मिस्टर एण्ड मिस लिटल कोशीको फाइनल सर्यो, अर्को शनिबार भव्य हुने

 न्यूज विराट
मिस्टर एण्ड मिस लिटल कोशीको फाइनल सर्यो, अर्को शनिबार भव्य हुने

विराटनगर । छैठौं संस्करणको मिस्टर एण्ड मिस लिटल कोशीको भदौ १६ गते शनिबार हुने भनिएको फाइनल सरेको छ । उक्त प्रतियोगिताको फाइनल अर्को शनिबार हुने आयोजकले जनाएको छ ।

भदौ १६ गते हुने भनिएको फाइनल प्राविधिक कारणले अर्को शनिबार इटहरी हुने जय मिडिया मेनेजमेन्ट प्रा लिका अध्यक्ष जय राज रायले जानकारी दिए । ‘केही प्राविधिक कारणले प्रतियोगिताको फाइनल सरेको छ । यसबाट पर्न गएको असुविधाप्रति आयोजक संस्था क्षमाप्रार्थी छ । आउँदो शनिबार हुने प्रतियोगिता भव्य र सभ्य तरिकाले हुनेछ,’ संस्थाले जारी गरेको प्रेस विज्ञाप्तीमा उल्लेखछ ।

मिस्टर एण्ड मिस लिटल कोशीको फाइनलमा ७९ जना प्रतियोगिहरु छनोट भएका छन् ।

प्रतियोगिताको विजेताले जनही ३०–३० हजार रुपैयाँको साथै जय मिडिया मेनेजमेन्ट प्रालिको ब्यानरमा निमार्ण हुने नेपाली चलचित्रमा बाल कलाकारको भूमिकामा पनि खेल्न पाउने भएका छन् ।

प्रतियोगिताको फाइनलमा विराटनगरबाट प्रिमल चौधरी, प्रीसा ठाकुर, कियाना राई, राएसा चौलागाई, सुमिरा बैध, स्मारीका बस्नेत, सायरा श्रेष्ठ, मुस्कान मुखिया, रोजा श्रेष्ठ, श्रेया खड्का, सारिका खरेल, संज्ञा कोइराला, प्रिकाशा श्रेष्ठ, भव्या शंकर, विधाता दाहाल, सफलता अधिकारी, सृती कोइराला, प्रतिक्षा राजवंशी, रिहाना पोखरेल, मिनाज गुरूङ, स्मीरा श्रेष्ठ, हृदयांशु अधिकारी, संक्क्षेप अधिकारी, स्वर्णीमराज संग्रौला, अंकित बजगाई, सम्वृद्ध बजगाई, अभिनव उप्रेती, श्रेयश प्रसाद रिजाल र सुमन मण्डल पुगेका छन् ।

यसैगरी इटहरीबाट आभा न्यौपाने, सुहाना लिम्बु, आइसा नेपाल, स्मारिका तिम्सिना, प्रतिमा चौलागाई, रुश्मा मगराती, डेनिसा कोइराला, सविना याख्खा, स्मारिका आर्या, दिपिका कार्की, प्रेरणा चौधरी, रियाना ओझा, आज्ञा राई, आरोही अग्रवाल धनावत, आरुसी मल्ल, अर्लिन श्रेष्ठ, सयष्मा कटुवाल, आराध्या अधिकारी, मिन्सु श्रेष्ठ, उपासना श्रेष्ठ, ओजस्वी कार्की, यशस्वी कार्की, समृद्धि राई, शिवन्या सोनी, दिपाशा कार्की, इसा राई, रिहाना मगर, अभिप्सा श्रेष्ठ, सोनु दाहाल, आइरिस लिम्बु, प्रकृति कटुवाल, माइता श्रेष्ठ, तपस्या लम्साल, सरगम नेपाली, प्रवल चौधरी, उमंग पोखरेल, अबिम नेपाल, साइमन नेपाली, सम्यम तिम्सिना, सुगम दाहाल, रेवन अधिकारी, आविष्कार सुवेदी र आकृस्ट कार्की फाइनलमा पुगेका छन् ।

यसैगरी कटहरीबाट कृतिका राजवंशी, विनिसा राजवंशी, दुहबीबाट साइमोना पोखरेल, विन्सा चौधरी, पार्वती खड्का, दिव्या साह र अनन्या रौनियार फाइनलमा पुगेका छन् ।

सम्बन्धित समाचार

१६ जुवाडे पक्राउ

विराटनगर, ६ मंसिर–मोरङको रतुवामाई नगरपालिका–८ दाम्राभिट्टाबाट प्रहरीले १६ जना जुवाडेलाई पक्राउ गरेको छ । शुक्रवार राती स्थानीय सागर गड्तौलाको घरमा जुवा तास खेलिरहेको भन्ने बिषेश सूचनाका आधारमा इलाका प्रहरी कार्यालय सिजुवाबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई...

१५ बैशाखसम्म लकडाउन थप गर्ने मन्त्रिपरिषदको निर्णय

काठमाडौं, २ बैशाख-सरकारले १५ बैशाखसम्म लकडाउनलाई निरन्तरता दिने निर्णय गरेको छ । मंगलबार (आज) प्रधामन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले लकडाउनको अवधि बढाएर १५ बैशाखसम्म पुर्‍याएको हो । सरकारले पहिलो पटक चैत्र ११ गते देखि...

क्षतीपूर्तीको माग गर्दै विराटनगरका विमानस्थल पीडितले मन्त्री ढकाललाई लाई बुझाए ज्ञापनपत्र

विराटनगर, २० माघ । विराटनगर विमानस्थल बिस्तार गर्दा विस्थापित हुने पीडितहरुको ज्ञापनपत्र बुझ्दै संस्कृती पर्यटन तथा नागरिक उडड्यन मन्त्री भानुभक्त ढकालले उचित क्षतिपूर्तिका लागि आफुले जिल्ला स्तरमा रहने क्षतिपूर्ति तथा मुआब्जा मूल्यांक तथा वितरण समितिलाई...

ग्रेडेड स्कुलमा मोनिटर छनौट, विद्यालय मोनिटरमा ईशान्त र कृती श्री निर्वाचित

विराटनगर । विराटनगर – ८ हाटखोलामा अवस्थित ग्रेडेड बोर्डिङ स्कूलमा निर्वाचनबाट मोनिटर तथा भाइस मोनिटर निर्वाचित गरेको छ । शैक्षिक शत्र २०८० को लागी स्कूलमा मोनिटर तथा भाइस मोनिटर विद्यार्थीहरुले निर्वाचनबाट निर्वाचित गरेको हो ।...

भारतमा कोरोना संक्रमितको संख्या २१ हजार नाघ्यो, ६८१ जनाको मृत्यु

एजेन्सी, बैशाख ११-भारतमा कोरोनाभाइरस (कोभिड १९) संक्रमितको संख्या २१ हजार नाघेको छ । बिहीबार बिहानसम्ममा २१ हजार ३७० जनामा भाइरस संक्रमण देखिँदा ६८१ जनाले ज्यान गुमाइसकेका छन् । संक्रमितमध्ये ४ हजार ३७० जना उपचारपछि घर...

कर्णालीमा कोरोना भाइरसका कारण १ जनाको मृत्यु

सुर्खेत, ९ असार-कर्णाली प्रदेश अस्पतालमा कोरोना संक्रमित एक जनाको मृत्यु भएको छ । दैलख दुल्लु नगरपालिका–३ का ३५ वर्षीय पुरुषको गएराति साढे ९ बजे मृत्यु भएको हो । असार ३ गते सामान्य उपचारका लागि आएका...

कोरोनाबाट आज २६ जनाको मृत्यु, २ सय ६९ संक्रमित आईसीयूमा

काठमाडौं, ५ कात्तिक-पछिल्लो २४ घण्टामा नेपालमा २६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ७ सय ९१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।  मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले...

२४ घण्टामा देशभर ६४१ जना संक्रमित थपिए, १३४ जना डिस्चार्ज

काठमाडौं, ३२ साउन(पछिल्लो २४ घण्टाको अवधिमा थप ६४१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । देशभरका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ६४१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्