बेलबारी गोल्डकप, बिर्तामोड युनाईटेड क्लब अन्तिम चारमा

 न्यूज विराट
बेलबारी गोल्डकप, बिर्तामोड युनाईटेड क्लब अन्तिम चारमा

बेलबारी । बितामोड युनाईटेड क्लब झापा बेलबारी अन्तराष्ट्रिय आमन्त्रण गोल्डकपको अन्तिम चारमा प्रबेश गरेको छ । लिग बिजेता चर्च ब्वाईज क्लब काठमाण्डौलाई हराउँदै बितामोड युनाईटेड क्लब झापा अन्तिम चारमा पुगेको हो ।

बुधबार बिर्तामोड युनाईटेड क्लब झापाले २–१ गोलले चर्च ब्वाइज क्लबलाई निराश बनाउँदै झापा अन्तिम चारमा पुगेको छ ।
प्रतियोगितामा म्यान अफ द म्याच विर्तामोड युथ क्लव झापाका खमिर गिल्सन घोषित भए ।

यसअघि सहलेस युवा क्लब सिराहा, आयोजक डागीहाट युथ क्लब र बिग्रेट युवा क्लब काठमाण्डौ सेमिमा पुगेको छ । बिहीबार पहिलो सेमिफाइनल खेल आयोजक डाँगीहाट युथ क्लब लक्ष्मीमार्ग र बिग्रेड ब्वाईज क्लबबिच हुने आयोजक डाँगीहाट युथ क्लबका अध्यक्ष बिक्रम बान्तवा राईले जानकारी दिए । फाइनल कार्तिक ४ गते हुनेछ ।

सम्बन्धित समाचार

बुद्धका उपदेश पालना गरे राष्ट्रिय एकता थप सुदृढ बनाउन सकिन्छः राष्ट्रपति भण्डारी

काठमाडौं, २५ वैशाख-राष्ट्रपति विद्यादेवी भण्डारीले २ हजार ५६४औँ बुद्धजयन्तीका अवसमा विश्वभरका बौद्धमार्गी एवं स्वदेश तथा विदेशमा रहेका शान्ति र अहिंसाप्रेमी सम्पूर्णमा शुभकामना व्यक्त गरेकी छिन् । आजको यस दिनले विविधताबीच एकताको खोजी गर्दै आपसी मेलमिलापका...

प्रदेश १ आज ३ संक्रमित थपिए, २२ जना डिस्चार्ज

विराटनगर, असार २८–प्रदेश १ बाट आज २२ जना डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेमा १२ महिला र १० पुरुषरहेका छन् । वीपीकोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमाउपचाररत झापाका १९, खोटाङका २ र सुनसरीका १ जना डिस्चार्ज...

जनप्रतिनिधि र कर्मचारीलाई विदेश भ्रमणमा रोक

रकारले कोरोना भाइरस (कोभिड–१९) को जोखिमबाट जोगिन जनप्रतिनिधि, कर्मचारीलगायत सकारी पदाधिकारीलाई विदेश भ्रमणमा रोक लगाएको छ। विश्वभर फैलिएको कोरोनाका कारण वैदेशिक भ्रमणमा सहभागिता जनाउनु जोखिमपूर्ण भएकाले सरकारले यस्तो निर्णय गरेको हो । संघीय मामिला तथा...

महालक्ष्मी नगरपालिकाले ५ सय जनाको कोभिड-१९ परीक्षण गर्ने

काठमाडौं, ३ जेठ-ललितपुरको महालक्ष्मी नगरपालिकाले रेड जोनका जिल्लाबाट आएका व्यक्तिहरूको कोरोना भाइरस (कोभिड-१९) परीक्षण गर्ने भएको छ । नगरपालिकाले एक जरुरी सूचना जारी गर्दै यसबारेमा जानकारी दिएको हो । नगरकालिकाले ४ र ५ जेठमा उक्त...

करेन्ट लागेर एक जनाको मृत्यु

विराटनगर, १५ फागुन । सुनसरी रामधुनी नगरपालिका –१ का ३० बर्षीय हिरण चौधरीको करेन्ट लागेर मृत्यु भएको छ । शुक्रबार दिउसो साढे १२ बजे आफ्नै घरको अगाडी रहेको पानीको मोटर चलाउने क्रममा करेन्ट लागी घाईते...

विराटनगरमा २४ सहित प्रदेश १ मा ३०२ जनामा कोरोना संक्रमण

विराटनगर, १२ असोज । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ३०२ जनामा कोरोना संक्रमण भएको छ । १ हजार १८९ जनाको पीसीआर परीक्षण गर्दा १८५ र ५०१ जनाका एन्टिजेन परीक्षण गर्दा ११७ जनाको रिपोर्ट पोजेटिभ...

विराटनगरमा एक महिलाको शव भेटियो

विराटनगर । विराटनगर – १२ स्थित पाञ्चालिमा एक महिलाको शव फेला परेको छ । महेन्द्र मोरङ क्याम्पसको उत्तरपट्टि ३५– ४० वर्षको जस्तो देखिने महिलाको शव खुल्ला चौरमा फेला परेको हो । घटनास्थलमा जिल्ला प्रहरी कार्यालय...

अख्तियारद्वारा चुडामणि शर्मासहित ३ जनाविरुद्ध मुद्दा दायर

काठमाडौं, असार ९-अख्तियार दुरुपयोग अनुसन्धान आयोगद्धारा आन्तरिक राजस्व विभागका तत्कालीन महानिर्देशक चुडामणि शर्मासहित ३ जनाविरुद्ध मुद्दा दायर भएको छ । आयोगले कर फछर्यौट आयोग, २०७१ का सदस्यसमेत रहेका शर्मासहित अध्यक्ष लुम्बध्वज महत, सदस्यद्वय उमेशप्रसाद ढकालविरुद्ध...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्