
टेम्पुको ठक्करबाट पदैल यात्रीको मृत्यु
विराटनगर, ६ मंसिर । झापा मेचीनगर नगरपालिका ६ फाईरिङ चोक स्थितमा अटो टेम्पुको ठक्करबाट पदैल यात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही स्थानका ५१ बर्षीय चन्द्र प्रसाद अधिकारी रहेका छन् । हिजो बेलुका साढे...
विराटनगर । विराट व्यापार संघका अध्यक्ष नरेश खत्रीसहित चार जना सम्मानित भएका छन् । नेपाल घरेलु तथा साना उद्योग महासंघ मोरङको २४औं वार्षिक साधारण सभा तथा महिला उद्यम समितिको २०औं वार्षिक साधारण सभाको अवसर पारेर बुधबार खत्रीसहित चार जना सम्मानित भएका हुन् ।
विराट व्यापार संघका अध्यक्ष समेत रहेका खत्री विराटनगर–५ स्थित चामुण्डा गार्मेन्ट उद्योग संचालक पनि हुन् । नेपालमै उत्पादन गरेको सामान नेपालमै विक्री वितरण गर्ने चामुण्डा गार्मेन्ट उद्योगले १ सय भन्दा बढि व्यक्तिलाई रोजगार उपलब्ध गराएको कारणले नेपाल घरेलु तथा साना उद्योग संघले उनलाई सम्मान गरेको हो ।
यस्तै उद्यमी र स्वरोजगारको क्षेत्रमा उल्लेखिनय योगदान पु¥याएको भन्दै विराटनगरस्थित तबस्सुम ब्युटी पार्लर एण्ड इन्च्यिुटका संचालकसमेत रहेकी सायदा तबस्सुमलाइ पनि सम्मान गरिएको छ । खाद्यन्य उद्योगबाट पथरीमा रहेको न्यू गोर्खाली उद्योगका संचालक तुलसी ढकाल र सेवा मुलक उद्योगबाट विराटनगर १० मा रहेको पोखरेल कुटनी पिसानी मिलका संचालक यामुना पोखरेललाई सम्मान गरिएको छ । सम्मानि तसबैलाई कोशी प्रदेका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले कदर पत्र र दोसल्ला ओढाएर सम्मान गरेका थिए ।
विराटनगर, ६ मंसिर । झापा मेचीनगर नगरपालिका ६ फाईरिङ चोक स्थितमा अटो टेम्पुको ठक्करबाट पदैल यात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही स्थानका ५१ बर्षीय चन्द्र प्रसाद अधिकारी रहेका छन् । हिजो बेलुका साढे...
काठमाडौं, ८ मंसिर-नेपालमा पछिल्लो २४ घण्टाको अवधिमा थप १ हजार ९८० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ३८१ जनाको पीसीआर परीक्षण गराउँदा सो संख्यामा संक्रमित थपिएका...
काठमाडौं, १५ वैशाख-कोरोना भाइरस (कोभिड–१९) संक्रमणको जोखिम रोकथामका लागि देश लकडाउनमा रहेको १ महिनाभन्दा बढी भइसकेको छ । यसले मानवीय क्षति हुनबाट देशलाई जोगाएको छ । तर, अर्थतन्त्रमा भने इतिहासमै सबैभन्दा ठूलो असर पारेको छ...
अध्यादेश फिर्ता हुँदैमा अध्यादेशबाट प्रेरित गरेको अपराधलाई कानुनी उन्मुक्ति नदिन प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले माग गरेको छ ।कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले शुक्रबार एक विज्ञप्ति जारी गर्दै अध्यादेश फिर्ता भए पनि यो प्रकरणसँग गाँसिएको 'अपहरणको...
विराटनगर । रोटरी क्लब अफ विराटनगर डाउनटाउनले मानसिक तनाव र चिन्तामुक्त बनाउन ‘वर्कशप’ आयोजना गरेको छ । विश्व मानसिक स्वास्थ्य दिवसको अवसरमा क्लबले इकोनोमी कम्युनिटी र डेभलोप्मेन्ट मन्थ अन्तर्गत ‘वर्कशप’ आयोजना गरेको हो । क्लबे...
काठमाडौं, पुुस २२–श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादवले तीन महिनामा आफूले गर्ने कामको विवरण सार्वजनिक गरेका छन् । मंगलबार मन्त्रालयमा पत्रकार सम्मेलन गरी मन्त्री यादवले चालु आर्थिक वर्षमा ६० हजार बेरोजगारलाई रोजगारी प्रदान...
काठमाडौं, २९ वैशाख-स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले वयस्क र तन्दुरुस्त छु भन्दैमा कोरोना भाइरस (कोभिड-१९)को संक्रमण हुँदैन भन्ने भ्रममा नपर्ने आग्रह गरेको छ । कोभिड-१९ सम्बन्धी नियमित पत्रकार सम्मलेनमा मन्त्रालयका प्रवक्ता विकास देवकोटाले वयस्क तन्दुरुस्त रहेकालाई...
विराटनगर । विराटनगर – ७ स्थित सत्यनारायण माध्यमिक विद्यालयमा अध्ययरत २० जना जेहन्दार छात्रछात्रालाई छात्रवृत्ती प्रदान गरिएको छ ।स्वर्गीय श्रीमती सुमनदेवी गोयलको नाममा स्थापना भएको १४ लाखको छात्रवृत्ति कोषबाट बिहीबार स्कुल परिसरमा एक कार्यक्रमको बीच...
© 2019-2023 Copyright Birat Times Pvt. Ltd. | All Rights Reserved, Design & Develop By: Indesign Media Pvt. Ltd.