पत्रकार र शिक्षकबीचको मैत्रीपूर्ण खेल बराबरी

 न्यूज विराट
पत्रकार र शिक्षकबीचको मैत्रीपूर्ण खेल बराबरी

विराटनगर । प्याब्सन विराटनगरको आयोजनामा नेपाल पत्रकार महासंघ मोरङ र प्याब्सन विराटनगरबिच भएको एक दिवसीय मैत्रीपूर्ण फुटबल प्रतियोगिता बराबरी भएको छ ।

सहिद मैदानमा शुक्रवार भएको खेलमा २–२ गोलको बराबरी भएको हो ।
नेपाल पत्रकार महासंघ मोरङको तर्फबाट पत्रकार अनिल श्रेष्ठले दुई गोल गरेका थिए । प्याब्सन विराटनगरको तर्फबाट इन्द्र राई र यादव प्रधानले १/ १ गोल गरेका थिए । मैत्रीपूर्ण खेलको म्यान अफ द म्याच पत्रका अनिल श्रेष्ठ घोषित भए ।

मैत्रीपूर्ण खेलको म्यान अफ द म्याचको पुरस्कार ग्रहण गर्दै पत्रकार अनिल श्रेष्ठ

सम्बन्धित समाचार

दोस्रो मिल्स भेट्रान्स गोल्डकप, ग्रामथान भेट्रान्स क्लब फाइनलमा

विराटनगर । विराटनगरमा जारी दोस्रो मिल्स भेट्रान्स गोल्डकप फुटबल प्रतियोगितामा मोरङको ग्रामथान भेट्रान्स क्बल फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बुधबार सम्पन्न भएको पहिलो सेमिफाइनल खेलमा गछिया भेट्रान्स क्बललाई ४–० गोलले हराउँदै ग्रामथान फाइनलमा...

प्याब्सन विराट कपको उपाधि मोर्डन एरालाई

विराटनगर । तेस्रो संस्करणको प्याब्सन विराट कप फुटबल टुर्नामेन्टको उपाधि विराटनगरको मोर्डन एरा स्कुलले जितेको छ । विराटनगरको सहिद मैदानमा बिहीबार सम्पन्न फाइनलमा दिल्ली पब्लिक स्कुल (डिपिएस) लाई १–० गोलले हराउँदै मोर्डन एराले उपाधि जितेको...

६८ फर्मको जरिमाना ४० लाख रुपैयाँ

काठमाडौं,  १७ भदौ-वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले बजार अनुगमनबाट ४० लाख रुपैयाँ राजश्व संकलन गरेको छ । विभागले १ भदौदेखि १५ गतेसम्म बजार अनुगमनका क्रममा अनैतिक क्रियाकलाप गर्ने पसललाई कारावाहीस्वरुप जरिमाना गर्दा १५...

सरकारले राम्रो काम नगरेका कारण जनतामा निरासाः रामचन्द्र पौडेल

विराटनगर, फागुन २०–नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले सरकारले राम्रो काम नगरेका कारण जनता निराश भएको बताएका छन् । मंगलबार पिताजी कृष्णप्रसाद कोइराला स्मृत्ती परिषद्ले विराटनगरमा आयोजना गरेको सम्मान समर्पण कार्यक्रममा नेता पौडेलले यस्तो बताएका...

जनप्रतिनिधिले काम विनै खाएको तलब फिर्ता गर्न माग

  पथरी, ३ चैत । विना काम तलब लिने जनप्रतिनिधिलाई रकम फिर्ता गर्न नयाँ शक्ति पार्टीले माग गरेको छ । आइतबार नयाँ शक्ति पार्टी नगर समितिले पथरीशनिश्चरे नगर प्रमुखलाई ज्ञापन पत्र मार्फत् विना काम तलब...

विराटनगरमा ब्यूटि पार्लर तालिम सुरू

विराटनगर । विराटनगर महानगरपालिका ४ मा एक महिने ब्यूटिपार्लर तालिम सुरू भएको छ । सिक्वीन ब्यूटि पार्लरको आयोजना र विराटनगर महानगरपालिका ४ नं. वडाको आर्थिक सहयोगमा ब्यूटि पार्लर तालिम सुरू भएको हो । ब्यूटिपार्लर तालिमको...

लेटाङ बजारमा अनुगमन, म्याद गुज्रिएका औषधी बरामद

विराटनगर, बैशाख २१-मोरङको लेटाङमा बजार अनुगमन गरिएको छ । घरेलु कार्यालय विराटनगरको संयोजकत्वमा वाणिज्य कार्यालय, औषधि व्यवस्था कार्यालय, लेटाङ नगरपालिका लगायतको टोलीले बजार अनुगमन गरेको हो । मोरङका विभिन्न ठाउँमा बजार अनुगमनलाई निरन्तरता दिएको घरेलु...

विधान विपरीत घोषणा गरिएको थारु कल्याणकारिणी सभाको निर्वाचन स्थगीत

विराटनगर । विधान विपरीत घोषणा गरिएको थारु कल्याणकारिणी सभा मोरङको निर्वाचन तत्कालको लागि रोकिएको छ ।थारु कल्याणकारिणी सभाको शुक्रबार राती बसेको आकस्मिक बैठकले मोरङको निर्वाचन अर्को सूचना जारी नभएसम्मको लागि स्थगित गरेको हो ।जयराम पंजियार...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्