सुनको मूल्य १ लाख ३ हजार नाघ्यो
काठमाडौं, २३ साउन-नेपाली बजारमा शुक्रबार सुनको मूल्य प्रतितोला १ हजार रुपैयाँले बढेको छ । बिहीबार प्रतितोला १ लाख २ हजार ५ सयमा कारोबार भउको छापावाल सुनको भाऊ आज प्रतितोला १ लाख ३ हजार ५ सय...
विराटनगर । विराटनगरको कोशी अस्पताल अगाडी रहेको स्नेहा फार्मेसीमा औषधि ब्यवसायी तथा जनता समाजबादी पार्टी मोरङका अध्यक्ष राजकुमार यादबलाई आक्रमण गर्ने नगर प्रहरीलाई कारवाहीको माग राख्दै नेपाल औषधि ब्यबसायी सघं मोरङले कारवाहीको माग राखेको छ ।
सघंका सदस्य समेत रहेका ब्यावसायी यादवमाथि भएको आक्रमण बिरुद्ध सत्य तथ्य छानविन गरि कडा कारवाहीको माग गर्दै औषधी ब्यवासायी सघं मोरङले विराटनगर महानगरपालीकाका मेयर नागेश कोइरालालाई शुक्रबार ज्ञापन पत्र बुझाएका हुन् ।
सघंका केन्द्रिय सदश्य प्रदिपकुमार दास, कोशी प्रदेशका अध्यक्ष कुमार खतिवडा, मोरङ जिल्लाका महासचिव दिनेश ठाकुर, औषधि बिक्री प्रतिनिधि सघं केन्द्रिय कार्यलय र बिराटनगर शाखा, मेडिकल ल्याब्रोरेटरी प्रतिनिधि सघं, तथा नेपाल चिकित्सक सघंका प्रतिनिधि सहितको संयुक्त टोलीले शुक्रबार महानगरपालिकाका मेयर नागेश कोइरालालाई भेटि ज्ञापनपत्र बझाएको हो ।
गत २७ गते बिराटनगर महानगरपालीकामा नगर प्रहरीले ब्यवसायी यादवसगं पार्किडको बिषयमा भएको सामान्य बिवादमा लछारपछार पार्दै दुब्र्यवहार गरेका थिए । पसल अगाडि नो पार्कीङमा रोकेको सिटी सफारीमा नगरप्रहरीले हृललक लगाएपछि त्यसलाई खोल्न यादवले नगरप्रहरीलाई आग्रह गरेका थिए ।
सोही बिषयमा बिवाद लम्बिएपछि नगरप्रहरीद्धारा यादवमाथि दुब्यवहार भएको थियो । उक्त घटनाको तत्काल सत्यतथ्य छानविन गरि दोसीउपर कडा कारबाहीको माग गर्दै मेयर कोइरालाईे ज्ञापनपत्र बुझाएको सघंका उपाध्यक्ष्ँ तथा प्रवक्ता देशबन्धु ढकालले बताए । उनले यस्ता खालका कार्यहरु नरोकिए, दोसीमाथि कडा कारवाही नभए ब्यवसायीको सुरक्षाको लागि चरणवद्ध आन्दोलन गर्न बाध्य हुने समेत बताए ।
यादवमाथि भएको दुव्र्यबहारको चौतर्फी विरोध भइरहेको छ ।
काठमाडौं, २३ साउन-नेपाली बजारमा शुक्रबार सुनको मूल्य प्रतितोला १ हजार रुपैयाँले बढेको छ । बिहीबार प्रतितोला १ लाख २ हजार ५ सयमा कारोबार भउको छापावाल सुनको भाऊ आज प्रतितोला १ लाख ३ हजार ५ सय...
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले अक्सफोर्ड–अस्ट्राजेनिकाले विकास गरेको कोभिड–१९ विरुद्धको खोपलाई आपतकालीन प्रयोगका लागि स्वीकृति प्रदान गरेको छ । कोभिड–१९ को महामारीसँग संघर्षरत कमजोर एवं गरिब राष्ट्रलाई खोप प्रदान गर्न यस स्वीकृतिले सहज बनाउने डब्लुएचओले...
चौतारा १८ पुस-रााष्ट्रिय गौरबको मेलम्ची खानेपानी चैतसम्म राजधानी पु¥याईने भएको छ । गत असारमा सुरुङमा समस्या देखिएपछि त्यसलाई सुधार गरी सुरुङको काम ९९ प्रतिशत सम्पन्न भए पनि विभिन्न चरणको प्राविधिक परीक्षण गर्न समय लाग्ने भएकोले...
विराटनगर, ११ पुस-प्रदेश १ को तीन जिल्लाबाट २ सय ५३ जना सहयोगापेक्षी सडकआश्रित मानवहरुको उद्धार गरिएको छ । सामाजिक विकास मन्त्रालयको संयोजन तथा स्थानीय तह तथा मानव सेवा आश्रमसँगको सहकार्यमा उद्धार गरिएको हो । पुस...
विराटनगर, १९ कात्तिक-सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा नौ वर्षीया बालिकासहित दुई जनाको मृत्यु भएको छ । नौ वार्षीया बालिकासहित सुनसरीका दुई जना कोरोना संक्रमितको बुधबार बिहान मृत्यु भएको हो । इटहरी उपमहानगरपालिका- ६...
कथाकार शंकर खरेलको १७ औं कृति ‘टिलो’ कथासङ्ग्रह सिक्किममा सार्वजनिक भएको छ । सिक्किम राज्यमा २५ बर्ष मुख्यमन्त्री चलाएका सिक्किम प्रजातान्त्रि मोर्चाका अध्यक्ष पवन चामलिङले कथासङ्ग्रहको विमोचन गरे । सिक्किमको सुन्दरतम् नाम्जीमा आयोजित एक विशेष...
एजेन्सी, बैशाख २१ -उत्तर र दक्षिण कोरियाका सेनाबीच सीमा क्षेत्रमा गोली हानाहान भएको छ । दुई कोरियालाई छुट्ट्याउने असैन्यकृत क्षेत्रमा दुई कोरियाका सेनाबीच गोली हानाहान भएको हो । दक्षिण कोरियाली सेनाले उत्तर कोरियाबाट चलेका थुप्रै...
विराटनगर । कोसी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले विश्वास मत पाएका छन् । सोमबार भएको मत विभाजनमा उनले विश्वासको मत पाएका हुन् । बैठकमा ७७ सांसद उपस्थित थिए । मुख्यमन्त्री थापाले ४७ मत पाए । विपक्षमा...
© 2019-2023 Copyright Birat Times Pvt. Ltd. | All Rights Reserved, Design & Develop By: Indesign Media Pvt. Ltd.