विराटनगर । विराटनगरस्थित सेन्ट्रल मलमा ‘दसैँ तिहार उत्सव’ सुरु भएको छ । चाडपर्वलाई लक्षित गरी घटस्थापनाको दिनदेखि सेन्ट्रल मलमा दसैँ तिहार उत्सव सुरु भएको हो ।
असोज १० देखि कार्तिक १३ गतेसम्म सेन्ट्रल मलमा दसैँ तिहार उत्सव सुरु भएको छ । दसैँ तिहार उत्सवमा सेन्ट्रल मलमा पाँच सय वा सोभन्दा माथिको खरिद गर्ने ग्राहकले लक्की कुपन पाउनेछन् । यस्तो कुपन पाउनेहरूमध्येबाट हरेक दिन सेन्ट्रल मल्टिप्लेक्स मुभी टिकेट, फुड कुपन, हाई लाइफ गिफ्ट कुपन र अन्य अफरहरु पाउने गरी लक्की ड्र गराइनेछ । लक्की ड्र मार्फत हरेक दिन एक जनाले ३२ इन्चको टिभी, एक वर्षको इन्टरनेट फ्री र चाँदीको सिक्का प्राप्त गर्नेछन् ।
सेन्ट्रल मलमा अहिले दैनिक जसो राष्ट्रिय कलाकारहरूबाट साङ्गीतिक प्रस्तुति समेत हुने गरेको छ । घटस्थापनाको दिन चर्चित गायिका इन्दिरा जोशीले सेन्ट्रल मलमा आफ्नो चर्चित गीत प्रस्तुत गरी सहभागीहरूलाई भरपुर मनोरञ्जन प्रदान गरिन् । उनले एक दर्जन बढी गीत प्रस्तुत गरी सेन्ट्रल मलमा आएका दर्शकहरूलाई मनोरञ्जन प्रदान गरिन् ।
काठमाडौं, पुस ७–प्रहरीले सोमबार गैरकानुनी रुपमा काठमाडौंमा बसेर विभिन्न आपराधिक गतिविभिका संलग्न १ सय २२ जना विदेशी नागरिकलाई पक्राउ गरेको छ । यसरी अवैध रुपमा बसेर आपराधिक गतिविधिका संलग्न गर्नेहरुमा चिनियाँ नागरिक रहेको प्रहरीले जनाएको...
काठमाडौं, १ जेठ-लकडाउनकै बीच खुलेको शेयर बजारमा तीव्र रूपले ओरालो लाग्दा खुलेको २ दिनमा नै बन्द गर्न धितोपत्र बोर्डले नेपाल स्टक एक्स्चेन्जलाई निर्देशन दिएको छ । बजार घटेपछि लगानीकर्ता आक्रोशित बनेसँगै बजार पुन: बन्द गर्ने निर्णयमा...
काठमाडौं, ५ साउन-शून्य कोरोना संक्रमित भएका जिल्लाको संख्या ७ पुगेको छ । स्वास्थ्य तथा जसंख्या मन्त्रालयको कोभिड-१९ सम्बन्धी नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमले नेपालका ७ जिल्ला कोरोना फ्रि भएको बताए । उनका अनुसार...
विराटनगर, ३० भदौ । विराटनगरमा बुधबार ६३ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै विराटनगरमा सक्रिय संक्रमितको संख्या ३ हजार ४३ जना पुगेको महानगरले जनाएको छ । विराटनगरमा हालसम्म १० हजार ९ सय ७६ जना...
विराटनगर । नेपाली कांग्रेस प्रदेश १ संसदीय दलको नेतामा उद्धब थापा निर्वाचित भएका छन् । २९ जना मतदाता रहेकोमा थापाले १८ मत ल्याएर संसदीय दलको नेतामा शुक्रबार निर्वाचित भएका हुन् । उनका प्रतिस्पर्धी केदार कार्कीले...
अल्पमतमै प्रदेश प्रमुख धर्मनाथ यादवले लुम्बिनीको मुख्यमन्त्रीमा शंकर पोखरेललाई नियुक्त गरेको भन्दै विपक्षी गठबन्धन न्यायका लागि अदालत जाने निर्णय गरेका छन् । नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी (उपेन्द्र पक्षधर) र जनमोर्चाको विपक्षी गठबन्धन पोखरेलको...
काठमाडौं, १ जेठ-दार्चुलाको कालापनीमा अब सशस्त्र प्रहरी बलको गुल्म स्थापना गर्ने भएको छ । सशस्त्र प्रहरीको गुल्म स्थापनाका लागि प्रक्रिया थालिएको हो । हिजो कालापानी नजिकै छाङ्गरुमा सशस्त्र प्रहरीले बोडर आउट पोस्ट स्थापना गरेकोमा अब...
काठमाडौं, १२ जेठ-डाक्टर गोवन्द केसीले जेठ २० गतेदेखि दार्चुलामा २ दिने सत्याग्रह गर्ने घोषणा गरेका छन् । केसीले त्यहाँका जनताको पीडाबारे राज्यको ध्यानाकर्षण गराउँदै त्यहाँको शिक्षा, स्वास्थ्य, यातायात र जीविकाको उचित व्यवस्था गर्न तथा नेपालको...