कान्तिपुर कलेजद्धारा खेलाडिलाई सम्मान

 न्यूज विराट
कान्तिपुर कलेजद्धारा खेलाडिलाई सम्मान

विराटनगर । विराटनगर– १० मा रहेको कान्तिपुर कलेजले हिसान स्पोर्ट्स मिटमा सहभागि हुने खेलाडीहरुलाई सम्मान गरेको छ । कलेजमा मंगलबार एक कार्यक्रमको आयोजना गरेर उनीहरुलाई सम्मान गरेको हो ।

कान्तिपुरले हिसान स्पोर्टस् विकमा क्रिकेटमा साविक विजेता कोशी क्याम्पसलाई लजास्पद तरिकाले पराजित गर्दै क्रिकेटको उपाधि जितेको थियो भने भलिबल छात्रतर्फ उप–विजेताको उपाधि जित्यो । यस्तै टेवल टेनिसको टिम इभेन्टस्मा तेस्रो, टेवल टेनिस छात्रातर्फ एकलमा तेस्रो, दौडको १ सय र २ सय मिटरमा प्रथम भएको थियो ।

उनीहरुलाई कलेजका अध्यक्ष खुशीराज श्रेष्ठ, प्रिन्सिपल भुनव नेपाल कलेजका निर्देशक तथा शिक्षकहरुले सम्मान तथा पुरस्कृत गरेका थिए । हिसानको फाइनलको असर पाररे हिसान मोरङ हिसानको ११ को वाक्ष्कि परीक्षासर्वौकष्ट खंक ल्याउँने कान्तिपुरका राजु महतो र दीया गुप्तालाई प्रदेश १ का मुख्यमत्री हिक्मतकुमार कार्कीले प्रमाणपत्र वितरण गरे ।

सोही अवसरमा हिसान स्पोर्ट्स मिटमा प्रथम हुने विद्यार्थीलाई कक्षा १२ मा पूर्ण छात्रवृद्धि तथा उप–विजेत तथा तेस्रो हसने विद्यार्थीलाई ५० प्रतिशत छात्रवृद्धि दिने कलेजका प्रिन्सिपल भुवन नेपालले घोषणा गरेका छन् ।

सम्बन्धित समाचार

दलित महिलाको पहुँच अभिबृद्धीमा मिडियाको भूमिका आवश्यक

विराटनगर । समाजिक न्याय तथा विकास प्रक्रियामा दलित महिलाको पहुँच अभिबृद्धीका लागि मिडियाकर्मीहरुको भुमिका अति आवश्यक रहेको दलित अधिकारकर्मीहरुले बताएका छन् । राजनीतिक दलहरुले निर्वाचनमा विजय हुनका लागि घोषणा–पत्रमा दलित महिलाहरूको अधिकारको कुरा गरेपनी नीति...

झापामा हालसम्म ५८ कोरोना संक्रमितको मृत्यु

झापा, २१ कात्तिक-झापामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५८ पुगेको छ । जनस्वास्थ्य कार्यालय झापाले सक्रिय संक्रमितको संख्या ८ सय ९३ रहेको जनाएको छ । कार्यालयको तथ्यांकअनुसार ३० हजार ४ सय ४१ जनाको स्वाब संकलन...

सुनको मूल्य तोलामा तीन सय रुपैयाँ घट्यो

काठमाडौं, १२ असोज । नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला रु तीन सयले घटेको छ । छापावाल सुन सोमबार प्रतितोला रु ८९ हजारमा ३०० मा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको...

बेलबारीमा करेन्ट लागेर एक जनाको मृत्यु

विराटनगर, १५ माघ । मोरङको बेलबारीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोरङको सुन्दरहरैचा नगरपालिका–९ का ३५ बर्षीय ईलिहास मंसुरी रहेका छन् । बुधवार दिउँसो बेलवारीस्थित चिनारी स्कुलमा ग्रीलको गेट बनाउने...

विराटनगरमा करेन्ट लागेर एक जनाको मृत्यु

विराटनगर, १० भदौ । मोरङको बिराटनगर महानगरपालिका-१ का ५५ बर्षीय लालबिहारी कामतको करेन्ट लागेर मृत्यु भएको छ । बिहिवार बिहान बिराटनगर महानगरपालिका-११ मा रहेको कपडा फ्याक्ट्रीमा मेशिन चलाउने क्रममा अचानक करेन्ट लागेर घाईते भएका बिहारीको...

आज १ हजार ३१३ जनामा कोरोना संक्रमण

काठमाडौं, ९ असोज-गत २४ घण्टामा नेपालमा एक हजार ३ सय १३ जना कोरोना संक्रमित थपिएका छन् । १२ हजार २ सय ६२ को पीसीआर गर्दा आज देशभर एक हजार ३ सय १३ संक्रमित थपिएका हुन्...

रोहित चौधरीको गोली हानि हत्यामा संलग्न धरानबाट थप एक जना पक्राउ

विराटनगर । सुनसरीको धरानस्थित सेउतीखोला नजिकैको जंगलमा विराटनगर – ५ का २८ वर्षीय रोहित चौधरीको हत्या प्रकरणमा प्रहरीले थप एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्ने धरान ४ का २७ वर्षीया युनेश राई रहेका...

मानव सेवा आश्रमकी पार्वतीलाई सौन्दर्यकला व्यवसायीद्वारा सम्मान

विराटनगर । विराटनगरस्थित मानव सेवा आश्रममा असहाय र अशक्त ज्येष्ठ नागरिकहरुको सेवा तलिन रहेकी पार्वती तिवारीलाई सम्मान गरिएको छ । सौन्दर्य कला व्यवसायी संघ विराटनगर महानगर कमिटीले पार्वतीलाई ११५ औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारेर...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्