विराटनगर । विराटनगरको हस्पिटल चोकमा रहेको विराट डेन्टल होममा मुखसम्बन्धी सम्पूर्ण स्वास्थ्य उपचार भरपर्दो र गुणस्तरीय हुने भएको छ । गोल्डेन हस्पिटल अगाडी रहेको विराट डेन्टलमा दाँतसम्बन्धी सम्पूर्ण उपचार भरपर्दो र गुणस्तरीय हुने गरेको हो । विराट डेन्टल होममा अत्याधुनिक उपकरणहरूबाट मुख सम्बन्धी उपचार दन्त्त रोग विशेषज्ञ डा. विवेक कुमार महताले गर्दै आएका छन् । यहाँ दाँतको एक्स— रे आरसीटि, फिक्स दाँत, दाँत निकाल्ने र मुख सम्बन्धी सम्पूर्ण स्वास्थ्य उपचार हुने गरेको छ । अत्याधुनिक उपकरण र दन्त रोग विशेषज्ञ चिकित्सक सहितको टिमको संयोजन रहेकै कारण विराट डेन्टल होममा दात्त सम्बन्धी सम्पूर्ण उपचार सफलतापुर्वक हुने गरेको छ ।
‘दाँतको सोझो सम्बन्ध पाचन पक्रियासँग हुन्छ । दाँतले राम्ररी चपाएको खानेकुरा पाचन यन्त्रमा पुगेपछि शरीरले ग्रहण गर्छ । त्यसैले कुनैपनि खानेकुरा विस्तारै एवं राम्ररी चपाएर खानुपर्छ भनिन्छ । अतः यसरी खानेकुरा चपाउनका लागि दाँत बलियो हुनुपर्छ । बलियो भएर मात्र पुग्दैन, सफा पनि हुनुपर्छ,’ डा. विवेकले भने, ‘किनभने खानेकुरा चपाइरहँदा त्यसमा दाँतको फोहोर मिसिनु हुँदैन । दाँत अस्वस्थ्य भएमा खानेकुरा स्वत दूषित हुन्छ । दाँत सफा, बलियो राख्नका लागि नियमित ब्रस गर्ने, जाँच गर्ने गर्नुपर्छ । खाना खाएपछि मुख कुल्ला गर्नुपर्छ ।’
विराट डेन्टलमा छुट योजना विराट डेन्टल होमले नयाँ वर्षको अवसर पारेर छुट पनि दिएको छ। ओपीडि सेवा निःशुल्क रहेको छ भने ल्याबमा विशेष छुट योजना लिएर आएको छ । एक्स–रेमा ५० प्रतिशत, र अरु सेवाहरुमा २० प्रतिशत छुट ल्याएको विराट डेन्टल होमले जनाएको छ । यो सेवाहरु सीमित अवधिको लागि हुनेछ ।
काठमाडौं, १६ जेठ-प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले बजेटले कोरोनाबाट प्रभावित जनताको जीवन रक्षा गर्न नसक्ने बताएको छ । शुक्रबार संघीय संसद भवन नयाँ बानेश्वरमा बसेको कांग्रेस संसदीय दलको बैठकले बजेट प्रचारमुखि मात्रै भएकाले यसले जनताको...
विराटनगर । कोशी अस्पताल विकास समिति कर्मचारी युनियन इकाइको अध्यक्षमा डाक्टर रोशन खड्का निर्वाचित भएका छन् ।विराटनगरमा मंगलबार भएको इकाइको दोस्रो जिल्ला अधिवेशनबाट उमेश कुमार यादवलाई भारी मतअन्तरले हराउँदै खड्का अध्यक्षमा निर्वाचित भएका हुन् ।मंगलबार...
काठमाडौं, २९ चैत-कोरोना भाइरस संक्रमणको आशंकामा देशभर ८२ जनालाई आइसोलेसनमा राखेर उपचार भइरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।आजको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता विकास देवकोटाले देशभर ८२ हजार जना क्वारेन्टाइनमा रहेको जानकारी दिए । उनका...
सप्तरी, २९ चैत-लकडाउनका कारण पाकेको गहुँबाली काट्न किसानलाई समस्या भइरहँदा सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकाले सबैको गहुँबाली काट्ने जिम्मा लिएको छ । झण्डै १ हजार विघामा किसानद्वारा लगाइएको गहुँबाली पाक्न थालेपछि कृषि मजदुरको अभावमा समस्यामा परेका...
बालुवाटारमा शुक्रबार बसेको मन्त्रिपरिषदको बैठकले विवादित दुवै अध्यादेश फिर्ता लिन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।८ वैशाखमा जारी गरेका दल विभाजनको प्रावधान खुकुलो बनाउने र संवैधानिक परिषद्सम्बन्धी अध्यादेश ल्याउने निर्णय मन्त्रिपरिषदले गरेको थियो ।...
विराटनगर । नेपाल इन्टरनेशनल तेक्वान्दो महासंघले विराटनगरमा २ दिने प्राविधि तथा प्रशिक्षक प्रशिक्षण तालिम सकिएको छ । उक्त तालिम आइतबार विराटनगरमा समापन भएको हो । समापन कार्यक्रमको प्रमुख अतिथ कोशी प्रदेश सभा सदस्य शिलादिस्चित कार्की...
काठमाडौं । टि–२० वल्र्डकप क्वालिफायर अन्तरगत फिलिपिन्स विरुद्धको म्याचमा नेपालले सहज जित निकालेको छ । कुशल भुर्तेल र दिपेन्द्रको शानदार साझेदारी र बलरहरुको उत्कृष्ट प्रदर्शनसँगै नेपालले लगातार दोस्रो जित हासिल गरेको हो । नेपालको यो...
काठमाडौं, १३ साउन-पटकपटक स्थगित हुँदै आएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक आज बस्दै छ । पार्टीमा देखिएका विवाद समाधानका लागि आज पनि स्थायी कमिटी बैठक बस्न लागेको हो । नेकपामा देखिएको आन्तरिक...