
राहत पर्खंँदै गन्धर्व बस्ती
तनहुँ, ३० चैत-१८ दिनयताको ‘लकडाउन’का कारण जिल्लाको भानु नगरपालिका–१ को गन्धर्व बस्तीमा खाद्य वस्तु अभाव भए पनि अझै राहत पुग्न सकेको छैन । आर्थिक अवस्था कमजोर भएका सो समुदायका २५ घरपरिवार राहतको पर्खाइमा छन् ।...
विराटनगर । नेपाल घरेलु तथा साना उधोग महासंघ मोरङ्ग अन्तर्गत दुई समिति गठन भएको छ। नेपाल घरेलु तथा साना उद्योग महासंघ उर्लाबारी नगर समिति तथा उर्लाबारी महिला उद्यम नगर समिति गठन भएको हो ।
उर्लावारी महासंघको तेस्रो अधिवेशनबाट युवा उद्यमी सुनिल बोहोरा अध्यक्षमा निर्बिरोध निर्वाचित भए । वरिष्ठ उपाध्यक्षमा सम्झना खतिवडा, प्रथम उपाध्यक्ष सिताराम पाण्डे, द्धितीय उपाध्यक्षमा धनमाया बनेम, सचिव कल्पना निरौला ,कोषाध्यक्ष रेखा खड्का रहेका छन् । सदस्यहरुमा गणेश दुलाल, बसन्ता फागो, निर्मला तामाङ्ग, कमला थापा, सबिना बिश्वकर्मा, सन्तोषी श्रेष्ठ , सुजाता अधिकारी , होमा देवी मगर, भिभा ओझा, भागीमाया भट्टराई रहेका छन् ।
उर्लाबारी महिला उद्यमी नगर भेला बाट अध्यक्षमा सरस्वती रिजाल , उपाध्यक्षमा बिमला फालुङ्गवा, सचिव अमृता गिरि रहेकी छिन् । सदस्यहरुमा रचना दाहाल, सबिता धिमाल , गंगा पौदार, रन्जु तामाङ , कविता बस्नेत , देविका फुयाल सिटौला , संगीता राई, देवि घिमिरे नेउपाने, दिलु तामाङ , मुना सापकोटा , बिमला सुन्दास, संजीता परियार , मीना रमतेल, पुष्पराज भण्डारी , शान्ता गडतौला, देवीमाया बोहोरा रहेको छ।
कार्यक्रमा नेपालमा घरेलु तथा साना उद्योगलाई प्रबर्द्धन गरि बजार बढाउन सके राष्ट्रको उन्नति हुनेमा जोड दिए । कार्यक्रममा महासंघका मोरङ अध्यक्ष चेतन निरौला,केन्द्रिय महिला उद्यम समिति सदस्य रुपा श्रेष्ठ ,महिला उद्यम समिति मोरङ अध्यक्ष सुनिता छाराहाङ ,उर्लाबारी उद्योग बाणिज्य संघका अध्यक्ष शेरबहादुर भण्डारी एवं उर्लाबारी नगर उपप्रमुख मिना खतिवडा पौडेल लगायतले कार्यक्रममा बोलेका थिए ।
तनहुँ, ३० चैत-१८ दिनयताको ‘लकडाउन’का कारण जिल्लाको भानु नगरपालिका–१ को गन्धर्व बस्तीमा खाद्य वस्तु अभाव भए पनि अझै राहत पुग्न सकेको छैन । आर्थिक अवस्था कमजोर भएका सो समुदायका २५ घरपरिवार राहतको पर्खाइमा छन् ।...
काठमाडौं, ८ भदौ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले अष्टलक्ष्मी शाक्य आफूसँगै सल्लाह गरेरै मुख्यमन्त्री बनेको दाबी गरेका छन् । मंगलबार चन्द्रागिरि रिसोर्टमा आयोजित पत्रकार सम्मेलनमा नेपालले आफूसँगै सल्लाह गरेरै शाक्य बागमती प्रदेशको मुख्यमन्त्री...
विराटनगर, १८ असोज । प्रदेश १ मा पछिल्लो १४ घण्टामा १८६ जनामा कोरोना संक्रमण भएको छ । ८२६ जनाको पीसीआर परीक्षण गर्दा १३९ र २३८ जनाको एन्टिजेन परीक्षण गर्दा ४७ जनामा संक्रमण देखिएको सामाजिक विकास...
विराटनगर ३ साउन–प्रदेश १ मा आज १४ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा ९, ते¥हथुममा २, झापा, इलाम र उदयपुरमा १÷१ जना पुरुषमा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार मोरङको...
विराटनगर, साउन १९-विराटनगर स्थित कोशी अस्पतालको आइसोलेसनमा कोरोना संक्रमणका कारण एक पुरुषको मृत्यु भएको छ । विराटनगर–५ आदर्श टोलका ७७ वर्षिय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको कोशी अस्पतालका मेडिकल सुपरिटेण्डेण्ड डा. चुमनलाल दाशले जानकारी दिए...
चितवनमा अघिल्लो वर्षको तुलनामा गत आर्थिक वर्षमा सवारी दुर्घटनाको सङ्ख्या बढेको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका अनुसार झण्डै दोब्बर सङ्ख्याले दुर्घटना बढेको हो । कार्यालयको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७७/७८ मा ४३५ दुर्घटना भएका...
विराटनगर । विराटनगर ९ मा रहेको एम्स कलेजका विद्यार्थीले उत्कृष्ट नतिजा ल्याएका छन् । त्रिभुवन विश्व विद्यालयले हालै प्रकाशित गरेको बि.एच.एम संकायकोे बिभिन्न सेमेष्टरको नतिजामा तीन जना विद्यार्थीले उत्कृष्ट नतिजा ल्याएका हुन् । एम्सकी विद्यार्थी...
एजेन्सी, बैशाख २८-संसारकै सबैभन्दा धनी देशको सूचीमा गनिने स्वीट्जरल्यान्डमा शनिबार एउटा तस्बिरले सबैलाई अचम्मित पार्यो । स्वीट्जरल्यान्डको जेनेभामा शनिबार एक हजारभन्दा बढी मानिस निःशुल्क खाना खानका लागि लाइनमा बसेका थिए । स्वीट्जरल्यान्डको जेनेभामा शनिबार साँझ...
© 2019-2023 Copyright Birat Times Pvt. Ltd. | All Rights Reserved, Design & Develop By: Indesign Media Pvt. Ltd.