प्याब्सन स्पोर्टस मिट, बास्केटबलको उपाधि बिकेभिएमलाई

 न्यूज विराट
प्याब्सन स्पोर्टस मिट, बास्केटबलको उपाधि बिकेभिएमलाई

विराटनगर । प्याब्सन स्पोर्टस मिट अन्र्तगत बास्केटबल प्रतियोगिताको उपाधि विराटनगरको बिकेभिएम स्कुलले जितेको छ ।

विराटनगरस्थित एभरेष्ट स्कुलको खेलमैदानमा शनिबार सम्पन्न भएको बास्केट बलको फाइनलमा विराटनगरको सगरमाथा स्कुललाई ७५–१९ स्कारेले हराउँदै बिकेभिएम स्कुलले बास्केटबलको उपाधि जितेको हो । उपबिजेता सगरमथा स्कुल भयो । तृतीय विराटनगरको एभरेष्ट स्कुल भएको छ ।

एभरेष्टले स्कुलले सिद्धार्थ स्कुललाई २५–३ स्कोरलले हराउँदै एभरेष्ट तेस्रो भएको हो । प्रतियोगिताको उत्कृष्ट खेलाडी बिकेभिएमको मुकेश कुमार महतो घोषित भए ।

सम्बन्धित समाचार

ओलीको जनसभाको प्रचारका लागि विराटनगरमा युवा संघको मोटरसाइकल र्याली

विराटनगर, ६ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले नेतृत्व गरेको नेकपाले विराटनगरमा मोटरसाइकल र्याली निकालेको छ । आज नेकपा प्रचार–प्रसार कमिटी र राष्ट्रिय युवा संघको अगुवाइमा मोटरसाइकल र्याली निकालिएको हो । विराटनगर पञ्चालीस्थित पार्टी कार्यालयबाट...

औद्योगिक क्षेत्रका समस्या समाधान गर्न राष्ट्रिपतिको आग्रह

विराटनगर । राष्ट्रपति विद्यादेवी भण्डारीले औद्योगिक क्षेत्रका समस्या समाधान गर्न सरकारलाई आग्रह गरेकी छन् ।विराटनगरमा बिहीबारबाट सुरू भएको विराट एक्स्पोको उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले औद्योगिक क्षेत्रका समस्या समाधान गर्न सरकारलाई आग्रह गरेकी हुन् । राष्ट्रपति...

प्रदेश ५ मा कोरोना परीक्षणको दायरा बढाइँदै  

बुटवल, २० जेठ-कोरोना संक्रमितको संख्या वृद्धिसँगै प्रदेश ५ मा परीक्षणको दायरा बढाइने भएको छ । अन्य प्रदेशको तुलनामा आवश्यक जनशक्ति, प्रयोगशालाको क्षमता कमजोर हुँदा यहाँ परीक्षण सुस्त छ । हालको जनशक्ति कमी हुँदा प्रदेश ५...

मारिया मन्टेश्वरीले मनायो वार्षिकोत्सव

विराटनगर । मोरङको बुढीगंगा गाउँपालिका – १ मा रहेको मारिया किड्स मन्टेश्वरी स्कुलले ८ औं अभिभावक दिवस मनाएको छ । स्कुल परिसरमा शनिबार एक कार्यक्रमको आयोजना गरी अभिभाव दिवस मनाएको हो ।उक्त कार्यक्रमको उद्घाटन प्रमुख...

मुख्यमन्त्री राईविरुद्धको अविश्वास प्रस्ताव पारित गराएर कुनै हालतमा प्रदेश सरकार ढाल्छौँः आचार्य

विराटनगर, १६ माघ-नेकपा प्रचण-माधव नेपाल समूहका नेता भीम आचार्यले प्रदेशमा अल्पमतमा भएको सरकारलाई फाल्नका लागि अविश्वास प्रस्ताव दर्ता गरिएको बताएका छन् । विराटनगरमा सो समूहले आयोजना गरेको विरोधसभामा बोल्दै नेता आचार्यले कुनै हालतमा प्रदेश सरकार...

प्रसिद्ध आरोही ‘हिउँ चितुवा’ आङरिता शेर्पाको निधन

काठमाडौं,  ५ असोज-प्रसिद्ध हिमाल आरोही आङरिता शेर्पाको निधन भएको छ। ‘हिउँ चितुवा’ उपनामले चर्चित आङरिता शेर्पाको ७२ वर्षको उमेरमा सोमबार बिहान १० बजे जोरपाटीस्थित निवासमै निधन भएको पारिवारिक स्रोतले जनाएको छ। सोलुखुम्बुको थामेमा जन्मिएका शेर्पाले...

निमार्ण सामाग्री बोकेको गाडीमा आगलागी, ५० लाख बढीको क्षति

विराटनगर । विराटनगर – ५ शान्तिचोकमा निमार्ण सामाग्री बोकेको गाडीमा आगलागी भएको छ । एसुती निमार्ण सेवाको अलकत्र बोकेको गाडीमा शनिबार साढे ४ बजे एक्कासी आगलागी भएको निमार्ण कम्पनीले जनाएको छ । विराटनगरको एभरेष्ट कलेजदेखि...

गोदाबारी स्कुलको २१ औं अभिभावक दिवस

विराटनगर । विराटनगर– ६ सरौचियामा रहेको गोदाबारी सेकेण्डरी स्कुलले २१ औं अभिभावक दिवस मनाएको छ । स्कुलले विराटनगरमा शनिबार एक कार्यक्रमको आयोजना गरी २१ अभिभावक दिवस मनाएको हो । उक्त कार्यक्रमको उद्घाटन प्रमुख अतिथि प्राज्ञ...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्