमा घर भाडामा लिने गरेको पाइएको छ ।उनीहरुले विराटनगरमा तस्करीको कपडा राख्न गोदाम बनाउने र त्यसपछि पूर्वी सहरमा पठाउनको लागि पायक पर्ने स्थानमा घर भाडामा लिने...

नेपालमा एकै दिन ६२ जनामा कोरोना भाइरस संक्रमण

काठमाडौं, ५ जेठ-नेपालमा एकै दिन ६२ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । एकै दिन बाँकेमा मात्र ४७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बाँकेको नैनापुरमा रहेका ४७ जनामा...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्