सिटी सफारी चालकलाई ट्राफिक नियम सिकाउँदै ट्राफिक प्रहरी पोष्ट निमुवा

 न्यूज विराट
सिटी सफारी चालकलाई ट्राफिक नियम सिकाउँदै ट्राफिक प्रहरी पोष्ट निमुवा

विराटनगर । ट्राफिक प्रहरी पोष्ट निमुवाको बिशेष पहलमा सिटी सफारी चालकहरुलाई ट्राफिक नियम सिकाउँदै आएको छ । ट्राफिक प्रहरी पोस्ट निमुवाका इन्चार्ज एवं प्रहरी सहायक निरीक्षक (असइ) तुलामणि आचार्यले सिटी सफारी चालकहरुलाई ट्राफिक नियम सिकाउँदै आएको हो ।

बुढिगंगा ३ बासबारी स्थित खालि चौरीमा ४ सय जना सिटी सफारी चालकहरुलाई ट्राफिक नियमको साथै सवारी चालक अनुमति पत्र बनाउन अनुरोध पनि गरिएको सहायक निरीक्षक आचार्यले बताए । सवारी दुर्घटना न्यूनिकरण गर्ने उद्देश्यले सिटी सफारी चालकहरुलाई ट्राफिक नियमको बारेमा जानकारी गराएको उनले बताए ।

सम्बन्धित समाचार

प्रदेश १ मा ९ संक्रमित थपिए, ७ जना डिस्चार्ज

विराटनगर, २३ असार-प्रदेश १ मा कोरोना संक्रमितको संख्या ६ सय ८५ पुगेको छ । मंगलबार ९ जना संक्रमित थपिएका छन् । मोरंगमा ६, सुनसरीमा २ र झापामा १ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको...

गण्डकी प्रदेशको मुख्यमन्त्रीमा कृष्णचन्द्रको दाबी पेस

काठमाडौं, २८ जेठ । गण्डकी प्रदेश प्रमुख सीता पौडेलसमक्ष विपक्षी गठबन्धनले ३१ सांसदकव हस्ताक्षरसहित मुख्यमन्त्रीमा कृष्णचन्द्र नेपाली पोखेरललाई प्रस्ताव गरेको छ । गण्डकी ३१ सांसद नै स्वयं प्रदेश प्रमुख निवास पुगेर नयाँ सरकारमा कृष्णचन्द्रलाई प्रस्ताव...

जिवन विकास गोल्ड कप हुँदै, उद्घाटन खेलमा पशुपति र हातिबन्धा युवा क्लब भिड्ने 

विराटनगर । मोरङको जहदा गाउँपालिका – ३ मा जीवन विकास गोल्ड कप नकआउट फुटबल प्रतियोगिता हुने भएको छ । लक्ष्मी युवा स्पोर्टीङ्ग क्लबको आयोजनामा असोज ८ देखि १५ गतेसम्म गोल्ड कप  हुने भएको हो । ...

खागले टोकेर ६ जना घाइते

गोरखा, ११ वैशाख-गोरखाको शहीद लखन गाउँपालिका–८ बुङकोटस्थित सुनपानीमा खाग (अजिङ्गरजस्तै किरा) ले टोकेर ६ जना घाइते भएका छन् । बुधबार दिउँसो जङ्गलमा गोठाला गएका र घाँसदाउरा काट्न गएका स्थानीय दीपा घर्तीमगर, प्रतिमा अम्गाईँ र बुद्धिराम...

माधव नेपाल निकट युवा नेता जीवन राईको नेतृत्वमा नेकपा एकीकृत दर्ता

काठमाडौं, ९ जेठ । नेकपा एमालेका युवा नेता जीवन राईको नेतृत्वमा निर्वाचन आयोगमा नेपाल कम्युनिस्ट पार्टी (एकीकृत) दर्ता भएको छ । वैशाख ७ गते दल दर्ताको निवेदन दिए पनि प्रमाणपत्र पाउन बाँकी रहेको छ ।...

ब्राउन सुगरसहित २ जना पक्राउ

विराटनगर, फागुन २२–इलाममा लागुऔषध ब्राउन सुगरसहित दुईजना पक्राउ परेका छन । जिल्ला प्रहरी कार्यालय इलामले इलाम नगरपालिका ४ बस्ने बर्ष २५ का रोशन राई र देउमाई नगरपालिका ९ बस्ने बर्ष २० का बिशाल सिवालाई पक्राउ...

कोशी प्रदेश सरकारलाई दिएको समर्थन माओवादीद्धार फिर्ता गर्ने निर्णाय, हिक्मत कार्कीको सरकार अल्पमतमा

विराटनगर । कोशी प्रदेश सरकारलाई दिएको समर्थन माओवादी केन्द्रले समर्थन फिर्ता लिने निर्णाय गरेको छ । आज दिउँसो माओवादी केन्द्र कोशी प्रदेशको पदाधिकारीको बैठकले हिक्मत कार्कीको नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णाय गरेको हो...

पत्रकार र शिक्षकबीचको मैत्रीपूर्ण खेल बराबरी

विराटनगर । प्याब्सन विराटनगरको आयोजनामा नेपाल पत्रकार महासंघ मोरङ र प्याब्सन विराटनगरबिच भएको एक दिवसीय मैत्रीपूर्ण फुटबल प्रतियोगिता बराबरी भएको छ । सहिद मैदानमा शुक्रवार भएको खेलमा २–२ गोलको बराबरी भएको हो ।नेपाल पत्रकार महासंघ...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्