मिसेस कोशीको पहिलो अडिसन सकियो, १५ जनाको सहभागि

 न्यूज विराट
मिसेस कोशीको पहिलो अडिसन सकियो, १५ जनाको सहभागि

विराटनगर । विवाहित महिलाहरूलाई लक्षित गरि आयोजना गरिएको चौंथो संस्करणको मिमेस कोशी प्रतियोगिताको पहिलो अडिसन विराटनगरमा भएको छ । शनिबार भएको पहिलो अडिसनमा १५ जना महिलाहरुको सहभागि भएको छ ।

पहिलो अडिसनको निर्णायकहरूमा जय मिडिया म्यानिजमेन्ट प्रालिका अध्यक्ष जय राज राय, गायक तथा मोडल रोशन राजवंशी र मिस कोशीको फस्ट रनरअप आयूषा आचार्य रहेकी थिइन् । दोस्रो अडिसन विराटनगरमा आउने शनिबार हुनेछ ।

यो प्रतियोगितामा विवाहित महिला, एकल र सम्बन्ध विच्छेद गरेका महिलाहरूले भाग लिन पाउनेछन् । जय मिडिया म्यानिजमेन्ट प्रालिको आयोजना हुँदै आएको प्रतियोगितामा भाग लिनको लागि आवेदन पनि खुल्ला गरेको छ । प्रतियोगितामा सहभागिहरूको लागि अनलाइनदेखि प्रत्यक्ष भेटेर पनि आवेदन दिनसक्ने जय मिडिया म्यानिजमेन्ट प्रालिका अध्यक्ष जय राज रायले जानकारी दिए ।

विभिन्न चरणको अडिसनबाट छनौट भएका प्रतियोगिहरूलाई फाइनलमा छनौट गरिनेछ । फाइनलमा छनौट भएकाहरूलाई आयोजकले विभिन्न क्षेत्रमा बिज्ञता हासिल गरेका प्रशिक्षकहरूबाट प्रशिक्षण दिने गरेको छ ।

सम्बन्धित समाचार

अध्यादेबाट बजेट ल्याउन प्रदेशसभाको चालु अधिवेशन अन्त्य

विराटनगर । अल्पमतमा परेको कोशी प्रदेश सरकारले अध्यादेशबाट बजेट ल्याउन प्रदेशसभाको चालु अधिवेशन अन्त्य गरेको छ ।बुधबार प्रदेश मन्त्रिपरिषदको बैठकले गरेको सिफारिसको आधारमा प्रदेश प्रमुख पर्शुराम खापुङले प्रदेशसभाको अधिवेशन बुधबार राति १२ बजेदेखि लागू हुनेगरि...

माधव नेपाल समूहका नेताहरू स्थायी कमिटी बैठकस्थलमा

काठमाडौं, १ साउन । नेकपा एमालेको स्थायी कमिटी बैठक चलिरहेका बेला माधव नेपाल पक्षधर दोस्रो तहका नेताहरू तुल्सीलाल स्मृति भवनमा पुगेका छन् । बैठकमा सहभागी हुनु भन्दा पनि आफ्ना कुरा राख्न आएको स्थायी कमिटी सदस्य...

लिग वानमा साविक विजेता पीएसजीको पहिलो जीत

एजेन्सी, १ असोज-फ्रेन्च लिग वान फुटबलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले पहिलो जीत हात पारेको छ । पीएसजीले पहिलो जितका लागि तेस्रो खेल पर्खिनुपरेको हो । बुधबार राति भएको खेलमा पीएसजीले मेट्जमाथि १–० को कठिन...

एनसिडिए मोरङद्धारा शुभकामना आदान प्रदान कार्यक्रम

विराटनगर । नेपाल औषधी व्यवसायी संघ (एनसिडिए) मोरङले चाडपर्व लक्षित शुभकामना आदन प्रदान कार्यक्रम आयोजना गरेको छ । संघले विराटनगरमा बुधबार तिहार, नेपाल सम्बत् तथा छठ पर्वको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम आयोजना गरेको हो...

काठमाडौं उपत्यकामा थप १५१२ जनामा कोरोना संक्रमण

काठमाडौं, २२ कात्तिक-पछिल्लो २४ घण्टाको अवधिमा काठमाडौं उपत्यकामा थप १ हजार ५ सय १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा थपिएका संक्रमितमध्ये ६२५ महिला र ८८७ पुरुष...

भारतीय वरिष्ठ पत्रकार भन्छन्– कालापानी नेपाली भूमि हो, भारतको दाबी पुग्दैन

काठमाडौं, १० जेठ-भारतका वरिष्ठ वामपन्थी पत्रकार आनन्द स्वरुप बर्माले नेपालले हालै आफ्नो नक्सामा सामेल गरेको भूभाग नेपालकै भएको बताएका छन् । आजतकसँगको कुराकानीमा वरिष्ठ पत्रकार बर्माले यो क्षेत्रमा सन् १९६२ मा भएको भारत–चीन युद्धमा तत्कालीन...

सप्तरीमा स्रेस्तेदार र सीडीओका भान्सेसहित ५० जना संक्रमित 

सप्तरी, भदौ ३१-निषेधाज्ञा हटाएलगत्तै जिल्लामा सबैभन्दा बढी ५० जना नयाँ कोरोना सङ्क्रमित थप भएका छन् । राजविराजका ४४ जनासहित ५० थप भएका सङ्क्रमितमध्ये जिल्ला अदालतका स्रेस्तेदारलगायत पाँच कर्मचारी, जिल्ला प्रशासन कार्यालयका दुई कार्यालय सहायक, एक...

शिक्षादीप कलेजमा भर्ना भएका विद्यार्थीलाई अभिमुखिकरण

विराटनगर । विज्ञान संकायमा मात्रै होइन व्यवस्थापन र होटल म्यानिजमेन्टको क्षेत्रमा पनि अब्बल सावित भएको विराटनगरस्थित शिक्षादीप कलेजमा भर्ना भएका नयाँ विद्यार्थीहरूलाई स्वागत गर्दै अभिमुखिकरण गराएको छ । कलेजले बुधबार एक कार्यक्रम आयोजना गरी व्यवस्थापन...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्